Sunday 28th April 2024

रोजगारीका क्रममा मलेसियामा निधन हुने ८ नेपालीको शव काठमाडौँ ल्याइयो


तितोपाटी- मलेसियामा निधन भएका ८ जना नेपालीको शव काठमााडौँ ल्याइएको छ ।

वैदेशिक रोजगारीको क्रममा कार्यरत अवस्थामा ज्यान गुमाएका ८ जनाको शव तथा १६ जनाको अस्तु पनि शनिबार काठमाडौँ ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

मलेशियामा रोजगारीका क्रममा विभिन्न दुर्घटना तथा अन्य घटनामा परेकाहरुको शव ल्याइएको हो भने कोरोनाका कारण मृत्यु भएकाहरुको अस्तु मात्रै ल्याइएको छ । दैनिकनेपालबाट


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...