Thursday 25th April 2024
मरुभूमि हालचाल
Image

कुवेतको राष्ट्रिय र मुक्ति दिवसहरूको खुशीको भावना लुलु हाइपरमार्केटहरूमा प्रतिध्वनित भयो ‘बिग नेसन, बिग डिस्काउन्ट्स’ हाला फेब्रुअरी अभियानमा जुन २१ देखि २७ फेब्रुअरीसम्म हाइपरमार्केटका सबै आउटलेटहरूमा चल्नेछ । २१ फेब्रुअरीमा लुलु हाइपर कुरैन आउटलेटमा मुबारक अल-कबीर गभर्नर, महमूद अब्दुल समद बु शहरी र कुवेतमा लुलुको शीर्ष व्यवस्थापनद्वारा उद्घाटन गरिएको एक…

Image

यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो । करिब ११ हेक्टर जग्गामा ७०० करोड भारु खर्च गरेर मन्दिर…

Image

कुवेत/निरेम ग्रुप कुवेतको आयोजनामा अन्तर नेपाली भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ ।”प्रतियोगितालाई BEC EXCHANGE / CITY EXPRESS मुख्य पार्योजन गर्ने भएको छ । स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल” भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन हुने भलिवल प्रतियोगिता २०२४” कुवेत स्थित महाबुल्ला…

Image

बिपिन अर्याल -कुवेतमा एक नेपाली सम्पर्क बिहिन भएका छ्न। वैदेशिक रोजगारीको शिल शिलामा करिव ६ महिना पहिला अल हमाजि ग्रुपमा आएका किशुम महर्जन सम्पर्क बिहिन भएका हुन। गत सोमवार नेपाल जाने साथीलाई परिवारको लागी पार्सल छोड्न भनि कोठाबाट निस्किएको बुझिएको छ । किशुम सम्पर्क बिहिन भएको बारे नेपाली राजदूतावास कुवेतलाई…

Image

मध्यपूर्वको उत्कृष्ट खुद्रा विक्रेता लुलु हाइपरमार्केटले बहुप्रतिक्षित पुरस्कार "लुलु - एक वर्षे निःशुल्क किनमेल" प्रवर्धनका विजेताहरूलाइ पुरस्कार वितरण समारोह आयोजना गर्यो। लुलुको अलराई आउटलेटमा फेब्रुअरी ३ मा आयोजना गरिएको पुरस्कार समारोह कुवेतका उद्योग तथा वाणिज्य मन्त्रालयका अधिकारीहरू र लुलु हाइपरमार्केटका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको थियो । २५ अक्टोबर देखि ३१…

Image

तीतोपाटी - नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले आफ्नो चाैथो अधिवेशन तथा ८ औं वार्षिक उत्वस आगामी २३ फेब्रुअरी शुक्रबारको दिन गर्ने भएको छ । संघका संरक्षक सुन बहादुर तामाङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका हुन् । संघको चाैथो अधिवेशन कुवेतका लागि नेपाली राजदूत महामहिम घनश्याम लम्सालको प्रमुख…

Image

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले १ फ्रेब्रुअरी २०२४ का दिन नेपाली दूतावास कुवेतमा विशेष भेटघाट कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको अध्यक्ष राज मल्लको टोलीले कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल , काउन्सेलर सुजनी राना, प्रथम सचिव तथा सूचना अधिकारी प्रमराज गौतम, कुटनीतिक सहचारी नबिन…

Image

तीतोपाटी - एक नेपाली युवाले विदेशिएको ३ महिना नहुँदै आत्महत्या गरेका छन् । धनुषाका ३२ वर्षीय राम सेवक दासले कुवेत आएको ३ महिना नहुदै आत्महत्या गरेका हुन्। धनुषा जनक नन्दनी गाउँपालिका महुवा वार्ड न. ४ घर भई वैदेशिक रोजगारीको लागि २७ नोभेम्बर २०२३ मा कुवेत आएका राम सेबक दासले २७ जनवरी…

Image

तितोपाटी- कुवेतमा आउँदो फेब्रुअरी २३ तारिख अन्तर नेपाली भलिबल प्रतियोगीता हुने भएको छ। निरेम ग्रुप कुवेतले अन्तर नेपाली भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो ।"स्वस्थ जीवन र मनोरन्जनको लागि अब खेल्छ नेपाली परदेशमा भलिबल" भन्ने नाराका साथ मिति २०२४ फेब्रुअरी २३ शुक्रबारका दिन  हुने`निरेम भलिवल प्रतियोगिता २०२४´ माह्बुल्ला बल्क-२ को…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था दर्ता भएको छ ।परराष्ट्र मन्त्रालयले बुधबार ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ) दर्ता गरेर सम्बन्धितलाई प्रमाणपत्र प्रदान गरेको छ । २९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र…