Friday 30th October 2026

एमाले एकताका लागि पूर्ववत् संरचनामा फर्काउने प्रधानमन्त्री ओलीको प्रस्ताव


तितोपाटी- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्तावसहितको आह्वान गरेका छन् ।

ओलीले आइतबार राति गरेको आह्वानमा पार्टी कमिटी र जनसंगठनात्मक संरचना २०७५ जेठ ३ को अवस्थामा फर्केर क्रियाशील हुने प्रस्ताव गरेका हुन् । साथै यसअघिका सबै कारबाही फिर्ता गर्ने समेत बताएका छन् ।

साथै प्रधानमन्त्री ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव पनि गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...