Monday 10th August 2026
मरुभूमि हालचाल
Image

तोयानाथ उपेक्षित, कुवेतको एक सेल्टरमा रहेका सयौ नेपाली श्रमिकहरुले हिजो साँझ नेपाल सरकार र नेपाली राजद"तावास कुवेतका विरुद्धमा नाराबाजी गरेका छन । उनीहरुले एम्नेष्टिको फाईदा उठाउन भन्दै कुवेत सरकारका सेल्टरमा रजिष्ट्रेशन भएर बसेको ४३ औ दिनमा विद्रोह गरेका हुन । नेपाल सरकार र राजदूतावास कुवेतले समेत चाडै नेपाल पठाउने भनिएका…

Image

तोयानाथ उपेक्षित, बाबुरामको पक्षमा बोल्ने भन्दा कयौ गुणा उनलाई गाली गर्नेहरु छन् । नहुन पनि कसरी उनले अघि पछि लगाएका मानिसहरुलाई जताततै छाडेर उनी अभिछिन्न पार्टी परिर्वतन र गठबन्धनको यात्रामा निस्केको लामै समय भयो । उनको यो अनन्त यात्रा ब्रमाण्डमा बाटो विराएर हुईकिएको छुद्र ग्रहको जस्तो देखिन्छ । सन १९९६…

Image

तितोपाटी डटकम- कुवेतको अल-आदान भन्ने स्थानमा कुवेत प्रहरीले छापा मारी घरेलु मदिरा उत्पादन कारखाना सन्चालन गर्ने चार नेपाली नागरिकहरुलाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा दुई महिला पनि रहेका छन।उनीहरुको परिचय भने गोप्य राखिएको छ। कुवेतको अनलाइन पोर्ट आइमान माटले जुन-०६,२०२० शनिबार प्रकाशित गरेको समाचारका अनुसार ठुलो मात्रामा बिक्रीका लागि तयार पारीएको…

Image

गुलाम नवी मन्सुर- हाम्रो राजनैतिक सहभागीता समाज र देसको रुपान्तरण सहित समृद्धि र बिकासको निमित्त हो कि केही अमुक ब्याक्ती अथवा राजनैतिक कर्मीलाई सत्तामा पुराउनको निम्ति हो । हाम्रा देशको सरकारहरु, स्थपित राजनीतिक पार्टीहरु र हरेक दलसंग सम्बद्ध सङ्घ संगठन आम नेपालीको निम्ति उथान बिकास र समृद्धिको राजनीतिक गरिरहेका छन…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा यहि हप्ता मात्र ३ जना नेपालीहरुको मृत्यु भएको छ।यसरी मृत्यु हुनेमा तेज गुरुङ, निर्मला थापा मगर (सुस्मा) र प्रेम बहादुर चन्द रहेका छन। प्राप्त जानकारी अनुसार गत जुन-०१ तारिक,२०२० सोमबारका दिन कुवेतको मिस्रफमा रहेको कुवेत सरकारले कोरोना भाइरस संक्रमितका लागि निर्माण गरिएको क्वारेन्टाइनको शौचालयमा लम्जुङका ४२ बर्षिय…

Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०६, शनिवार ,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ४८७ जना सहित ३१,१३१ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ १० जना सहित २५४ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको संख्या…

Image

तोयानाथ उपेक्षित, कुवेतमा रहेका नेपालीहरुले घर जान पाउँ भनेर आज भोली बोल्न छाडे जस्तो देखिन्छ । यसका पछाडीका कारण अनेकौ छन त्यसमा पनि मुख्य तीन कारण छन । १ सेल्टरमा शरण परेर फ्रि मा नेपाल पुरयाई दिन्छु भन्ने कुवेत सरकारको प्रस्तावले समेत तिनले एक महिना १० दिन देखि जान नपाई…

Image

हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०४, बिहिबार ,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ५६२ जना सहित २९,९२१पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ६ जना सहित २३६ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको…

Image

हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०३, बुधबार,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ७१० जना सहित २९,३५९ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ४ जना सहित २३० पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको…

Image

तितोपाटी - पश्चिम रुकुम चौरजहारी नगरपालिका सोति घटनाको बिरोध जनाउँदै बिश्वकर्मा एकता समाज नेपाल - कुवेतले प्रेस विज्ञप्ति जारी गरेको छ । २१ औं शताब्दीको बैज्ञानिक युगमा पनि नेपाली समाज अझै पनि लैङ्गिक, धार्मिक, साँस्कृतिक, सामाजिक तथा विभिन्न जात-जाति भित्रका कुसंस्कार, अन्धविश्वास, बिकृती विसंगतियुक्त कार्यहरुको लडाइ, समर्थन र प्रचारमा ग्रसित…