कार्यक्रम हेर्न अाउनको लागि कुवेतवासी सम्पुर्णलाइ गरे निमन्त्रणा तितोपाटी - नेपालका चर्चित राष्ट्रिय कलाकार राजेश पायल राइ नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पर्सि सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन अायोजना गर्न लागेको सरोकार सांगितिक धमाका - ३ को लागि लाइभ सांगितिक कार्यक्रम प्रस्तुत गर्नको लागि…
तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले १२ अप्रिल २०१९ शुक्रबारका दिन कुवेत स्थित मङ्गाफ मेमोरिस हलमा समिक्षा बैठक तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नयाँ वर्ष २०७६ सालको पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै एक लाख पच्चीस हजार आर्थिक सहयोगको घोषणा गरिएको…
तितोपाटी-कुवेतका लागि नेपालका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले अाफ्नो पदभार ग्रहण गरेका छन् । राजदूत भण्डारीले कुवेतका अमिर शेख सबाह अल अहमद अल जाबर अल सबाहसँग कुवेतको बयान दरवारमा शिष्टाचार भेट गरि ओहदाको प्रमाण-पत्र बुझाए पछि अाजैबाट अाैपचारिक रूपमा नेपाली राजदूतावास कुवेतको राजदूतको पदभार ग्रहण गरेका हुन । यस अघि…
तितोपाटी-अख्तियार दुरूपयोग अनुसन्धान आयोग आफैंमा विवादास्पद बन्दा बन्दै पनि वर्ष २०७५ मा अख्तियार दुरूपयोग गरेकाहरूका विरूद्द अख्तियारको सक्रियता निकै बढ्यो। उजुरी र मुद्दा बढ्ने मात्र होइन, तमेलीमा रहेका पुराना उजुरीलाई पनि अहिले अख्तियारले जगाएको छ। ९१ लाख बिगोसहित पूर्वगर्भनर तिलकबहादुर रावलसहित तीन जनावरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियारले यसै अवधिमा दुई ठूला…
तितोपाटी - भारतको चर्चित मिडिया ‘आजतक’ ले आफ्नो गोप्य सुत्रको हवाला दिँदै पाकिस्तानको गुप्चतर एजेन्सी ‘आईएसआई’ नेपाली सेनामा घुसपैठ गर्ने प्रयासमा रहेको समाचार प्रकाशित गरेको छ । यसको लागि पाकिस्तानको गुप्चतर एजेन्सी आईएसआई र पाकिस्तानी सेना नेपालको राजधानी काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज (राष्ट्रिय प्रतिरक्षा कलेज)’ बनाइरहेको जानकारी आफूहरुले प्राप्त गरेको समाचारमा लेखिएको…
तितोपाटी - प्रदेश नं २ सरकारले बारा र पर्सा जिल्लामा हावा हुरी र आँधीबाट ३५ जनाको मृत्यु भएको पुष्टी गरेको छ । आइतबार राति आएको हावाहुरीबाट ५०० भन्दा बढी घाइते भएका छन्। आँधी प्रभावित घाइतेहरुको उद्धारमा सुरक्षाकर्मी र स्थानीयहरु अहिले खटिइरहेका छन् भने निजि क्षेत्रका अस्पतालहरूबाट चिकित्सकको टोली पनि हेलिकोप्टर सहित…
तीतोपाटी-कुवेतमा एक नेपालीले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन । बाग्लुङ सानो बजार घर भै हाल भेडाबारी-१६ नवलपरासी बसोबास गर्दै आएका बर्ष ३४ का दिपक शर्माले गत बुधबार राती आत्महत्या गरेका हुन । ९ बर्ष पहीला m.t.c कम्पनिमा आएका शर्मा २ महिना बिदा बसि आएको २५ दिन मात्र भएको बुझिएको…
तिताेपाटी – वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो र समस्या सुन्न तथा समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आउँदो सोमबारदेखि कल सेन्टर सुरु गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डको व्यवस्थापनामा सुरु हुन लागेको कल सेन्टरमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक…
तिताेपाटी – एसईई अन्तर्गत शुक्रबार हुने समाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरेका छन् । प्रश्नपत्र परीक्षा पूर्व नै आउट भएपछि पूर्व निर्धारित शुक्रबार हुने अनिवार्य समाजिक विषयको रेगुलरतर्फको परीक्षा परीक्षा बोर्डले स्थगित गरेको छ । नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई…
तिताेपाटी — श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण प्रदेश तहबाट समेत गर्न पाउने गरी थप स्वास्थ्य संस्था सूचीकरण गर्ने भएको छ । अब कामदारले सरकारी अस्पतालबाट पनि स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । मन्त्रालयले काठमाडौंमा केन्द्रित स्वास्थ्य परीक्षणलाई प्रदेश तहमा लैजान लागेको हो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३७ सहित…
![]()