तितोपाटी - सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने तयारी थालेको छ । ३० वर्षभन्दा लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहेका र ६५ वर्ष उमेर पुगेका तथा अन्य सरकारी सुविधा नपाउने जेष्ठ पत्रकारलाई मासिक वृत्ति प्रदान गर्न लागिएको सूचना तथा…
तितोपाटी - विभिन्न बहानामा भारत पुर्याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्। प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको…
तितोपाटी - करार तथा ज्यालादारीमा लामो समयदेखि कार्यरत कर्मचारीले मंगलबारदेखि सरकारी कार्यालयमा हाजिर गर्न नपाउने भएका छन् । सरकारी कार्यालयले औपचारिक रूपमा निष्कासनको निर्णय नगरे पनि उनीहरूलाई मंगलबारदेखि कार्यालय नआउन सूचित गरिसकेका छन् । सरकारले नयाँ आर्थिक वर्षदेखि करार र ज्यालादारी कर्मचारीको म्याद थप गर्न नसक्ने जनाएपछि देशभरका झन्डै ३२ हजार कर्मचारी प्रभावित…
तितोपाटी - संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो । सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा…
हरी कृष्ण न्यौपाने- घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत भद्रपुर-२, झापाकी २७ बर्षिया रिया तामाङ आङ्देम्बेको हृदयघातको कारण गत जुलाई १२ तरिक बिहिबार,२०१८का दिन कुवेतको जाहरा अस्पतालमा मृत्यु भएको छ। नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकम सँग भने" मृतक रियाको स्पोन्सर मार्फत नेपालमा परिवारहरुसँग संपर्क गर्ने…
तितोपाटी - भारतको वनारसमा १५० जना भन्दा बढि नेपाली महिलालार्इ बन्धक बनाइएको खुलासा भएको छ । बन्धक बनाइएकी मध्येकी एक महिलाले अाफ्नो श्रीमानलार्इ फोन मार्फत अाफुहरूलार्इ भारतीय दलालले बन्धक बनाएको र उद्दार गर्न अाग्रह गरे पछि नेपाली महिलाहरूलार्इ बन्धक बनाइएको खुलासा भएको हो । प्राप्त जानकारी अनुसार वैदेशिक रोजगारीका लागि…
तितोपाटी - सप्तकोशी र नारायणी नदीमा नेपालले जलयातायात सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ । यहाँ भइरहेको नेपाल र भारतका अधिकारीबीच भएको छलफलमा नेपालको मध्यभागमा समेत पर्ने भएकाले नारायणी बढी सम्भाव्य रहेको जल तथा ऊर्जा आयोगले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ देखि २५ गतेसम्म गरेको भारत…
तितोपाटी - ३८ क्वीन्टल सुन तस्करीका फरार अभियुक्त रमेश उप्रेतीलाई दुबई प्रहरीले पक्राउ गरेको छ । अन्तराष्ट्रिय प्रहरीहरुको संस्था (इन्टरपोल) को शाखा कार्यालय दुबईले रमेशलाई एक साताअघि पक्राउ गरेको हो । नेपाल प्रहरीको इन्टरपोल शाखाले रमेशविरुद्ध गत असार ४ गते रेड कर्णर नोटिस जारी गरेको थियो। रमेश २०७३ पुस २१ मा…
तितोपाटी - २० वर्षपछि इतिहास दोहोर्याउँदै फ्रान्स २१ औं संस्करणको विश्वकप विजेता बनेको छ । क्रोएसियालाई ४-२ गोल अनतरको शान्दार जित निकाल्दै फ्रान्स २१ औं संस्करणको विश्व विजेता बनेको छ । १९९८ मा विश्वकप उचालेको फ्रान्सले पुनः इतिहास दोहोर्याउँदै इतिहास चुम्न सफल भएको हो । विश्वकपको फाइनलमा ६ गोल भएको खेलमा…
तितोपाटी - क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो…