Saturday 17th January 2026
नेपालको समाचार
Image

तितोपाटी - नेपाली कांग्रेसले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ । बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस अाैपचारिक रूपमा एकता भएको घोषणा गरेको छ । यसैबिच नेपाली कांग्रेसले महासमिति बैठकको मिति समेत सारेको छ । अब महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस…

Image

तितोपाटी - घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) को पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको छ। भारतीय खेलाडी रभीइन्दर सिंहले विस्फोटक ब्याटिङ गर्दा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै पोखराले उपाधि उचालेको हो। उपाधिसँगै पोखराले २७ लाख प्राप्त गरेको छ भने चितवनले १० लाख मै चित्त बुझायो।…

Image

तितोपाटी - डोल्पाको काल गौडामा बोलेरो जिप दुर्घटनामा १० जनाको ज्यान गएको छ। १२ यात्रुसहित सडकबाट करिब ५० मिटर तल ठूली भेरी नदीमा खस्दा घटनास्थलमै १० जनाको मृत्यु भएको डोल्पाका प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। सदरमुकाम दुनै बाट सुपानीतर्फ जाँदै गरेकाे भे १ च १६१० नंबरकाे जीप दुर्घटनामा परेकाे…

Image

तितोपाटी - भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ। खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश ल्याइएको हो। गाजियावादको इन्द्रपुरममा अलपत्र परेका ३७ महिलालाई भारतीय प्रहरीको सहयोग तथा दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा…

Image

तितोपाटी - झारफुकबाटै क्यान्सर रोग निको पार्ने भन्दै महिलालाई बलात्कार गर्दै आएका बारबर्दिया १० बैदीका ७१ वर्षीय गुरुवा सुब्बा थारूलाई प्रहरीले पक्राउ गरेको छ । क्यान्सरबाट पीडित ४१ वर्षीया महिलालाई उनले १० महिनादेखि घरमै बोलाएर बलात्कार र यौन शोषण गरेको प्रहरीले जनाएको छ । लामो समयसम्म पनि रोग निको नभएपछि महिलाले…

Image

तितोपाटी - घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले कुटाइ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए । अन्यायमा परेको उजुरीसहित…

Image

तितोपाटी - एउटा प्रमुख तेल उत्पादक राष्ट्र इरानमाथि अमेरिकाले पुन: प्रतिबन्धहरू लगाउँदा अन्तर्राष्ट्रिय तेल बजारमा आउन सक्ने उतारचढावको असरबाट नेपाल समेत अलग रहन नसक्ने नेपाल आयल निगमका अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार अवस्था हेरेर पेट्रोलियम पदार्थको नयाँ मूल्य समायोजन गर्नुपर्ने स्थितिसम्म आउन सक्छ। नेपाल आयल निगमका अधिकारीहरूका अनुसार तेलको मूल्य अस्थिर हुन थालेको…

Image

तितोपाटी - समाजसेवी आशिष परियार झिल्केको पहलमा तातोपानीले जलेका इश्मा गा. पा.३ का उमेश कुमालकाे उपचारमा संकलित रकम ७८,५५५ रुपैयाँ हस्तान्तरण गरिएको छ  । गत साउन ५ गते ताताेपानीले जलेर गुल्मी अस्पतालमा पिडाले छट्पटीएकाे ४ बर्षिय उमेश कुमालकाे परिवारमा अार्थिक अबस्था कमजोर भए पछि परिवारबाट छाेराेकाे ज्यान बचाइदिन परिवारबाट सहयोग…

Image

तिताेपाटी — म्याग्दीको धौलागिरी गाउँपालिका–२ लमसुङमा आइतबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट करीब २५० सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दालाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरमा नागरिकता…

Image

तिताेपाटी - जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिका अन्र्तगत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्ष माथि कुटपिट एवं गोली प्रहारबाट एक जनाको मृत्यु र ७ ७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समुहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बनेका छन् । घटनापश्चात दुई गाउँका पुरुष डरले…