Monday 6th October 2025
नेपालको समाचार
Image

तितोपाटी - नुवाकोटको त्रिशुली जाँदै गरेको बा१ख ६३५६ नम्बरको यात्रुवाहक बस सूर्यगढी-५ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पञ्चकन्या गाउँपालिका ४ थप्रेककी २७ वर्षीया मिनु तामाङ र चितवनका बलराम तिवारी छन् ।  नुवाकोटकै समुन्द्रटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको…

Image

तितोपाटी - सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको छ । सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा एक जनाको घटनास्थलमा नै अरु २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सिन्धुपाल्चोक सुनकोशीी गाउँपालिका…

Image

तितोपाटी - नेपालले आफ्नै स्याटेलाइट राख्न प्रक्रिया अघि बढेपछि सरकारले कानुनी र नीतिगत व्यवस्थाका लागि छलफल सुरु गरेको छ । आफ्नो स्याटेलाइट राख्नुअघि त्यससम्बन्धी कानुन र नीतिहरु नभएमा अप्ठेरो पर्ने निश्कर्ष निकाल्दै दूरसञ्चार प्राधिकरणले कागजातहरु तयार गर्न लागेको हो । यसले स्याटेलाइट राख्ने प्रक्रिया अझै लम्बिने छ । प्राधिकरणले यअसघि नै…

Image

बिश्वास खड्काथोकी - लागेको थियो, ‘अब बुद्धमाया विश्वकर्माबारे कुनै नराम्रो समाचार लेख्नुपर्ने छैन ।’ तर, न्याय पाएपछि पनि समाजको थप बहिस्करणलाई सहन नसकी विष सेवन गर्न बाध्य बद्धमायासँग ग्रीनसिटी हस्पिटलपछिको अर्को भेट मानसिक अस्पताल पाटनको बेड नम्बर–४२ मा भयो । र, अर्को समाचार बन्न आइपुगिन्, बुद्धमाया । बुद्धमाया आजभन्दा साढे…

Image

तितोपाटी - पौने सय वर्षसम्म ‘न्यारोगेज’ मा सञ्चालन भई पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ। भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो। जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी…

Image

तितोपाटी - मुलुकका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। काठमाडौं, चितवन, सर्लाही, पर्सा, रुपन्देही, अछाम र ललितपुरमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो । राजधानीको सितापाईला चोकमा बा.२ ज २५६९ नम्बरको ट्याक्सीले बा.६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कलंकी बस्ने काभ्रे…

Image

तितोपाटी - सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा सरकारी वकिलको कार्यालय कास्कीका सह न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्। थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले कार्यालयबाटै रंगेहात पक्रिएको हो। बुधबार नै अख्तियार पोखराको कार्यालय शिलान्यास कार्यक्रम पनि आयोजना गरिएको थियो र त्यसको प्रमुख अतिथी थिए, अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे। उनै घिमिरेले…

Image

तितोपाटी - प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी…

Image

तितोपाटी - स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा गायक द्वय लोक पप गायक बि बि मल्ल ठकुरी र चर्चित गायक तुल्सी शिवाकोटीको युगल साँझ कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ । यहि आउदो शुक्रबार अर्थात १२ अक्टोबर २०१८ को दिन स्याङ्जा सहयोग समाज द्वारा आयोजना गरिएको गृह जिल्लामा एकै पटक दुईवटा…

Image

तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्यालको लागी संकलन गरेको रकम आइतबार ओमकुमारी शान्ति कोषमा एक विशेष कार्यक्रम गरि हस्तान्तरण गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सुरेश बचाउ अभियानमा १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया…