सर्जकहरु दर्शक श्रोता सम्पूर्ण सज्जन तिहार आयो जंघार तरी बसेको सँघारमा कामना राम्रो हजुर हाम्रो भनेर माग्दैछु लक्ष्मीको साथ शारदा पनि साथैमा पुज्दैछु ।१।🌷🙏🌺 कोरोना शुरु भएको दिन रिसाई भागेकी खै कता गईन् सुटुक्क गरी लुकेर बसेकी मनमा पिडा नाचेको नाच्यै धपाई गएन शारदा पूजा गरेँ र बसेँ अहिले सम्म…
तितोपाटी- हङकङको याउमातेइमा नेपालीले गैरकानुनी रूपमा सञ्चालन गरेको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात नेपालीको मृत्यु भएको छ। आगलागीमा परी १७ जना घाइते हुनुका साथै ७ जना गम्भीर घाइते भएको उल्लेख गरिएको छ। घाइते सबैलाई उपचारका लागि अस्पताल पुर्याइएको छ। मृत्यु भएका ९ देखि ४० वर्षका चार पुरुष र तीन…
तितोपाटी- नेपालीहरुको महान चाड दीपावली र नेपाल सम्बतको अवसरमा कुवेतस्थित नेपाली दूतवास भोली र पर्सी बन्द रहने भएको छ। दूतवासले गत १२ तारिकका दिन सूचना जारी गर्दै सो अवसरमा नोभेम्बर १५ र १६ तारिक दूतवास बन्द रहने जनाएको हो। त्यस्तै दूतवास १७ तारिक देखी पूर्णरूपमा खुल्ने छ। साथै दूतावासले कुवेतस्थित…
तितोपाटी- कुवेत नेपाली एकता समाजले कोरोना संक्रमण भएका राजमो अध्यक्ष केसीको स्वास्थ्य लाभको कामना सहित प्रेस वक्तव्य जारी गरेको छ। राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीको स्वास्थ्य जाँचको क्रममा कोभिड १९ पोजेटिव देखिएपछी अहिले मेडिसिटी हस्पिटल ललितपुरमा उपचाररत रहेका छन । केसीलाई निमोनिया र पेटको दीर्घ रोग पनि भएकोले…
कोरोना दशैँ आएर गयो बिशेष भएन कोरोना भने बसेको बस्यै कहिल्यै गएन टुप्लुक्क गरी तिहार आयो कोरोना साथमा पिर र चिन्ता जस्ताको तस्तै जनको मनमा ।१।🌷🙏🌺 संस्कृति हाम्रो अत्यन्त राम्रो प्रकृति साथमा पृथिवी जल आकाश वायु सूर्यको तेजमा सबैले मिली प्रकृति पूजा गर्दछ्न् सज्जन चाड र पर्व द्यौसी र भैलो…
हेलो! दाजु आराम हुनुहुन्छ? औ ठीक छ मलाई। ए बहिनी सञ्चै छौ? हजूर दाजु हामी सबै सञ्चै छौ। अनि के गर्दै हुनुन्छ त दाजू? के गरु? बहिनी यो परदेशको ठाउँमा डिउटी जानें तयारी म अब गर्दै छू। तेस्तो पनि हुन्छ दाई? आज त तिहार होनी। तिमी बुझ्दिनौ सानी मनकी सुन्दर…
तितोपाटी- ७ बर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरे स्वदेश फर्किएका छन्। मोरङका कमल वस्तीको हत्याको आरोपमा जेलमा रहेका निउरेलाई आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिरेपछि शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्। वैदेशिक रोजगारीको क्रममा २०६८ जेठ २ गते साउदी अरबमा…
तितोपाटी- पोल्याण्डमा उपचाररत १३ महिने बालिका सियोना श्रेष्ठको उपचारका लागि कुवेतबाट आर्थिक सहयोग गरेका छन् । स्पाईनल मस्कुलर एट्रोफी एसएमई-१ नामको रोग लागेर यति खेर पोल्यान्डको वार्सामा सियोना उपचाररत छिन् । उनको उपचारको लागि २५ करोड लाग्ने अनुमान गरिएको छ। यति धेरै रकम उनको परिवारले खर्च गर्न नसक्ने मिडिया मार्फतसार्वजनिक…
तितोपाटी- कोरोना महामारीका कारण रोक लगाएको कुबेतले प्रतिबन्धित देश नेपालसहित ३४ देशहरूबाट ७ दिनको होटल क्वारेन्टाइन बस्ने गरी श्रमिकहरुलाई प्रवेशमा अनुमति दिने भएको छ कुबेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहररुले दिएको जानकारी अनुसार अब स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न मुलुकबाट श्रमिकहरुलाई प्रवेशको अनुमति दिने तयारी थालिएको हो । यहाँको स्वास्थ्य मन्त्रालयले कुवेत अन्तर्राष्ट्रिय…
तितोपाटी-भारतको आगरा एक्सप्रेस वेमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । नयाँदिल्लीबाट भैरहवाको सीमावर्ती सुनौलीतर्फ आइरहेको सात नेपाली यात्रु बोकेको कार मंगलबार राति साढे बाह्र बजेतिर आगरा एक्सप्रेस वेमा एउटा ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै र अर्को एक जनाको आगराको कृष्ण…
![]()