Friday 9th October 2026

महिला फुटबलमा भारतमाथि नेपालको शानदार ऐतिहासिक जीत


तितोपाटी – भारतको उडिसास्थित कालिङ्गाका रङ्गशालामा हिँजो भएको महिला फुटबल खेलमा नेपालको जितेको छ । नेपालको महिला टिमले भारतको महिला टिमलाई २–१ गोलले हराएको हो ।

नेपलाले भारतमाथि ऐतिहासिक जित हात पारेकाे हाे । नेपालका तर्फबाट सावित्रा भण्डारीले दुई गोल गरेपछि महिला फुटबलमा नेपालले विजय प्राप्त गर्न सफल भएको हो । भन्डारीले खेलको पाँचौँ र सातौँ मिनेटमा गरेको गोलबाट नेपाललाई जिताउन सहयोग मिल्यो भारतका लागि ८४ औँ मिनेटमा रत्ना देवीले गोल गरिन् ।

सोमबार हिरो वुमन्स गोल्डकप अन्तर्गतको खेलमा नेपालको महिला टिमले भारतको महिला टिमलाई पराजित गरेकाे छ। नेपाली समयानुसार साँझ ७ बजेदेखि नेपाल र भारतबीचको खेल शुरु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...