तितोपाटी- वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली प्रदेश ज्यादै कमजोर र प्रदेश १ र २ सशक्त देखिएका छन् । प्रदेशगत आधारमा वैदेशिक रोजगारीबारे गरिएको एक अध्ययनअनुसार नेपालको कुल वैदेशिक रोजगारीमा सुदूपश्चिमको प्रतिशत २.६ प्रतिशत र कर्णालीको ३.२ प्रतिशत रहेको छ । प्रदेश १ र प्रदेश २ बाट भने क्रमशः २४.४ प्रतिशत…
तीतोपाटी -सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेपालका मृगाैला पीडितलाइ आर्थिक सहयोग गरेको छ । समाजले बाजुरा जिल्ला जगन्नाथ गाउपालिका ५ गोत्री घर भाइ हाल वीर अस्पताल काठमाडाैंमा उपचाररत २६ बर्षिय नविन बहादुर शाहीको उपचारार्थ सहयोग गरेको हो । समाजले समाज भित्रका सदस्यहरू तथा समाज बाहिरका सहयोगी मनका धनीहरूबाट संकलित नै. रू.…
तितोपाटी- कुवेत सरकारले पीसीआर परीक्षणको शुल्क आगामी आइतवार देखी देशका सबै अस्पतालमा घटाउने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि कोरोना परीक्षण शुल्क १७ केडी सम्म लिने गरेको थियो १७ केडीबाट अहिले घटाएर अधिकतम १४ कुवेती डिनर यही देखी कायम हुने सिविल चिकित्सा सेवा मामिलाका लागि स्वास्थ्य मन्त्रालयका सहायक उपसचिव…
तितोपाटी- रोजगारीको लागि कुवेत रहेका एक नेपाली युवाको सडक दुर्घटना भई मृत्यु भएको छ। नौकुन्डा-१ रसुवा जिल्ला स्थायी घर रहेका २५ वर्षीया किप्पा नेकोर तामाङको मृत्यु भएको हो। बिगत दुई वर्ष देखी कुवेतमा काम गर्दै आएका तामाङलाई गत २० सेप्टेम्बेरको दिन सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु…
तीतोपाटी - संसारको सबैभन्दा शक्तिशाली रिटेलर मध्येको एक र मध्यपूर्वको नं. एक र ठुलो रिटेल लुलु हाइपरमार्केटले लुलु फूड फिएस्टा २०२१ को शुभारम्भ गरेको छ । एक हप्ता सम्म चल्ने उक्त मेलाको आज २२ सेप्टेम्बरका दिन कुवेत फाहाहिल सिटीमा रहेको लुलु हाइपर मार्केटको आउटलेटमा कुवेतको कृषि मामिला र माछा संसाधन…
तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासमा सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । कोभिड-१९ रोकथामका नियमहरूको पालना गर्दै नेपाली राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरी हिजो (१९ सेप्टेम्बरको) दिन जबरियास्थित नेपाली राजदूतावासले यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको हो। उक्त कार्यक्रममा कुवेतका लागी राजदूत दुर्गा प्रसाद भण्डारीले…
तीतोपाटी - बिश्वकर्मा एकता समाज नेपाल कुवेतले कुवेतमा बिश्वकर्माहरू संगठित हुन थालेदेखि हरेक वर्ष सम्पन्न गर्दै आएको बिश्वकर्मा पूजा यस वर्ष पनि असोज १ गतेका दिन धुमधामका साथ सम्पन्न गरेको छ भने विश्वकर्मा पूजाको अवसर पारेर कुमार बराइलीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गर्दै तेश्रो अधिवेशन सम्पन्न गरेको छ…
डा. अम्बरिश पोख्रेल- नेपाली युवाहरुलाई मलेसिया, जापान, कोरिया, साउदी अरब, कतार, दुबई तथा इजराइल जस्ता देशहरूमा, रोजगारीको निम्ति कुल्ली हुन बाध्य पारेको छ । अफ्रिकन मुलुकमा समेत शरीर बेच्न बाध्य नेपाली युवतीहरु । तर देश भित्र, लाख होइन, करोड होइन, अर्ब होइन, खर्ब रुपैयाँको घोटाला हुँदा समेत, दण्ड हीनताको अवस्था…
तितोपाटी- कुवेतको हवालीस्थित प्रहरीले लागुऔषध (हिरोईन) सहित एकजना नेपालीलाई पक्राउ गरेको छ । हवालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीको क्रममा उक्त अवैध हिरोईन सहित एक जना नेपालीलाई पक्राउ गरेको आन्तरिक सुरक्षा मन्त्रालयलाई उद्धत गर्दै अरबटाइम्सले जनाएको छ। गस्तीको क्रममा एक खुल्ला स्थानमा कार पार्किंग गरीएको देखेपछी प्रहरीले सोही स्थानमा गइ…
तीतोपाटी डटकम- नेपालीहरुका लागि खाडी क्षेत्रको रोजगार गन्तव्य मध्येमा पर्ने कुवेतले आवासीय अनुमति पत्र (भिसा/अकामा) सम्बन्धी प्रचलित कानुन उल्लंघन गरी बसोबास गरिरहेका विदेशी कामदारविरुद्ध १४,सेप्टेम्बर,२०२१ मंगलवारदेखी विदेशी कामदारलाई धरपकड गर्ने अभियानलाई तीव्र बनाएको छ । यो संगै कुवेतद्वारा प्रतिबन्धित नियमावलीको उल्लंघन गरी कुवेतमा बसिरहेका आप्रवासी नागरिकहरु धरपकडको निशानामा परेका छन।…
![]()