Tuesday 25th August 2026

यातायात व्यवसायीको आन्दोलन फिर्ता


दुई दिनदेखि जारी यातायात व्यवसायीको आन्दोलन फिर्ता भएको छ। मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरेको हो।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन्।

आन्दोलन फिर्ता भएसँगै मंगलबार देखि निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्न थालेका छन्।


सम्बन्धित शीर्षकहरु

केन्याभरका हजारौँ नर्सहरू उचित तलब, सुरक्षित कार्य वातावरण र आफ्नो पेशाको सम्मानको माग गर्दै हडतालमा उत्रिएका छन्। नर्सहरूका अनुसार वर्षौँदेखि…

दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसंघ (यूएन) को गस्ती टोलीमाथि सशस्त्र समूहले आक्रमण गर्दा दुई शान्ति सैनिकको मृत्यु भएको छ।आक्रमणको…

नेपालको स्वास्थ्य बीमा कार्यक्रममा सहभागीको संख्या बढे पनि यसको वित्तीय दायित्व तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार…

प्रतिकृयाहरू
...