तीतोपाटी-राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल यतिबेला एक अर्काका नेता तथा कार्यकर्ता तान्नमा लागेका छन् । दुवै पार्टीको वैशाखमा महाधिवेशन हुने भएकाले अहिले दुवै पार्टीले सदस्य वितरण तथा सदस्यता नविकरण कार्यलाई तीब्रता दिएको छ । एक अर्काको नेता तथा कार्यकर्तालाई तानेर सदस्य वितरण गर्ने गरेको पाइएको छ ।…
तीतोपाटी-नेपाल पत्रकार महासंघ, यूएई शाखाका अध्यक्ष भुपराज बस्याल पक्राउ परेका छन् । व्यवसायिक लेनदेन सम्बन्धी विवादमा उनलाई यूएई प्रहरीले पक्राउ गरेको हो । युएईमा व्यवसाय समेत गर्दै आएका बस्याल एक चिनियाँ नागरिकसँगको विवादपछि पक्राउ परेको पत्रकार महासंघ यूएई शाखाका सचिव मेघराज सापकोटाले पुष्टि गरेका छन् । उनले अनलाइनखबरसँग कुरा गर्दै…
तीतोपाटी-सरकारले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न राष्ट्रमा जाने राजदूतले राष्ट्रपतिसमक्ष सपथ लिनुपर्ने ब्यवस्था गरेको छ । गत माघ १४ गते बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्दै राष्ट्रपतिसमक्ष सपथ लिएर मात्रै जिम्मेवारी पाएका देशमा जानुपर्ने व्यवस्था गरेको हो । राजतन्त्रात्मक व्यवस्थामा राजदूतहरुले राजासमक्ष सपथ लिने व्यववस्था थियो । नेपालमा राजतन्त्रको…
तीतोपाटी-मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन् । यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका नयाँ राजाले राज्यारोहण गरेका हुन् । खेलप्रेमी नयाँ राजा अब्दुल्लाहले राज्यारोहण समारोहमा नीलो पानीरङको औपचारिक पोशाक लगाएका थिए । क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा संस्कृतिक…
तीतोपाटी-महोत्तरीको गौशला नगरपालिकामा रहेको एभेरेष्ट्र सुगर एन्ड केमिकल इन्डस्ट्रिज लिमिटेडका मजदुरहरुले बिहीबारदेखि अनिश्चितकालीन आमरण अनसन थालेका छन् । चिनी उद्योगले मजदुरलाई बर्षाैदेखी दिँदै आएको विशेष भत्ता,अतिरिक्त भत्ताका साथै अन्य सुविधाहरु यसै बर्षको साउन महिनादेखि कटौती गरेपछि मजदुरहरुले आईतबारदेखी चरणबद्घ रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । सोही क्रममा आजदेखि मजदुरहरुले…
तीतोपाटी-इटाली लैजान्छु भनेर लगिएका १२ जना नेपालीलाई लिबियामा बन्धक बनाएको खुलेको छ । उनीहरुलाई कुनै अपराधिक समूहले नभई दलालकै समूहले बन्धक बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । सन्तोष पराजुली र जसध्वज गुरुङको समूहले गत भदौमा १२ जनालाई दुई समूहमा इटली पठाएको थियो । भिजिट भिसामा दुबई पुगेका उनीहरुलाई पाकिस्तानी…
तीतोपाटी-वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज रात्रिकालीन परीक्षण उडान गरेको छ। कम्पनीले चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो। हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रुअरीदेखि रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन गर्ने जनाएको छ।…
तीतोपाटी-आफ्नै बुबाबाट पटक–पटक बलात्कारको शिकार भएकी ओखलढुंगाकी एक बालिकालाई क्यान्सर भएपछि उपचारमा समस्या भएको छ । गत भदौ १० गते आफ्नै बुबाबाट बलात्कारको शिकार भएकी सुनकोशी गाउँपालिकाकी १३ वर्षीया (नाम परितर्वन) सितालाई खुट्टाको क्यान्सर भएपछि उपचारमा समस्या भएको हो । बाबुबाट पटक–पटक बलात्कृत हुँदै आएकी सिताले प्रहरीलाई खबर गरेपछि राक्षसरुपी…
तीतोपाटी-उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले धनुषाको सबैलामा करेण्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । उर्जा,जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सम्पूर्ण घाईतेहरुको उपचार समेत सरकारले व्यहोर्ने निर्णय भएको बताएका छन् । धनुषाको सवैला नगरपालिका ४ कोठिया…
तीतोपाटी-नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले अहिलेको कम्युनिष्ट सरकार डाइनोसर जस्तैगरी लोप भएर जाने दाबी गरेका छन् । बुटवल जेसीजको ४५ औं पदस्थापन समारोहलाई आज साँझ सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुँदादेखि नै विधि र प्रकृया मिच्दै आएको उल्लेख गर्दै सदनमा पनि दुई तिहाईको…
![]()