तितोपाटी- नेपालमा चिनियाँ खोप कम्पनी सिनोफर्मको भेरोसिल खोप लगाएका कामदारले सहजै साउदी जान पाउने भएका छन् । साउदी सरकारले रोजगारीका लागि साउदी अरब जाने विदेशी कामदारले लगाएको कोरोनाविरुद्धको खोप भेरोसेललाई पनि मान्यता दिएसँगै यो खोप लगाएका नेपाली कामदारलाई सहज हुने भएको छ । अब साउदी जाने कामदारहरूले भेरोसिल लगाएर जान…
तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३ को लागि निर्वाचित कार्य समितिले निर्वाचित भए लगत्तै सकृयता देखाएको छ । नव निर्वाचित कार्य समितिको पहिलो बैठकले संस्थाको संरक्षक, सल्लाहकार, प्रवक्ता, सदस्य लगायतका केहि पदमा विभिन्न व्यक्तिहरूलाइ मनोनित गरेको छ भने विभिन्न उपसमितिहरू गठन गरि कार्य विभाजन…
तितोपाटी-किरात याक्थुङ चुम्लुङ कुवेतको पाचौं अधिवेशन शुक्रवार सम्पन्न भएको छ । कुवेतको माङगाफमा सम्पन्न पाचौं अधिवेशनले आगामी कार्यकालको लागि अरुण लिम्बुलाइ अध्यक्षमा चयन गरेको छ । चुम्लुङका अध्यक्ष श्रीमती देबी चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ कुवेतका नबनिर्बाचित अध्यक्ष रनध्वज लामा प्रमुख अथिति हुनुहुन्थ्यो । चुम्लुङका प्रमुख सल्लाहकार…
तितोपाटी- सोमबार रातको ८:३० बजे ।सिमसिम पानी पर्ने तरखर गर्दै थियो । मानिसहरूको भन्दा लामखुट्टेको साउती सुनिन थालेको थियो । ‘नमस्कार हजुर ! हाम्रो केही सेवा सुविधा हुन्छ भने यसो गरिदिनु न’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाहिर सडकपेटीमा लामबद्ध सुतेका युवाहरूबीच एक कारुणिक आवाज हाम्रो कानसम्मै ठोक्कियो ।…
तितोपाटी- जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार काठमाडौं आइपुग्ने भएको छ । भोलि बिहीबार र पर्सी शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित जापानी राजदूतावासले हिजो साँझ एक विज्ञप्ति जारी गरी जनाएको छ । बाँकी खोप सम्बद्ध निकायहरूसँगको…
तितोपाटी- संयुक्त अरब इमिरेट्स (यूएई)ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागु हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । यूएईको सरकारी निकायमा कार्यरत व्यक्ति, यूएईमा…
तितोपाटी- साउदी अरेबियामा कोभिड १९ को असर तथा विभिन्न कारणले अलपत्र परेका ४६ हजार नेपाली स्वदेश फिर्ता भएका छन् । कोरोना महामारी सुरु भएसँगै स्वदेश फर्कन थालेका उनीहरु पछिल्लो समय नेपाल फर्किने क्रम बढ्दो छ । दैनिक रूपमा नेपालीहरु नेपाल एरलाइन्स, हिमाल एरलाइन्स, एयर अरेबिया, फ्लाइ दुबइ, अलजजीरा तथा सलाम…
तितोपाटी- अन्तरराष्ट्रिय मान्यता प्राप्त क्युआर कोडसहितको कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा लिएर यात्रा गर्न युएईस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ‘युएईमा रहेका नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको भए क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर हिडनू,’ दूतावासले जारी गरिएको सूचना उल्लेख छ,’ खोप लगाउन बाँकी भएकाले क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर…
तीतोपाटी - मोरङ सुनसरी सेवा समाज कुवेतले मोरङ र सुनसरी जिल्लाको कोरोना रोकथामको लागि अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित ३ लाख १६ हजार ८ सय ८८ रूपैयाँ मोरङ सुनसरी समाज केन्द्रलाइ पठाएको छ । सो रकम मोरङ सुनसरी सेवा समाज कुवेतसंग सम्बद्ध पदाधिकारी एवं सदस्यहरू तथा विभिन्न संघ संस्था तथा व्यक्ति…
तितोपाटी- कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम निकै बढेको छ । कैलालीमा रहेको इलाका…