Sunday 16th November 2025
नेपालको समाचार
Image

तितोपाटी- फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेईलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो । कुवेत सिटीस्थित जाबर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले…

Image

तितोपाटी- कतार विश्वकप २०२२ तथा एसियनकप २०२३ को छनोट चरणअन्तर्गत आज नेपाल पहिलो खेलमा चाइनिज ताइपेइसँग भिड्दै छ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपाल आज पनि विजयी हुँदै अघिल्लो चरणको सम्भावनालाई जोगाउने प्रयासमा हुने छ । विश्वकप छनोटअन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरी नेपालले…

Image

तितोपाटी- खाडी, मलेसिया लगायत मुलुकबाट फर्केका अब कम्तीमा पाँच दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ। कोरोना महामारीको प्रकोप केही घट्न थालेपछि सरकारले वैदेशिक रोजगारीबाट फर्कनेलाई यस्तो व्यवस्था गरेको हो। एक महिनादेखि भारत बाहेकका मुलुकबाट चार्टर अन्तर्राष्ट्रिय उडानमात्र भइरहको छन्।बिहीबारबाट भने टर्की र कतारको सीमित उडान सुरु गर्ने भन्दै नेपाल…

Image

तीतोपाटी डटकम-चीनले अनुदान दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय भएको छ।स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले मंगलबार बसेको बैठकले जेठ २५ गतेबाट खोप अभियान सुरू गर्ने निर्णय गरेको जानकारी दिए। 'स्वास्थ्य मन्त्रालयमा आज बसेको छलफलले आगामी २५ गतेबाट चीनले दिएको…

Image

तीतोपाटी डटकम-काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको छ । साथै केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी थालिएको…

Image

तितोपाटी- कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको आज निधन भएको छ। उनको २ सातादेखि विभिन्न अस्पतालमा उपचार भइरहेको थियो । गम्भिर अवस्थामा भेन्टिलेटरसहित एक्मो प्रविधिबाट मेडिसिटि अस्पतालमा उपचारत थापाको मंगलबार दिउँसो निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।…

Image

तितोपाटी- वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट वैधानिक तरिकाले सबैभन्दा बढी महिला कामदार युएई गएका छन्। युएईमा हालसम्म ६२ हजार ४०३ जना महिला पुगेका छन्।यस्तै, कुवेतमा ४२ हजार ४०३, कतारमा १८ हजार १६५, लेबनानमा ११ हजा ५४१, साउदी अरबमा ७ हजार ६८४,ओमानमा ५ हजार ७४५,बहराइनमा ४ हजार ६५५ र इजरायलमा ४ हजार ४२२…

Image

बिष्णु निश्चल(सिन्धुपाल्चोक)-तीतोपाटी डटकम-बिश्वब्यापी रूपमा फैलिएको कोभिड -१९को दोश्रो चरणले आक्रान्त बनाएको परिवेशमा राजधानी काठमान्डौबाट नजिकै भएर पनि दुर्गम मानिएको सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउपालिकामा कोरोनाबाट बच्न अत्याबश्यक स्वास्थ्य सामाग्रीको अभाब भएका कारण ५२० घरधुरीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ।बलेफी गाउपालिका-२ का यूबाहरुले कोरोनाको यो मध्ये समयमा पनि गाउ-गाउ गएर स्वास्थ्य सामाग्रीको…

Image

तितोपाटी- नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेका छन् । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम आइतबार राति कुवेत आइपुगेका हुन् । नेपाली टिम इराकबाट स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेका थिए । कुवेत पुगेलगत्तै नेपाली टिम कोरोना भाईरसको पीसीआर टेष्ट…

Image

तीतोपाटी डटकम-काठमाडौं – विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ।प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’ २१ जुन देखि शुरु हुने आयोजकहरुले जनाएका छन्। उक्त प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै…