Friday 29th March 2024
मरुभूमि हालचाल
Image

तोयानाथ उपेक्षित - भारतलाई धर्म र संस्कृति तथा भाषीक निकटतासँग जोडेर सहानुभूती राख्ने र सहोदर सम्बन्ध भएको राष्ट्र सम्झने दिन सकिदै गएको छ । हिजो भन्दा झनझन आज भारत नेपाल र नेपालीहरुको निम्ति अभिशाप रहेछ भन्ने कुरा प्रष्ट रुपमा नयाँ पिंढीले बुझ्न थालेका छन । अझ मोदीलाई जे ठानेका थिए…

Image

तितोपाटी-म्यानपावर कम्पनीले मलेसिया जाने कामदारबाट पूर्व श्रमस्वीकृति नै नलिई इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) बापतको रकम लिएको पाइएको छ । ८० हजार कामदारबाट आईएससीबापत २५ करोड ७० लाख रुपैयाँ उठाइएको जिएसजीका सञ्चालक गोविन्द थपलियाले जानकारी दिए ।मलेसिया रोजगारीका लागि जाने विदेशी श्रमिकले अनिवार्य इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) परीक्षण गर्नुपर्छ । मलेसिया…

Image

तितोपाटी - कोसेली समुह कुवेतको सहयोगमा कैलाली जिल्लाको लम्की चुहा नगरपालिका स्थित मुक्त कमैया बस्तीमा निर्मित नमुना अध्ययन गृहमा पुस्तकालय संचालनमा आएको छ । विगत १२ वर्ष देखि कुवेतमा कृयाशिल समाचार उत्पादन, प्रकाशन र प्रसारण गर्ने संस्था कोसेली समुह कुवेतमा अावद्ध सदस्यहरूबाट संकलित रकम नेपाली रूपैयाँ ५००००।- (अक्षेरूपी पचास हजार)…

Image

-असल किराती चाम्लिङ्ग पश्चिममा किल्ला कागडा पुर्वमा तिस्टा पुगे थियौ, कुन शक्तिको सामुमा कहिले हामी झुके थियौ । उपरोक्त गीत बमोजिमको नेपालको क्षेत्रफल इतिहास बनेर केवल अब नेपाली गितका शब्दहरुमा मात्र सिमित भएको छ । सुगौली सन्धिले खोसेर बाँकी रहेको नेपाली माटो बिगतमा झै पटक पटक खोसिदै गएको छ ।…

Image

तितोपाटी - प्रवासी नेपाली श्रमिक संघ जिफन्ट कुवेतले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रिय उपाध्यक्ष विदुर कार्कीको उपस्थितिमा कुवेतमा २९ नोभेम्बरको दिन एक अन्तरकृया कार्यक्रम गर्ने भएको छ । उक्त कुरा जिफन्ट कुवेतका अध्यक्ष गणेश रावतले तितोपाटी डट कम लाइ जानकारी गराएका हुन । अन्तरकृया कार्यक्रम कुवेतमा कार्यरत अाप्रवासी नेपाली…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा काम गर्न भनी त्रिचालीस दिन पहिले मात्र आएका दाङका जबिन्द्र परियारको हिजो नोभेम्बर ९ तारिक, २०१९ का दिन कुवेतको फर्वानिया अस्पतालमा मृत्यु भएको छ । घोराही उप नगरपालिका-२, सुकेडाँगी दाङ घर भएका जबिन्द्र सेप्टेम्बर २७,२०१९का दिन मात्र पहिलो पटक कुवेत आएका थिए।राहदानी नं-११०३६३९० रहेका ३६ बर्षिय जबिन्द्र…

Image

तितोपाटी - कुवेतमा किरातीहरूको महान चाड उधाैली पर्व अागामी डिसेम्बर १३ तारिक शुक्रबारका दिन मनाइने भएको छ । कुवेतमा गठन भइ कृयाशिल रहेका ३ किराती सँस्थाहरू किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर…

Image

तितोपाटी-एक जना श्रमिकलाई जर्जियामा क्लिनर कामका लागि राम्रो पारिश्रमिकमा पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने रामकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको हो । मासिन ९० हजार तलब हुने र खान बस्न कम्पनीले नै व्यहोर्ने आश्वासनमा दोलखा गौरीशंकर–६ घर भइ काठमाडौंको कोटेश्‍वर बस्ने कामे शेर्पालाई राईले सो बरारको रकम ठगी…

Image

तितोपाटी - मेची-काली सामुहिक बचत कोषको अध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् । कोषको आज ८ नोभेम्बर २०१९ शुक्रबारको दिन कुवेतको फरवानियामा बसेको बैठकले सर्व सम्मतिले श्रेष्ठलाइ अध्यक्ष चयन गरेको हो । करिब १२ बर्ष अघिदेखि कुवेतको नेपाली समाजमा कृयाशिल रहेको मेची-काली सामुहिक बचत कोषलाइ यस अघि बसन्त थापा मगरले…

Image

तितोपाटी - नेपाली जनसम्पर्क समिति कुवेतको सभापति राजेन्द्र बिरहीको सभापतित्वमा आज बसेको दोस्रो बैठकले प्रबक्तामा शंकर कुमार लिंखा र कार्यसमिति सदस्यमा तारा वीर सुवेदी र गङ्गा हस्तालाई सर्वसम्मत चयन गरेको छ । नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन गत २७ सेप्टेम्बरमा काङ्ग्रेसका महामन्त्री तथा नेपाल सरकारका पुर्व गृहमन्त्री पुर्ण बहादुर…