Tuesday 5th November 2024
नेपालको समाचार
Image

तितोपाटी -  राहदानीमा नक्कली डिपार्चर स्ट्याम्प लगाएर दिल्ली हुँदै दुबई जान लागेका दुई जना पक्राउ परेका छन् । नेपालीले नागरिकताकै भरमा भारत जान पाउने सुविधाको दुरुपयोग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर इन्डियामार्फत दिल्ली उड्न लागेका जीवनकुमार बर्देवा र नूतन तामाङलाई विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको हो । उनीहरू एयर इन्डियाको फ्लाइट नम्बर एआई २१४ बाट…

Image

तिताेपाटी - राजविराजस्थित सतारुढ नेकपाको पार्टी कार्यालयमा चोरीको बिजुली बल्ने गरेको पाइएको छ  । राजविराज–७ मदननगरस्थित साबिकको एमाले पार्टी कार्यालय (हाल नेकपाको कार्यालय) मा लामो समयदेखि हुकिङ गरी बिजुली बालिने गरिएको हो । अाजको कान्तिपुरमा खबर छ-साबिकमा एमाले पार्टी कार्यालय रहेको उक्त भवन अब नेकपाको कार्यालयका रूपमा प्रयोग गर्ने सहमति भइसकेको छ ।…

Image

तिताेपाटी - प्रदेश नं १ सरकारको आज बसेको मन्त्रिपरिष्द बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ । बैठकले आयोगको उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल, सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको छ । बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मत…

Image

तितोपाटी - उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालले आमा छोरीलार्इ बन्धक बनाएको छ । सप्तरी भारदहकी रेनुदेवी खड्गाकी तीन महिने छोरी निशाकुमारीको उपचार खर्च तिर्न नसक्दा रेनुदेवी र उनकी आमा सीतादेवी मण्डल अस्पतालमा बन्धक भएका हुन् । असोज ३१ गते छोरीलाई उच्च ज्वरो आएपछि रेनुदेवीले स्थानीय क्लिनिकमा जचाएकी थिइन् । क्लिनिकले…

Image

तितोपाटी - विनाशकारी भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सुरु भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन सुरु गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी-रमन जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ कारेडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरका अनुसार धरहरा…

Image

तितोपाटी - सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको मृत्यु भएको छ । गोली प्रहारबाट चार जना समान्य घाइते भएका छन् ।गोली प्रहारबाट रामनगर गाउँपालिका–४ बहुर्वाका ६० वर्षीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए। बिहान ८ बजे गोली प्रहारबाट…

Image

तितोपाटी - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कर्मचारीको दरबन्दीदेखि यन्त्र उपकरण खरीद प्रक्रियामा अनियमितता गरेको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनपछि सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कर्मचारीको दरबन्दी बढी राख्नाका साथै खरीद ऐन विपरीत मेशिन उपकरण खरीद गरेको पाइएको प्रवक्ता विष्णुबहादुर लामिछानेले जानकारी दिए। खरीद गुरुयोजना नबनाउने र वार्षिक खरीद योजनानुरुप समयमा…

Image

तितोपाटी - वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको हित हुने गरि कतार, युएइ र अोमानसँग पनि छिट्टै नै श्रम सम्झाैता गरिने भएको छ । हिँजो सोमबार मात्रै मलेसियासँग सोमवार श्रम सम्झौता गरेको सरकारले अरू तीन देशसँग पनि त्यस्तै सम्झौता गर्न लागिएको जनाएको हो । नेपालले वैदेशिक रोजगारीका निम्ति झण्डै सयवटा देश खुला…

Image

तितोपाटी - पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि २ गोरुसिंगेमा हिँजो साेमबार बस र ट्रिपर एक अापसमा ठाेक्किदा ३ जनाकाे मृत्यु भएकाे छ भने दर्जनाैं घाइते भएका छन्। दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा जाँदै गरेको लु २ ख १४७७ नम्बरको ट्रिपर एक आपसमा ठोक्किएका थिए। घटनामा…

Image

तिताेपाटी - निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । अाजकाे नयाँ पत्रिका  दैनिकमा याे खबर छ घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको छ । मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत…