Sunday 6th September 2026
नेपालको समाचार
Image

तीतोपाटी-निकिता पौडेलले चलचित्र विकास वोर्डका अध्यक्ष आफ्नो पदबाट राजीनामा दिएकी छन् । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग केहि समय अगाडी कोर्ट म्यारिज गरेकी पौडेलले नयाँ जीवनमा प्रवेस गरेका कारण  व्यस्त हुने भएकाले आफ्नो पदबाट राजिनामा दिएको बताएकी छन्। उनले आफ्नो राजीनामा भोलि माघ २३ गतेबाट लागु हुने जनाएकी छन्। उनले…

Image

तीतोपाटी-भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट आचार्यले पद तथा गोपनियताको सपथ लिएका हुन् । सो समारोहमा  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Image

तीतोपाटी-भारतका लागि नेपाली  आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् । आइतबार  राष्ट्रपति विद्यादेवी भण्डारीले अचार्यलाई  भारतका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साभार- रातोपाटी

Image

तीतोपाटी-वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् । ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले रातोपाटीलाई जानकारी दिए । प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको उनको फ्ल्याटमा बबिताले सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव…

Image

तीतोपाटी-राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृसंगठन कुवेत नेपाली एकता समाजले अलपत्र परेका पिडितहरुलाई उद्वार कार्यमा सक्रियताका साथै कुवेतका सामाजिक संस्थाहरुसँग हातेमालो गर्दै अाएको छ।यसै क्रममा अहिले बागलुङ जैमिनी नगरपालिका वडा नं.९ घ्युरचौर निवासी नर बहादुर जिसी विगत केही समय देखि प्यारालाइसिसबाट ग्रसित हुनुहुन्छ। राजनितिक र समाजसेवामा सक्रिय जिसीलाई एकाएक प्यारालाइसिस लागेपछी नियमित…

Image

तीतोपाटी-नेपाल पत्रकार महासंघ युएई शाखाले अध्यक्ष भुपराज बस्याल पक्राउ सम्बन्धमा एक बिज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यममा आए जस्तो उनि गैरकानुनी काम कारबाहीमा संलग्न नरहेको प्रष्ट पारेको छ। संघका कार्यवाहक अध्यक्ष लक्ष्मण खनाल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा केहि समय अघि आन्तरिक बिसयमा चिनियाँ नागरिक सङ भएको मतभेदका कारण बस्याल लाई प्रहरीले पक्राउ…

Image

तीतोपाटी-अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । आज एक पत्रकार सम्मेलन गर्दै राजदूत शेर्पाले राजीनामा दिएकी हुन् ।  विवादमा मुछिएपछि उनले आफ्नो पदबाट राजीनामा दिएको बताएकी छन् । यस्तो छ राजदूत शेर्पाले दिएको राजीनामाको पूर्ण पाठः आदरणीय पत्रकार साथीहरु, जिम्मेवारीको हिसाबले अष्ट्रेलियाको लागि नेपाली राजदूतको जिम्मेवारीमा रहेको…

Image

तीतोपाटी-ओखलढुंगामा चिर्पट प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् । चम्पादेवी गाउँपालिका ५ पोखरेका ३८ वर्षीय टंकबहादुर कार्कीले चिर्पट प्रहार गरी ६३ वर्षीय आमा नरमाया कार्कीको हत्या गरेका हुन् । बुधबार बेलुका सामान्य घरायसी झगडा हुँदा टंकबहादुरले आमालाई चिर्पट प्रहार गरेको स्थानीयले बताएका छन् । चिर्पट प्रहारबाट आमाको घटनास्थलमै…

Image

तीतोपाटी-राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल यतिबेला एक अर्काका नेता तथा कार्यकर्ता तान्नमा लागेका छन् । दुवै पार्टीको वैशाखमा महाधिवेशन हुने भएकाले अहिले दुवै पार्टीले सदस्य वितरण तथा सदस्यता नविकरण कार्यलाई तीब्रता दिएको छ । एक अर्काको नेता तथा कार्यकर्तालाई तानेर सदस्य वितरण गर्ने गरेको पाइएको छ ।…

Image

तीतोपाटी-नेपाल पत्रकार महासंघ, यूएई शाखाका अध्यक्ष भुपराज बस्याल पक्राउ परेका छन् । व्यवसायिक लेनदेन सम्बन्धी विवादमा उनलाई यूएई प्रहरीले पक्राउ गरेको हो । युएईमा व्यवसाय समेत गर्दै आएका बस्याल एक चिनियाँ नागरिकसँगको विवादपछि पक्राउ परेको पत्रकार महासंघ यूएई शाखाका सचिव मेघराज सापकोटाले पुष्टि गरेका छन् । उनले अनलाइनखबरसँग कुरा गर्दै…