Saturday 21st February 2026
मरुभूमि हालचाल
Image

तितोपाटी- मोरङको बेलबारी–११ लक्ष्मीमार्गका ३९ वर्षीय सुभाष तामाङलाई आफ्नो मृत्यु नभइकन प्राप्त गरेको मृत्यु दर्ता प्रमाणपत्र यतिबेला घाँडो भएको छ । तीनै तहका सरकारले वैदेशिक रोजगारबाट फर्किएका युवालाई उद्यमका लागि सहुलियत प्रदान गरेका छन् । तालिम र ऋणको ब्यवस्था गरेका छन् । तर, ३९ वर्षीय तामाङ अपाङ्ग बनेर फर्किनु भए…

Image

तितोपाटी- एनआरएनए कुवेतले ६ जना बिरामीहरुलाई उद्धार गरि स्वदेश पठाएको छ । फेब्रुअरी ८ तारिकका दिन दुवै मृगौला फेल भएकी तारा भन्डारी, सवारी दुर्घटनामा परि उपचाररत दिल्लिराम पाठक, नेपालमा नै सवारी दुर्घटनामा परि खुट्टामा स्टिल फिक्स गरेर ठिक भए पछि कुवेत आएको तीन बर्ष पछि पुनः बल्झिएर घाउ पाकेर काम…

Image

तितोपाटी- कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले नेपाली समुदायका प्रतिनिधिसँग छलफल गरी यसबारे जानकारी गराएको हो । ‘मार्चदेखि सबै रोजगारदाताले आफ्ना…

Image

तितोपाटी- कुवेत सरकारद्वारा कोरोना सम्बन्धि नयाँ मापदण्ड जारी संगै सामाजिक दूरी कायम नगर्नेलाई जेल सजाय ‍र जरिवाना तिराउने भएको छ। भोली आइतबारदेखी लागू हुने कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नियमहरूको पालना नगरी भिडभाड र जमघट साथै सार्वजनिक स्थान तथा निजीस्थानमा भेला भइ दूरी कायम नगरे कुवेत सरकारको स्वास्थ्य मन्त्रालयद्वारा तोकिए…

Image

तितोपाटी- दश वर्ष कुबेतमा रोजगारी गर्दा पनि घरखर्च चलाउन धौधौ भएपछि स्वदेश फर्किएका मोरङ सलकपुरका मनोज ठाकुर अहिले सफल व्यवसायी बनेका छन् । उनले आफ्नो पुख्र्यौली काम सैलुन सञ्चालन गरी मासिक ४० देखि ५० हजार आम्दानी गर्न सक्षम भएका छन् । उनी भन्छन्, ‘दुई पैसा कमाइ होला कि भनेर घरपरिवार…

Image

तितोपाटी- साउदीमा बिगत १० वर्षदेखि बन्दी जीवन बिताइरहेकी नेपाली चेलीको उद्धार भएको छ । प्रवासी समाज तथा साउदी अरेबीयास्थित नेपाली दूतावासको समन्वयमा मंगलबार पीडित महिलाको निवास अलसग्रा क्षेत्रबाट उद्धार गरि दूतावासको सेल्टरमा राखिएको छ । पाल्पाको छहरा–४ घर भएकी सम्झना थापा मगर दलालको विभिन्न प्रलोभनमा परी घरेलु कामको लागि भारतको…

Image

तीतोपाटी - कुवेत सरकारले आप्रवासी कामदारलाइ २ हप्ताको लागि कुवेत आगमनमा प्रतिवन्ध लगाएको छ । कुवेत सरकारका संचार प्रमुख एवं प्रवक्ता तारिक अल-मुजरिमले कुवेतको मन्त्रीपरिषदले गरेका निर्णयहरू सुनाउँदै कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल अपरेसन बन्द नभए पनि आप्रवासी कामदारलाइ कुवेत आगमनमा प्रतिवन्ध लगाइएको बारे एक पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।…

Image

तीतोपाटी - विश्वव्यापी महामारी कोभिड - १९ विरूद्धको खोप कार्यक्रम चलिरहँदा पनि कुवेतमा कोभिड संक्रमितको संख्या बढे पछि कुवेत सरकारले पुनः सलुन र स्पोर्टस क्लबलाइ केहि समयको लागि बन्द गर्ने भएको छ भने सपिङ मल र रेष्टुरेन्टहरू पनि आंशिक रूपमा बन्द हुने भएका छन् । कुवेतमा कोरोना संक्रमितको दर बढ्न…

Image

तीतोपाटी - छोटो समयमै कुवेतमा छुट्टै पहिचान बनाउन सफल बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कुवेत केरला प्रवासी संघ {KUWAIT KERALA PRAVASI ASSOCIATION(KKPA)} का पदाधिकारीहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गर्यो । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री अब्दुल रजाकले…

Image

हरि कृष्ण न्यौपाने -क्होलासोथार ५ सिङ्दी, लम्जुङ घर भई कुवेतमा कार्यरत ३४ बर्षिय लाल बहादुर गुरुङको मृत्यु भएको छ।जण्डिस रोगले ग्रस्त लालबहादुरको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा ३१, जनावरी,२०२१ आइतबारको दिन मृत्यु भएको हो। नेपाली राजदुतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने" अल सारी नेशनल जनरल ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनिमा…