Saturday 17th January 2026
नेपालको समाचार
Image

तीतोपाटी- रौतहटको परोहा न.पा वडा नं ८ मोतिपुर नरकटिया टोलमा लक्ष्मी पुजाको राती दीपावली बति बाल्ने क्रममा आगलागी हुँदा ४ जनाको घरको धनमाल, पशुचौपाया जलेर पूर्ण नष्ट भएको छ। सर्लाही जिल्लाको बरहथवा ९ टारी टोल निवासी हाल १३ वर्षदेखि इजरायलमा वैदेशिक रोजगारको क्रममा बस्दै आईरहेकी समाजसेवी शरिन ख्युङ्गवा तामाङ्गले गरिन्।…

Image

तितोपाटी - पूर्व–पश्चिम राजमार्गको निजगढ नगरपालिका–९ स्थित भमरा पुल नजिकै शुक्रबार राति जिप र ट्याक्सी जुध्दा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। नारायणगढबाट सर्लाहीतर्फ जाँदै गरेको ग२च २३२५ नम्बरको बोलेरो जिप…

Image

तीतोपाटी- गुडिरहेको बसको ढोकाबाट खसेर एक जना युवातीको मृत्यु भएको छ । भाइटिका लगाउन हिडेकी चौरजहारी नगरपालिका वडा नम्बर १२ की अन्दाजी २५ बर्षीय तारा जैसीको बसको ढोकाबाट खसेर मृत्यु भएको हो । रुकुम पश्चिमको राडीबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बसको ढोकाबाट खसेर शुक्रबार उनको मृत्यु…

Image

तीतोपाटी- तनहुँ कारागारका कैदीबन्दीले भाइटीका लगाएका छन् । कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट भाइटीका लगाएको कारागार प्रशासनले जनाएको छ । कारागारमा रहेका २५ जनाले कारागारभित्रै भाइटीका लगाएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । “बेलुका ५ बजेसम्म भाइटीका लगाउन समय तोकेका छौँ”, उहाँले भन्नुभयो, “भाइटीका लगाउन आउनेलाई टीका लगाउने व्यवस्था मिलाएका…

Image

तीतोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् । टीका लगाइदिएपछि प्रधानमन्त्री ओलीका दिदीबहिनीले उनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । केहीदिन अघि मात्र अस्पतालको बसाईबाट फर्किएका ओली टीका लगाउने क्रममा निकै हसमुख देखिएका थिए ।

Image

तीतोपाटी- नेपालीको दोस्रो ठूलो पर्व तिहार आज मुलुकभरि हर्षाल्लासका साथ मनाइँदै छ । तर हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीका लामा समुदायलाई भने यो पर्वले छोएको छैन । हुम्ला जिल्लामा करीब ३० प्रतिशत लामा समुदायको बसोबास रहेपनि उनीहरुलाई यो पर्वले नछाएको उद्योग वाणिज्य सङ्घ हुम्लाका नाम्गेल तामाङले बताउनुभयो । आफूहरुले बौद्ध धर्मप्रति…

Image

तितोपाटी - यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको…

Image

तीतोपाटी- सर्लाहीको हरिपुर नगरपालिका वडा नं ३ मा एक ४५ वर्षिय महिलामाथि सामुहिक बलात्कार भएको छ। ढीलो गरि प्राप्त खबर अनुसार  कार्तिक ८ गते राति ११ बजेको समयमा सोहि वडा निवासी ३४ वर्षिय शेख मोतिबुन, ३५ वर्षिय गंगाधर साह तेली र एक जना नचिनेको अपरिचित व्यक्तिले ति महिलाको सामुहिक रुपमा वलात्कार…

Image

तितोपाटी - हिन्दु र बौद्ध धर्मालम्बीको पवित्र तीर्थस्थल मुस्ताङको मुक्तिनाथमा नेपालकै सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति निर्माण गरिएको छ । यो मूर्ति अमेरिका निवासी व्यवसायी सोनाम लामाको करिब ४ करोड रुपैयाँ लगानीमा स्थापित गरिएको हो । केही दिनअघि एक विशेष कार्यक्रमबीच यो बुद्ध मूर्तिको धार्मिक विधिपूर्वक अनावरण गरिएको छ । सुरुमा २…

Image

तितोपाटी - सरकारले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ट जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित नेपाल संवतको शुभारम्भ…