Sunday 3rd May 2026
मुख्य खबर
Image

तितोपाटी - कुवेतको जाबर अल-अहमद एरियामा रक्सी फ्याक्ट्री चलाउने चार नेपालीलाई स्थानिय पुलिसले पक्राउ गरेको छ । यो समाचार अनलाइन पेज अाइमन माट मा प्रकाशित भएको छ । उनीहरूका साथमा रक्सी बनाउन तयारी अबस्थामा रहेको कच्चा पदार्थ तथा तयारी अबस्थाको रक्सी समेत भारी मात्रामा पक्राउ गरेको सुरक्षा अधिकारीलाइ हवाला दिंदै…

Image

होम कार्की- वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दूतावासका अनुसार सबभन्दा बढी…

Image

तितोपाटी - थाइल्यान्डका अधिकारीहरूले बैंककस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएकी साउदी युवतीलाई कुवेत नफर्काइने बताएका छन् । साउदी युवती रहाफ मोहम्मद अल कुनुनले आफ्नो जीवन असुरक्षित भएको भन्दै कुवेत फर्किन अस्वीकार गरेकी हुन् । उनका परिवारका सदस्यहरू भने हाल कुवेतमा छन् । परिवारसँगै बिदा मनाउन कुवेत पुगेकी अल–कुनुन दुई दिनअघि त्यहाँबाट भागेकी थिइन् । उनी बैंकक हुँदै…

Image

तितोपाटी - पाँच वर्षमा पाँच वटा घर, उपत्यकाका विभिन्न स्थानमा जग्गै जग्गा । एक करोड भन्दा बढी चन्दा । सुपर मार्केटहरुमा एटीएमबाट मात्रै १ करोड ८० लाख भुक्तानी । श्रीसम्पत्तिले सम्पन्न कुबेर अरु कोही नभएर आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का हुन् । तीनै खड्काविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतले अाज एक विज्ञप्ति जारी गरी कुवेतमा कार्यरत रही  विभिन्न किसिमले ज्यान गुमाएका र घाइते भएका नेपालीहरूको क्षतिपुर्ति वापतको रकम  नेपाली रूपैया  करिब ८ करोड सन्ताउन्न लाख चालिस हजार रूपैयाँ उनीहरूका कानूनी हकदारहरूलाइ उपलब्ध गराएको जनाएको छ । विज्ञप्तिमा जनाइए अनुसार वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु…

Image

तितोपाटी -  म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च  २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ । कुवेतको माबुल्ला स्थित शुक्रबारको दिन बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो ।  म्याग्दी जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आएका म्याग्देलीहरु द्वारा गठन भएको म्याग्दी प्रवासी…

Image

तितोपाटी - तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि हत्याको आशंका गरेको हो । 'आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटियो। त्यसमा…

Image

तितोपाटी - कोसेली समुह कुवेतको ११ औं वार्षिक उत्सव तथा प्रथम ऐतिहासिक अधिवेशन आगामी फेब्रुअरी १५ तारिक शुक्रबार गर्ने भएको छ । समुहको  बसेको बैठकले सो निर्णय गरेको हो । विगत ११ वर्ष देखि ताजा खबर, सूचना, मनोरञ्जन, खेलकुद, साहित्य, देश विदेशका समाचारहरू सम्प्रेषण गर्दै आएको अनलाइन तितोपाटी डट कम…

Image

तितोपाटी - सरकारले आफ्नो पूर्वप्रतिबद्धताविपरीत आगामी वर्ष २०७६ सालका लागि थप ११ दिन सार्वजनिक बिदा थप्ने भएको छ। विभिन्न जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै तीन दिनमा सार्वजनिक बिदा दिने तयारी सरकारले गरेको हो। सार्वजनिक बिदा धेरै हुँदा राज्यको काम प्रभावित भएको भन्दै एक वर्षअघि केपी ओली नेतृत्वको सरकारले…

Image

तितोपाटी - वाइडबडीबारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ । नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको हो । उपसमितिले यो अनियमिततामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई…