प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदै छ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान…
आज तमु ल्होसारः देशभरका गुरुङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै छन्। प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउने गर्दछन्। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। ‘ल्हो’ को अर्थ…
राष्ट्रियता, राजतन्त्र, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपालको परिकल्पनाका साथ गठन भएको राष्ट्रवादी नागरिक समाज(राजावादी)को कुवेतमा एक भेला हुने भएको छ । आगामी १० जनवरी २०२५ का दिन समाजले नागरिक भेला गर्न लागेको राष्ट्रवादी नागरिक समाजका केन्द्रीय सदस्य नबराज पराजुलीले बताएका हुन् । उनले भने, मुलुकमा गणतन्त्र ल्याएर देशलाइ कंगाल बनाउनु…
१ करोड भन्दा बढिको धनराशिसहित जनकपुर बोल्ट्स एनपीएल पहिलो सिजनको च्याम्पियन्स बनेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै एैतिहासिक जित हात पार्न सफल भएको हो । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।…
आज शनिबार बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । बिहान ४ बजेतिर शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । यस्तो भयावह भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए । यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.८ मापन गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस) र संयुक्त राज्य भूगर्भ सर्वेक्षण (युएसजीएस)…
नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । मधेस प्रदेशको मत गणना जारी रहँदा शर्मा विजयी भएकी हुन् । महासंघको जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व चयन गर्न शुक्रबार एकैसाथ निर्वाचन भएको थियो । मतगणनाको पछिल्लो परिणामअनुसार शर्माले मधेस प्रदेशबाहेकबाट ३ हजार ९ सय ७३ मत पाएकी छन् ।…
स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार काठमाडाैंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो। कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डंगाेल…
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएका हुन् । यसमध्ये माथिल्लो सान्जेनले गत वर्षको असोजमा निर्माण…
बालकृष्ण घिमिरे , बनेपा काभ्रे - जागरण सभामा देश विकासका योजना आउलान , युवाहरुलाई खाडी जानबाट रोक्ने नीतिगत धाराणा सार्वजनिक होलान , राज्यका विभिन्न निकायहरुबाट जनताले खेप्नुपरेको सास्ती, दुःख र हैरानी हट्ने योजनाहरु सुनिएलान र जनता जाग्लान , अनि जागरण सभा त्यसैलाई भनिन्छ होला भनेको त स्वतन्त्र ( बालेन ) ,…
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबाार बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेद्वारहरुको मनोनयनपत्र दर्ता हुँदैछ । सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले राससलाई जानकारी दिनुभयो । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण…