Monday 29th April 2024
मरुभूमि हालचाल
Image

हरि कृष्ण न्यौपाने-कुवेतबाट काठमाण्डौं सम्मको सिधा उडान आज नोभेम्वर १७,आइतबार,२०१९ का दिनबाट शुरु भएको छ।यसै बिच आज बिहान कुवेतको स्थानिय समय ७:०० बजे कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा जजिरा एयरवेजका पधाधिकारिहरु तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले एक औपचारीक कार्यक्रमका बिच कुवेत देखि काठमाण्डौं सम्मको पहिलो उडानको शुभारम्भ गरेका…

Image

तितोपाटी - भारतको विस्तारवादी नीतिको कारण नेपाल सधैं चेपुवामा पर्दै अाएको छ । सधैं जसो सीमा स्तम्भ सार्ने र दशगजा क्षेत्रमा नेपाली भूमि नै कब्जा गरि सुरक्षा दस्ताको स्थायी/अस्थायी क्याम्प खडा गर्दै नेपालमाथि थिचोमिचो गर्दै अाएको भारतले यस पटक त नेपाली भू-भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाइ नै भारतीय नक्सामा समेटेर…

Image

तोयानाथ उपेक्षित - भारत जतिसुकै बलियो भए पनि उसलाई नेपाल चाहिन्छ । मोदीलाइ पशुपतिनाथ, मुक्तिनाथ र जानकी मन्दिर चाहिन्छ । यसका लागि नेपाल नै भारतमा विलय गर्न सक्छ भने भारतले लडाई शुरु गरोस।जितेछ भने ती पावनभूमी सवै उसैको हुन्छ, हारेमा कांगडा र टिष्टा पनि नेपालले फिर्ता लिन्छ । नेपालीको स्वभिमानलाई…

Image

तितोपाटी - नेवाः गुठी कुवेतले गत नोभेम्बर १ तारिक सम्पन्न गरेको नेपाल संवत ११४० तथा म्हपूजा कार्यक्रम भव्य र हर्षोल्लासपुर्ण रूपमा सम्पन्न भएपछि नेवाः गुठी कुवेतले  कार्यक्रम सफल पार्न प्रत्यक्ष/परोक्ष रूपमा तन, मन र धनले साथ, सहयोग र समर्थन गर्ने सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गरेको छ । गुठीका तर्फबाट अध्यक्ष…

Image

तितोपाटी - राष्ट्रिय पञ्चे बाजा समुह नेपाल कुवेतले आगामी १५ नोभेम्बर २०१९ शुक्रबारका दिन आफ्नो प्रथम अधिवेशन पपिन्स हल जलिब कुवेतमा सम्पन्न गर्न गइरहेको छ भने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपालको माैलिक बाजाको रूपमा रहेको पञ्चे बाजा केहि वर्ष यता देखि कुवेतमा पनि घन्किंदै अाएको छ…

Image

तितोपाटी - तमु समाज कुवेतले तमुहरूको महान चाड "तमू ल्होसार" आगामी १० जनवरी २०२० को दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ ।  "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ" भन्ने मुल नाराका साथ २५ डिसेम्बर…

Image

तोयानाथ उपेक्षित - भारतलाई धर्म र संस्कृति तथा भाषीक निकटतासँग जोडेर सहानुभूती राख्ने र सहोदर सम्बन्ध भएको राष्ट्र सम्झने दिन सकिदै गएको छ । हिजो भन्दा झनझन आज भारत नेपाल र नेपालीहरुको निम्ति अभिशाप रहेछ भन्ने कुरा प्रष्ट रुपमा नयाँ पिंढीले बुझ्न थालेका छन । अझ मोदीलाई जे ठानेका थिए…

Image

तितोपाटी-म्यानपावर कम्पनीले मलेसिया जाने कामदारबाट पूर्व श्रमस्वीकृति नै नलिई इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) बापतको रकम लिएको पाइएको छ । ८० हजार कामदारबाट आईएससीबापत २५ करोड ७० लाख रुपैयाँ उठाइएको जिएसजीका सञ्चालक गोविन्द थपलियाले जानकारी दिए ।मलेसिया रोजगारीका लागि जाने विदेशी श्रमिकले अनिवार्य इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) परीक्षण गर्नुपर्छ । मलेसिया…

Image

तितोपाटी - कोसेली समुह कुवेतको सहयोगमा कैलाली जिल्लाको लम्की चुहा नगरपालिका स्थित मुक्त कमैया बस्तीमा निर्मित नमुना अध्ययन गृहमा पुस्तकालय संचालनमा आएको छ । विगत १२ वर्ष देखि कुवेतमा कृयाशिल समाचार उत्पादन, प्रकाशन र प्रसारण गर्ने संस्था कोसेली समुह कुवेतमा अावद्ध सदस्यहरूबाट संकलित रकम नेपाली रूपैयाँ ५००००।- (अक्षेरूपी पचास हजार)…

Image

-असल किराती चाम्लिङ्ग पश्चिममा किल्ला कागडा पुर्वमा तिस्टा पुगे थियौ, कुन शक्तिको सामुमा कहिले हामी झुके थियौ । उपरोक्त गीत बमोजिमको नेपालको क्षेत्रफल इतिहास बनेर केवल अब नेपाली गितका शब्दहरुमा मात्र सिमित भएको छ । सुगौली सन्धिले खोसेर बाँकी रहेको नेपाली माटो बिगतमा झै पटक पटक खोसिदै गएको छ ।…