तीतोपाटी - कुवेतमा लोकल मदिरा कारखान संचालन गर्ने २ जना नेपाली पक्राउ परेका छन् । गृह मन्त्रालयलाइ प्राप्त सुराकीको आधारमा सुलैबिया क्षेत्रको एक घरमा छापा मार्दा हाल संचालनमा रहिरहेको कारखान सहित उनीहरू पक्राउ परेका हुन् । कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा प्रकाशित समाचार अनुसार २४ र २७ वर्षका उनीहरूको साथमा…
तीतोपाटी - सृजनशिल युवा समाज नेपाल कुवेतको तेश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशनले तेस्रो कार्यकालका लागि पनि पुष्कर सिंह धामीलाइ नै निर्बिरोध रूपमा अध्यक्षमा चयन गरेको छ । सृजनशिल युवा समाज नेपाल कुवेतको हिजो १० डिसेम्बर २०२१ शुक्रबारका दिन मंगाफको अडिटोरियम हलमा एक भव्य समारोहका विच सम्पन्न…
तितोपाटी- वैदेशिक रोजगारिका लागि यूनाइडेट अरब इमिरेट्स(यूएई)को दुबईमा पुगी बिरामी भएर अलपत्र बनेका बिक्रम जिम्बालाई प्रवासमा रहेका युवाहरुले उद्दार गरी नेपाल फर्काएका छन् । मकवानपुर मनहरी-३ हाँडीखोलाका बिक्रमलाई जापान, यूएई, कतार, साउदीलगायतका देशमा रहेका युवाहरुले आर्थिक् सहयोग जुटाएर बिहीबार नेपाल फर्काएका हुन् । दुबईमा एक कम्पनीमा कार्यरत जिम्बा तीन महिनाअघि…
तितोपाटी- वैदेशिक रोजगारीका लागि कुवेत पुगेका राजकुमार खड्काको हृदयघातका कारण निधन भएको छ ।अर्घाखाँची, सितागंगा -२, निपाने स्थायी घर भएका खड्काको ०५ डिसेम्बर २०२१ आइतवारका दिन मृत्यु भएको हो । उनी बेलुका सकुशल सुते पनि बिहान नउठे पछी अन्य साथीहरुले हेर्दा ओछ्यानमै मृत भेटिएका हुन । नेपाली दूतावास कुवेतका द्दितिय सचिब श्रीकृष्ण…
तीतोपाटी - अलमुजैनी एक्सचेन्जले संचालन गरिरहेको १० लाख नेपाली रूपैयाँ भन्दा बढि धनराशी भएको "नमस्ते नेपाल" प्रमोसन अन्तर्गतको पहिलो हप्ताका विजेताहरूलाइ अलमुजैनीले विजेताहरूको बासस्थान रहेको इलाका मै गएर पुरस्कार वितरण गरेको छ । अलमुजैनी एक्सचेन्जको नमस्ते नेपाल प्रमोसनमा अलमुजैनी एक्सचेन्जबाट नेपाल पैसा पठाए बापत हरेक हप्ता ४ जना भाग्यसाली नेपाली…
तीतोपाटी, काठमाडौं - बहराइनमा सञ्चालित एशियन यूथ प्यारा गेम्समा सहभागी नेपाली खेलाडी तथा पदाधिकारीहरूलाइ नेपाली राजदूतावास बहराइनले सम्मान गरेको छ। तेक्वान्दोमा आइतवार भएका प्रतिस्पर्धाहरुमा पलेशा गोवर्द्धनले स्वर्ण पदक, सिर्जना घिसिङले रजत पदक तथा विशाल गर्बुजाले कास्य पदक जितेका थिए । खेलाडीहरु लगाएत प्रशिक्षक कविराज नेगी लामा, टोली नेतृत्वकर्ता तथा राष्ट्रिय…
तीतोपाटी - मध्यपूर्वको नं. १ रिटेलर लुलु हाइपरमार्केटले कुवेतमा अाज ६ डिसेम्बर ६ मा ‘डिस्कभर अमेरिका विथ फोर्क एण्ड रोड २०२१’ शीर्षकको मेगा-प्रमोशनका साथ उत्कृष्ट अमेरिकी खाद्य पदार्थहरू प्रदर्शन शुरू गर्यो । एक हप्तासम्म चल्ने उक्त प्रदर्शनीको कुवेतका लागि अमेरिकी दूतावासका आर्थिक मामिला काउन्सिलर श्री प्याट्रिक एल चाउले कुवेतको लुलु…
जय आले, ०५ डिसेम्बर २०२१, कुवेत। कुवेतवासी नेपालीहरुबीच सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था नेपाल मगर संघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सग्राँती” आगामी १४ जनवरी २०२२ शुक्रबारका दिन मनाउने भएको छ। गत ०३ डिसेम्बर २०२१ मा संघका अध्यक्ष मनु भुजेल…
तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि डिसेम्बर १७, २०२१ शुक्रबारका दिन कुवेतको अब्बासिया स्थित पपिन्स हलमा हुने भएको छ । मञ्चका सचिव राजन श्रेष्ठले तीतोपाटी डट कम लाइ सो कुराको जानकारी दिएका हुन् । मञ्चको चौथो राष्ट्रिय भेला सम्पन्न गर्न मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरको…
सभापति राजेन्द्र विरही विधानतः १४ औं महाधिवेनको लागि महासमिति सदस्य तथा महाधिवेशन प्रतिनीधि सर्वसम्मत चयन तीतोपाटी - नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको वैदेशिक भात्रृसंगठन नेपाली जन सम्पर्क समिति कुवेतको १० औं वार्षिकोत्सव हिँजो ३ डिसेम्बर २०२१ शुक्रबारका दिन कुवेतको फाहाहिल स्थित ए वान नेपाली रेष्टुरेन्टको सभाकक्षमा शुभकामना आदानप्रदान,…
![]()