Friday 30th January 2026
नेपालको समाचार
Image

तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या बढ्दो क्रममा रहेको छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने भारतीय सिमामा जोडिएका तराइका जिल्लामा संक्रमणको जोखिम उच्च रहेको छ भने पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ ।…

Image

तितोपाटी - कोरोनाभाइरस सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुन: कडिकडाउ गर्ने निर्णय गरेको छ। राजधानी उपत्यकामा विगत केहि दिन यता कोरोना संक्रमितहरू उल्लेख्य रूपमा बढ्न थाले पनि सरकारले कडाइ गर्नको लागि सवारी सञ्चालनमा जोर विजोर प्रणाली लागु गरेको हो । कोरोना संक्रमण बढ्दै गएपछि विज्ञहरूले जोर विजोर प्रणाली लागु…

Image

तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या बढ्दो क्रममा रहेको छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने पछिल्लो २४ घण्टामा थप ६२ जनामा संक्रमण देखिएको छ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना संक्रमणका कारण ८ जना नेपालीको मृत्यु भएको छ।यसरी मृत्यु हुनेमा १ महिला र ७ जना पुरूषहरु रहेका छन। नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने" बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ८ जनाकै परिवार संग समन्वय…

Image

तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या २१ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २१००९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५९२५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना जितेर घर…

Image

नारायण गाउँले, जिएनएन - ऋषितर्पणी, जनै पूर्णिमा, रक्षाबन्धनजस्ता विभिन्न नामले प्रचलित श्रावण शुक्लपूर्णिमा सनातनधर्मी समाजको एउटा महत्त्वपूर्ण पर्व हो । मूलत: कृषिमा आधारित समाजको आजका दिनदेखि करिब तीन महिना किसानी कामबाट फुर्सत हुन्छ र यही फुर्सतलाई उत्सवमा बदल्ने कामको सुरुवात आजकै दिनबाट हुन्छ । तीज, दशैं र तिहारजस्ता धार्मिक-सामाजिक उत्सवसम्म…

Image

तितोपाटी - कुवेतले नेपालसहित ३१ देशका नागरिकलाइ कुवेत प्रवेशमा रोक लगाएका कारण घरविदामा नेपाल आइ कोभिड-१९ को कारण लकडाउनमा परि कर्मक्षेत्रमा फर्किने पर्खाइमा बसेका युवाहरू अन्योलमा परेका छन् । लामो समयदेखि लकडाउन भएर कुवेत फर्कन बन्चित भएका युवाहरू ३ हप्ता अगाडिदेखि अगष्ट १ तारिकबाट कुवेतले अन्तर्राष्ट्रिय उडान गर्ने भन्ने खबर…

Image

तितोपाटी - विश्वभर कोरोना संक्रमणका गम्भीर बिरामीहरूलाइ निको पार्ने सम्भावित उपायको रुपमा पनि लिईएको प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएपछि नेपालमा पनि कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापी पद्दतिबाट शुरू गरिएको छ । यसका लागि नेपाल सरकारले १२ वटा अस्पताललाई कोरोना संक्रमणको गम्भीर बिरामीमा 'प्लाज्मा थेरापी' विधिबाट उपचार गर्न अनुमति दिएपछि त्रिवि…

Image

तितोपाटी - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ११ मा सोमबार बिहानीपख पहिरो जाँदा ८ जना मजदुरको मृत्यु भइ एक जना घाइते भएका छन् भने पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले घर पुर्दा एकाघरका श्रीमान्–श्रीमतीकै मृत्यु भएको छ। सिन्धुपाल्चोक प्रहरीका अनुसार सोमबार बिहान तीन बजेतिर मेलम्ची बजार क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोले नौ मजदुर सुतिरहेको…

Image

तितोपाटी - नेपालमा कोभिड-१९ का कुल संक्रमित संख्या पाैने २१ हजार पुग्दा निको हुनेको संख्या १५ हजार पुग्न लागेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २०७५० पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५७३२ जना उपचाररत रहेका छन्…