Wednesday 20th May 2026
मरुभूमि हालचाल
Image

बसन्त थापा - नेपाल कुवेत संस्कृतिक मन्च द्धारा आयोजना १७ औ प्रस्तुति  हरितालिका तिज बिशेष संस्कृतिक कार्यक्रम २०७५, कुवेत स्थित फर्वनियाको अडोटोरीयन स्कुलमा हिजो १४ सेप्टेम्बर शुक्रबारको दिन भव्य रुपमा सम्पन्न भएको छ । नेपाली महिलाहरूको महानपर्व हरितालिका तिजको अवसर पारेर गत शुक्रबार अर्थात सेप्टेम्बर १४ तारिख को दिन रहेको  कार्यक्रम…

Image

जयनारायण माझी थारू - आज बुवाको मुख हेर्ने दिन ( कुशे औंसी) को उपल्क्षयमा सम्पुर्ण बुवाहरु प्रति सर्व प्रथम कोटि कोटि नमन तथा सु स्वासथ्य को कामाना !! बुवा तपार्इं साच्चिकै कति धेरै महान हुनुहुन्छ, म आमाको गर्भमा हुँदा सायद आफ्नो हात खुट्टाहरु चलाउँदा आमालाई कति धेरै कष्ट हुन्थ्यो होला। आमाले…

Image

चन्द्र बिश्वकर्मा - कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेश लाई म्याग्दी मोनाले नेपाली रु. ४०,००० हजार आर्थिक सहयोग गरेको…

Image

हरि कृष्ण न्यौपाने - रोजगारीका क्रममा कुवेतमा करीब ८ बर्ष देखी कार्यरत इस्मा राजस्थल-२, गुल्मीका नारायण सार्की करिब ८ महिना देखी एका-एक बेपत्ता भएका छन। उनी परिवार र सम्पूर्ण आफन्त देखी सम्पर्क बिहिन भए पछी नारायणको खोजीका लागि परिवारले कुवेतमा रहेको नेपाली दूतावास, कुवेतमा कृयाशिल नेपाली संघ-संस्था र त्यसका प्रतिनिधिहरु,…

Image

हरी कृष्ण न्यौपाने- सन २०१० अर्थात बि.सं. २०६७ असोज २७ गते आफ्नो २ छोरा, श्रीमती र परिवारलाई घरमै छोडेर कुवेतमा पैसा कमाएर परिवारलाई सुख दिन आएका लम्जुङका गोरे बहादुर बिक आएको ४ दिनको दिन फोन गरे देखी घर-परिवार संग संपर्क बिहिन बनेका छन। कुवेत आएकै केही दिन देखी एका-एक आफ्नो…

Image

हरी कृष्ण न्यौपाने - रोजगारीका लागि कुवेत आएका रेत्नेचौर-२ म्याग्दीका २८ बर्षिय राजु किसानले अात्महत्या गरेका छन।सेप्टेम्बर-२,२०१८ आईतवारका दिन अत्महत्या गरेका राहदानी नं-०५६४४७०० का राजु कुवेतको अल भागली कम्पनीमा कार्यरत थिए। नेपाली दूतवास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कम संग भने"राजु कीसनले अात्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली…

Image

चन्द्र बिश्वकर्मा - कुवेतमा हृदयघातका कारण धनुषा जानकीनन्दनि गाउँपालिका स्थायी घर भएका पन्चलाल कपारीको मृत्यु भएको छ । हिजो ०३, सेप्टेम्बर २०१८ सोमबार साझ अचानक मुटु दुख्यो भनी क्याम्प बोसलाई उनले जानकारी गराएका थिए । कम्पनिले पनि तुरुन्तै फर्वानिया अस्पताल लगेको थियो । अस्पताल पुगेको केही छिनमै उनको मृत्यु भएको…

Image

तीतोपाटी डट कम - सङ्घीय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संङ्घीय समाज कुवेतले आगामी सेप्टेम्बर २१,२०१८ शुक्रबारका दिन पहिलो अधिबेशन गर्ने भएको छ।उक्त अधिबेशनका लागि सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ कुवेत आउने भएका छन। नेपाली संङ्घीय समाज कुवेतका अध्यक्ष प्रकाश चम्लिङले तीतोपाटी…

Image

बसन्त थापा- नेपाल कुवेत साँस्कृतिक मन्चको १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम २०७५ , कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ ।  आगामी सेप्टेम्बर १४ शुक्रबारकको दिन कुवेतको फरवानिया स्थित अल हाईतम रेष्टुरेन्टको पछाड़ी युनिक अडोटोरीयम हलमा कार्यक्रमको व्यवस्थित रुपमा तयारी भइरहेको मञ्चका उपाध्यक्ष डोलराज न्यौपानेले तीतोपाटी डट कम…

Image

तीतोपाटी-एम्बुलेन्स आर्थिक सहयोग अभियानका प्रमुख अभियान्ता लोक पप गायक बि बि मल्ल ठकुरीको साथमा यूरोपबाट चर्चित गायक तुल्सी शिवाकोटी कुवेत आउने भएका छन् । गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्नको लागि स्याङ्जा सहयोग समाज कुवेतले आगामी अक्टोबर १२ तारिखमा  आयोजना गरेको युगल साँझ कार्यक्रमको लागि उनिहरु कुवेत आउने भएका हुन् ।…