Thursday 24th September 2026

नेपाली दूतावास कुवेत भोली र पर्सी बन्द रहने


तितोपाटी- नेपालीहरुको महान चाड दीपावली र नेपाल सम्बतको अवसरमा कुवेतस्थित नेपाली दूतवास भोली र पर्सी बन्द रहने भएको छ।

दूतवासले गत १२ तारिकका दिन सूचना जारी गर्दै सो अवसरमा नोभेम्बर १५ र १६ तारिक दूतवास बन्द रहने जनाएको हो। त्यस्तै दूतवास १७ तारिक देखी पूर्णरूपमा खुल्ने छ।

साथै दूतावासले कुवेतस्थित कार्यरत सम्पूर्ण नेपाली दिदी बहिनीहरुलाई दीपावलीको शुभकामना व्यक्त गरेको छ।

दीपावली तथा छठ पर्वको को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु हुने रहनुहुने सम्पुर्णमा हामी कोसेली समूहको तर्फबाट सुस्वास्थ्य, सुख,शान्ति समृद्धि र उत्तरोत्तर प्रगतीको हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछौ । साथै कोभिड-१९ को यस महामारीमा सजग भई सुरक्षित तरिकाले चाड पर्व मनाउन पनि बिशेष अनुरोध गर्दछौ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...