Sunday 20th September 2026
मुख्य खबर
Image

तितोपाटी डट कम-लम्बेतान भाषणकै क्रममा कांग्रेस उपसभापति विजयकुमार गच्छदारले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको ‘अचम्मको प्रेम’ सुनाउँदै महासमिति बैठकको उद्घाटन समारोहमा सहभागीलाई हसाएनन् मात्र, नेताद्वयलाई हातेमालो गर्दै एकता सन्देश दिन लगाए । शनिबारदेखि सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा अहिलेसम्म भएका सबै पदाधिकारीले सम्बोधन गरे तर,…

Image

तितोपाटी डट कम-सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै तत्कालिन सुन तस्करी छानविन समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले भने, ‘सुन भेटिएको भन्ने आएको…

Image

तितोपाटी डट कम-पाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी इतिहासकै महत्वपूर्ण मोडमा उभिएको औंल्याउँदै जनताले गरेको विश्वास र भरोसालाई कायमै राख्न विभिन्न ११ बुँदे योजना अघि सारेका छन् । शनिबारको स्थायी कमिटी बैठकमा ओली–प्रचण्डले पेश गरेको राजनीतिक डकुमेमन्टमा पार्टीको आगामी कार्यभार कस्तो रहने भन्ने…

Image

हरि कृष्ण न्यौपाने-लोक-पप गायक तथा मोडल दुर्गेश थापालाई अतिथी कलाकारको रुपमा ल्याएर स्थानिय कलाकारहरुको साथमा कल्याणकारी युबा समाज कुवेतले आयोजना गरेको सांगितिक धमाका-२०७५ भब्य रुपमा सम्पन्न भएको छ।डिसेम्बर-१४,शुक्रबार २०१८का दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कूलमा आयोजित सांस्कृतिक धमाकामा कुवेतमा रहेका नेपाली दाजुभाइ-दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो भने अतिथी कलाकार…

Image

हरि कृष्ण न्यौपाने- दाङ घर भई कुवेतमा कार्यरत लक्ष्मण बहादुर खत्रीको सडक दुर्घटनामा परि डिसेम्बर-०७, शुक्रबार २०१८ का दिन मृत्‍यु भएको छ। मृतक खत्रीलाई गत नोभेम्बर-२३ तारिक,२०१८ का दिन सबारी साधनले ठक्कर दिएर घाइते बनाए पछी उपचारका लागी अस्पताल पुर्याईएकोमा उनको उपचारकै क्रममा गत शुक्रबार मृत्‍यु भएको हो ।  नेपाली…

Image

तितोपाटी - कल्याणकारी युवा समाज कुवेतले गर्न लागेको कार्यक्रम कल्याणकारी सांगितिक धमाका २०७५ काे लागि नेपालबाट निम्त्याइएका अतिथि कलाकार लोकपप गायक तथा माेडल दुर्गेश थापा अाज राती २ः५५ बजेको अोमान एयरको फ्लाइटबाट कुवेत अाइपुग्दै छन् भने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कल्याणकारी युवा समाज कुवेतका प्रथम उपाध्यक्ष प्रदिप कार्कीले तितोपाटी…

Image

तितोपाटी - धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेको छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३२२ को विभिन्न…

Image

हरि कृष्ण न्यौपाने - कुवेतको बातावरणमा स्वच्छता ल्याउनको लागि कुवेतले यस अघीनै सार्वजनिक स्थानहरु, सार्बजानिक यातायात, अस्पताल, बिध्यालय-कलेजहरु तथा सपिङ मलहरुमा धुम्रपान निषेध गरेकोमा पुन: धुम्रपान पछी चुरोटको ठुटा बाहिर फाल्नेहरुलाई नगद जरिवाना गर्ने नयाँ नियम ल्याएको छ।  कुवेतको अनलाइन पोर्ट आइमान मातमा डिसेम्बर-१०,२०१८ का दिन प्रकाशित समाचारमा जनाइए अनुसार…

Image

तीतोपाटी डट कम-युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । आइतबार सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८, को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर…

Image

तितोपाटी डट कम-वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गरिएको कार्यालयले जनाएको छ ।टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिनेछ । वैदेशिक रोजगार विभागको…