तीतोपाटी - नेकपा एमालेको प्रवास कमिटी प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा क. युवराज गैरे चयन भएका छन् । नेकपा एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालका छुट्टा छुट्टै गुट भइ केन्द्रदेखि नै समानान्तर समिति गठन भए पछि मध्यपूर्वको भर्चुअल मिटिङ मार्फत नेपाल समुहको तर्फबाट कुवेतका लागि गैरे…
तितोपाटी-कुबेतमा २०७७ साल भरिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन नेपाली दुताबास कुबेतले दिएको जानकारी अनुशार यसरी ज्यान गुमाउनेमा ३८ जना पुरुष र २१ जना महिला रहेका छन । जस मध्ये सडक दुर्घटना, आत्महत्या, हृदयघात र क्यान्सर जस्ता बिबिध कारणले ज्यान गुमाएका हुन्। कोरोना भाइरस कोभिड- १९ को कारण मृत्यु…
तितोपाटी- यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा…
तितोपाटी- परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्नुभएको थियो मोरङका वेदबहादुर भुजेल । आफूले साउदीमा भनेको जस्तो काम नपाएपछि उहाँ बेखर्ची मात्र होइन गैरकानुनीरुपमा बस्न बाध्य भए । आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साउदी पुगेका भुजेलको जिन्दगीमा…
तितोपाटी-विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउन हुन नेपाली राजदुताबास कुबेतले बिशेष अनुरोध गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । नेपाली दुताबासबाट आईतबार जारि बिज्ञप्तिमा भनिएको छ हालैको समयमा कुबेतमा कोभिड-१९को संक्रमण दर बढिरहेको र सो रोगको संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत…
तितोपाटी- कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा निशुल्क जारी कोरोना खोप कार्यक्रम अनुरूप कुवेतस्थित लुलु हाइपर मार्केटमा कार्यरत कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाएका छन। कुवेतको स्वास्थ्य मन्त्रालयले मोबाइल क्लिनिक सुविधाहरू मार्फत खोप सञ्चालन गर्दै आएको छ। जसको स्थान अल-राईको लुलु हाइपरमार्केटमा तोकिएको छ। लुलु हापरमार्केट व्यवस्थापनद्वारा कुवेतका स्वास्थ्य मन्त्री “शेख डा. बासेल अल…
तितोपाटी- कुवेतमा कार्यरत नेपालीहरुलाई कोरोना सङ्क्रमबाट सचेत रहन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले "हार्दिक अनुरोध" गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । अध्यक्ष नबराज पन्थी र सचिव चन्द्र बहादुर गोतामेद्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा पछिल्लो समय कोरोनाको संक्रमण दिनानुदिन बढिरहेको छ । कुवेतमा कार्यरत नेपालीहरुमा पनि कोरोना भाईरसको सङ्क्रमण…
तितोपाटी- एनआरएनए कुबेतले "हार्दिक अनुरोध" भन्दै कोरोनाबाट सचेत रहन आग्रह गर्दै शुक्रबार एक बिज्ञप्ति जारी गरेको छ । उक्त बिज्ञप्तिमा सम्पूर्ण कुबेतबासी नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ । एनआरएनए कुबेतका अध्यक्ष सुजन केसी र महासचिव दिल पाख्रिनद्वारा जारी गरिएको उक्त बिज्ञप्तिमा पछिल्लो पटक कोरोना भाइरस COVID-19 को संक्रमण ब्यापक…
तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एक महिनाको समय सिमा गत एप्रिल १५ तारिखमा सकिए संगै पुन १५ एप्रिल देखी आगामी १५ में सम्मको लागि समय थप गरिएको छ। कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक…
नारायण कोइराला- काठमाडौ सडक पेटीमा एकजना बुढाबाबा सग भेटभयो। म सोधे,"बाबा सञ्चै हुनुहुन्छ।"निधरमाथिको पसिना पुछ्दै उत्तर दिनु भयो,राम्रो छ। वहाँको जवाफले मलाई एकछिन संगै बसि गफ गर्ने इच्छा जाग्यो।अनि बुवाको स्थायी घर,फेरि प्रश्न गरे। ए!मेरो स्थायी घर पोखरा।हजूर आमा, छोरा,छोरी नाति, नातिना पनि हुनुहोला।हजुरआमा परलोकमा। वहाँ अलिबढी मलिनो हुनुभयो। सडक…
![]()