Sunday 16th November 2025
नेपालको समाचार
Image

तीतोपाटी - विश्वव्यापी कोरोना महामारीको दोश्रो लहर फैलिए यता नेपालमा कोरोना संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टा भित्रमा थप ८९६० जनामा कोरोना संक्रमण देखिएको छ भने २१४ जनाको ज्यान गएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १९ हजार ४७४ पीसीआर…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको आह्वानमा विश्वभरिबाट राष्ट्रिय समन्वय समितिहरूले सहयोग अभियान चलाइरहेका बेला मध्यपूर्वका देशका राष्ट्रिय समन्वय समितिहरूको पहलमा सहयोग रकम संकलन गरि ओमानबाट आगामी शनिबार नेपाल एअरलाइन्सको वाइडबडी चार्टर कार्गो उडान मार्फत पहिलो खेपको रूपमा ५५० सिलिन्डर नेपाल लगिंदैछ । कोरोना महामारीको दोश्रो लहरको चपेटामा…

Image

नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ। बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए। एमालेले चारै जनालाई पार्टी हित र विधान विपरीत काम गरेको…

Image

तीतोपाटी - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नै मुख्य मन्त्री भएका छन् भने उनले बुधबार नै प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पौडेलले दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर, तोकिएको समयभित्र चार दलले…

Image

तितोपाटी- वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिन ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौंमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो । त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार,…

Image

तितोपाटी- काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो। अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार…

Image

तीतोपाटी - विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेहरूको संख्या १६ करोड नाघेको छ भने ३३ लाख भन्दा बढिको मृत्यु भएको छ । विभिन्न तथ्यांक सार्वजनिक गर्ने वर्ल्डवाइड वर्ल्डमिटर डट इन्फोका अनुसार बुधबार बिहान सम्म विश्वभरमा १६ करोड ३ लाख २४ हजार हजार भन्दा बढि मानिसहरू कोरोना संक्रमित…

Image

तितोपाटी- एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अलपत्र बन्न पुगेका हुन् । काम नपाएपछि…

Image

तितोपाटी- भारतको राजधानी नयाँ दिल्लीमा ६ वर्षदेखि परिवारसँगै बसेर रोजगारी गर्दै आएका थिए, बाँकेका कवीन्द्र शाही । भयावह रूपमा फैलिएकाे कोरोना संक्रमणले उनलाई पनि छाेयाे । संक्रमित भएर बिरामी परे पनि अस्पतालमा बेड नपाएपछि उनी अहिले हाेम आइसाेलेसनमै छन् । कोरोना पोजिटिभ देखिएपछि चारवटा अस्पताल धाउँदा पनि बेड नपाएपछि कोठामै…

Image

तीतोपाटी - नेपालको अन्तर्राष्ट्रिय उडान मे ३१ तारिकसम्मको लागि बन्द गरिएको छ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेर मे ३१ सम्म पुर्याएको हो । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म उडान बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा एयर बबल सम्झौता…