Tuesday 18th November 2025
नेपालको समाचार
Image

नेकपा एमालेको माधवकुमार नेपाल -झलनाथ खनाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजेका लागि तय भएको नेता युवराज ज्ञवालीले जानकारी दिए । ‘हाम्रो पक्षका नेताहरु जो काठमाडौँमा उपलव्ध छन् उहाँहरूसँग छलफल गर्न बैठक बोलाइएको हो’, ज्ञवालीले भने, ‘धेरै सदस्यहरु त जिल्लामा हुनुहुन्छ, उपत्यकामा हुने जतिलाई…

Image

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका प्रदेशसभा सदस्यहरुले सामूहिक रुपमा फिर्ता लिने भएको छ । प्रदेश १ मा पुस १२ र बागमती प्रदेशमा पुस १० दश गते एमालेको माधव पक्ष र माओवादी केन्द्रका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका थिए…

Image

नेकपा एमालेमा समानान्तर कमिटी गठन कार्यले तीव्रता पाएको छ ।  वरिष्ठ नेता माधवकुमार नेपाल  र झलनाथ खनाल  समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला गरेर यो समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको हो । समानान्तर अखिलको अध्यक्षमा  सुदेश पराजुली चुनिएका छन भने सहअध्यक्ष ओसिम आलम र महासचिव…

Image

नयाँ सत्ता समीकरणका विषयमा कांग्रेस सभापति शेरबहादुरको मौनता ‘आश्चर्यजनक’ भन्दै पार्टीभित्रैबाट प्रश्न उठिरहेका बेला नयाँ सरकारबारे सभापति देउवाले विराटनगर पुगेर मुख खोलेका छन् ।ओलीको विकल्पमा देउवाको कस्तो रणनीति रहला भन्ने चर्चा चलिरहेका बेला आज (मंगलबार) विराटनगर पुगेका देउवाले अहिले कांग्रेसले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने र सरकारमा समेत नजाने प्रष्ट…

Image

ललितानिवास मुद्दाका आरोपित तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार अहिलेसम्म विशेष अदालतमा उपस्थित भएका छैनन्। विशेष अदालतले पटकपटक म्याद तामेलका लागि पठाउँदा पनि उनीलगायत ४६ जना अदालतमा उपस्थित भएका छैनन्। विशेष अदालतले सुनसरी जिल्ला अदालतलाई गच्छदारको घरमा म्याद तामेलीका लागि पठाएको थियो। अदालतले उपस्थितिका लागि उनको घरमा म्याद तामेली टाँसे पनि गच्छदार…

Image

तितोपाटी- सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी यो वर्षको उत्कृष्ट कुलिनर राइटर अन्तर्गत आज एक भब्य समारोहका बिच सम्मानित भएका छन। ग्लोबल नेपालीज सेफ फेडरेसनले हरेक बर्ष आयोजना गर्दै आएको यो अवार्ड समाहरोह कोरोना महामारीका कारण २०२० मा हुन सकेको थिएन । आज भएको सम्मान कार्यक्रममा नेपाल अधिराज्य…

Image

तितोपाटी- अघिल्ला वर्षहरु जस्तै कोरोनाकालमा पनि मध्य तराई भनिने प्रदेश नं २ र प्रदेश नं १ अन्तरगतको पूर्वी पहाडी जिल्लाका युवाहरु वैदेशिक रोजगारीमा बढी निर्भर देखिएका छन् । विगत केही वर्षदेखि उक्त क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने क्रम बढेको थियो भने कोरोना कालमा पनि उक्त क्रम यथावत रहेको छ । सो…

Image

तितोपाटी- सञ्चारकर्मी राजन नेपाल को पहलमा बन्दै गरेको कुन्चिप्वाकल स्वास्थ्यचौकी तीन महिनामानै ढलान कार्य सकिए संगै अबको डेढ महिनामा उक्त स्वास्थ्यचौकी हस्तान्तरण गरीने नेपालले बताएका छन।  शिलान्यास कार्यक्रममा, नगर प्रमुख रामेश्वर बोहरा ,चर्चित सन्चारकर्मी रबि लामिछाने नागरिक समुहका अध्यक्ष निगम हुमागाँई बाट सुरूवात भएको उक्त अभियान, ज्ञानेन्द्र शाही पुर्ब प्रहरी महानिर्देशक सर्बेन्द्र खनाल , कुलमा घिशिङ ,हेमराज…

Image

तितोपाटी- रोजगारीका लागि कुवेत आएका एक नेपालीको शुक्रबार मृत्यु भएको छ। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ४ डुंगा घर भई लामो समयदेखी कुवेतमा कार्यरत यम ठकुरीको कुवेतस्थित आदान अस्पातलमा मृत्‍यु भएको हो। उच्च रक्तचापका कारण केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका ठकुरीको, १९ मार्च शुक्रबारको दिन बिहान मृत्‍यु भएको…

Image

आफूभन्दा मुनि दुई भाइ र एक वर्षकी सानी बहिनी जानकीको पोल्टामा सुम्पेर उनकी आमा परलोक हुँदा ऊ केवल १३ वर्षकी मात्र थिइ। कक्षा सातमा पढ्दै गरेकी जानकीको टाउकोमा पहाड खसेको थियो । जस्तै परिस्थिति पनि मान्छेले सामना गर्नैपर्ने प्राकृतिक नियमानुसार नै जानकीले पनि परिस्थितिसँग जुध्न थाली। अन्तिम श्वास लिदै गर्दा…