Monday 21st September 2026
मुख्य खबर
Image

तीतोपाटी - कुवेत सरकारले गत हप्ता नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंक तथा इजिप्ट का नागरिकहरूलाइ सिधा व्यावसायिक उडान मार्फत कुवेत आउन दिने निर्णय गरेपछि हिँजो कुवेत नागरिक उड्डयन प्राधिकरणले एक सर्कुलर जारी गरि ति देशबाट सिधा उडान मार्फत कुवेत आउन पुरा गर्नुपर्ने प्रकृया सार्वजनिक गरेको छ । मन्त्री स्तरीय कोरोना…

Image

तीतोपाटी डटकम-नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ। निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर…

Image

एनआरएनए कुबेत र नेपाल पत्रकार महासंघ कुबेत शाखा बीच भेटघाट सम्पन्न भएको छ।  एनआरएनए कुबेतका नबनिर्बाचित  कार्यसमितिका अध्यक्ष राना ध्वज लामा , उपाध्यक्ष माधव शाही, महासचिव दिल कुमार पाख्रीन, महिला संयोजक रमिता योन्जन, प्रबक्ता केशर घलान र सल्लाहकार लोमश बास्तोला सहितको प्रतिनिधि र पत्रकारहरु बीच भलाकुसारी सम्पन्न भएको हो ।…

Image

तितोपाटी- मलेसियामा निधन भएका ८ जना नेपालीको शव काठमााडौँ ल्याइएको छ । वैदेशिक रोजगारीको क्रममा कार्यरत अवस्थामा ज्यान गुमाएका ८ जनाको शव तथा १६ जनाको अस्तु पनि शनिबार काठमाडौँ ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मलेशियामा रोजगारीका क्रममा विभिन्न दुर्घटना तथा अन्य घटनामा परेकाहरुको शव ल्याइएको हो भने कोरोनाका…

Image

तितोपाटी- अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् । अफगानिस्तानमा विद्रोही तालिबान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश…

Image

जनता समाजवादी पार्टीबाट विभाजन भएर गएको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले पनि पार्टीको नयाँ नाम राखेर निर्वाचन आयोगमा निवेदन दिएको छ।नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राखेर ठाकुर पक्षले शुक्रबार आयोगमा दर्ताका लागि निवेदन दिएको हो। नेता सुरेन्द्र झाका अनुसार पार्टी अध्यक्षमा महन्थ ठाकुर छन् भने बरिष्ठ…

Image

तीतोपाटी - कुवेत सरकारले इजिप्ट तथा नेपाल लगायत दक्षिण एसियाका मुलुकबाट सिधा उडान संचालन गर्ने निर्णय गरेको छ । कुवेत सरकारको  मन्त्रिपरिषदले सो निर्णय गरे पनि सिधा उडान कहिले देखि शुरू गर्ने भनेर खुलाइएको छैन । कुवेतबाट प्रकाशित हुने अनलाइनहरू कुवेत टाइम्स, अरब टाइम्स तथा अलकवास दैनिका यस सम्बन्धि समाचार…

Image

नेकपा एमालेका  बरिष्ठ नेता एबम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल समूहले ९८ केन्द्रीय सदस्य सहितको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेको छ । नेकपा एमाले समाजवादी नामको नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ । नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन्…

Image

तीतोपाटी - नेपालमा जोन्सन एण्ड जोन्सन खोप लगाइ कुवेत आउनको लागि कुवेतको स्वास्थ्य मन्त्रालय मातहतको अनलाइनमा रजिष्टर्ड गराएका कुवेत आउनु पर्ने नेपालीहरूलाइ कुवेतको स्वास्थ्य मन्त्रालयले एप्रुभल दिन शुरू गरेको छ । कुवेतको वैधानिक भिसा भइ कुवेतमा आउन चाहने नेपालीहरूले जोन्सन एण्ड जोन्सन खोप जुलाइ महिनामै लगाए पनि कुवेतको स्वास्थ्य मन्त्रालयले…

Image

तितोपाटी- कुवेत स्वास्थ्य मन्त्रालयद्वारा कुवेत भन्दा बाहिरका विभिन्न देशहरुमा जारी टीकाकरण प्रमाणपत्रको लागी हाल सम्म ९१ हजार ८०५ जनाको खोप प्रमाण पत्रलाई स्वीकृत दिएको छ। अनुमति संगै ९१ हजार कुवेत बाहिर रहेका आप्रवासी अब कुवेत आउन पाउने भएका छन। हाल सम्म कुवेत स्वास्थ्यमन्त्रालयको प्लेटफर्ममा एक लाख ६५ हजार १४५ जनाले…