Saturday 27th April 2024
मुख्य खबर
Image

तोयानाथ उपेक्षित - संसारले आफ्ना प्रवासमा भईरहेका नागरिकलाई कोरोना आउछ भन्दै प्रवेश प्रतिवन्ध लगाई रहेको बेला कुवेतले भने देश बाहिर रहेका आफ्ना नागरिकलाई लिन भोली देखि आधा दर्जन आफ्ना विमानहरुको संञ्चालन गर्दैछ । लक डाउन र कर्फ्युका बीच बाहिर रहेका नागरिक ओर्सान भोली ती जहाजहरु विहान ९ बजेबाट उडनेछन ।…

Image

तोयानाथ उपेक्षित - कुवेत सरकारले कर्फ्यु लगाएको कोरोना कर्फ्युको दोश्रो रात उलंघन गर्ने ९ जना मध्ये ८ जना ईजिप्सियनहरुलाई छिट्टै नै डिर्पोट गरिदै गरेको समाचार स्थानिय मिडियामा आएको छ । कर्फ्यु उलंघन गर्नेहरुलाई कडा सजाय दिने यहाँको सरकारले पहिले नै बताए अनुसार सरकार त्यस्ता प्रबृतीको विरुद्ध कठोर बन्दै गएको देखिन्छ…

Image

तितोपाटी - कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ । चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको हो । अर्थ एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरसको…

Image

तोयानाथ उपेक्षित - आज साँझ कुवेतको समय अनुसार ७ बजे कुवेतका महामहिम अमीर शेख सवा अल अहमद अल जबर अल सवाह द्धारा देशबासीलाई सम्बोधन गर्नु भएको छ । जसमा कुवेती सरकारद्धारा कोरोना भाईरसको रोकथामका लागि गरिएको प्रयासको प्रशंसा गर्दै सवै देशबासीलाई एकजुट हुन आव्हान गर्नु भएको छ । महामहिमले दुनियाभरमा…

Image

तितोपाटी — कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ । पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो। यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा रक्त क्यान्सरबाट बिरामी भई उपचार गराइरहेकी र गत महिना मात्र स्पोन्सरले नेपाल फकाइ दिएको गोरखा आरुघाट-२ कि २२ बर्षिय प्रीति गुरुङको निधन भएको छ।घरेलु कामदारको रुममा कुवेत आएर रक्त क्यान्सर पिडित भई हुन सक्ने सम्मको उपचार गराइ डक्टरकै सल्लाहमा र मृतक अनि उनको परिवारको आग्रहमा नेपाल फर्काइएकी…

Image

हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म दैनिक ११ घन्टा कर्फ्यू लगाउने भएको छ।साथै कर्फ्यू उल्लंघन गरेमा ३ बर्ष जेल र १० हजार कुवेती दिनार जरिवाना गरिने जनाइएको छ। कुवेतबाट प्रकाशित कुवेत…

Image

तोयानाथ उपेक्षित-सर्वाधिक चासो र चिन्ताको विषय बनेको कोरोना भाईरस लाई छाडेर मानिसले अरु कुनै समाचारमा चासो दिईरहेका छैनन । मानिसको जीवनलाई प्रत्यक्ष चुनौति दिईरहेको यो भाईरस विश्व महामारीको रुपमा फैलिरहदा अहिले दुनियालाई राजनैतिक मुद्धामा सोच्ने फुर्सद छैन । सामरिक र रणनैतिक राज्यका स्वार्थहरु सवै स्थगित भए जस्तो देखिन्छन । को…

Image

तोयानाथ उपेक्षित - सम्पन्न देशका नागरिकलाई कोरानाका कारण जो जहाँ छन फर्कन र त्यस्ता देशमा नजान राज्यले आव्हान गरे र गरिरहेका छन । देशलाई अर्ध लक डाउनमा राखेको बेला पनि केही आफ्ना विमान को प्रयोग गरेर उनीहरुले ओसारी रहेका छन । त्यसरी ल्याईएका आफ्ना नागरिकहरुलाई विमान स्थल बाट सिधै क्वारेन्टाईनमा…

Image

तितोपाटी-सरकारले ९ दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान सथगन गर्ने निर्णय लिएको छ । कोरोना भाइरसको संक्रमण विश्‍वभर फैलिएको अवस्थामा ९ चैतदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय लिएको हो ।  शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै ९ चैतदेखि १८ चैतसम्म सबै उडान स्थगन गरिएको जानकारी गराए ।