जीवनी बागमा काव्यको फूलमा शीतको साथमा मित्रता रातमा गायिका नायिका बागमै मस्त छ्न् दु:खमा दुख्दछ्न् गीतमा नाच्दछ्न् ।१।🌷🙏🌺 जोसुकै बागमा आउने गर्दछ्न् वागमै भुल्दछ्न् डुल्दछ्न् रम्दछन् काव्यका फूलमा लट्ठ छ्न् माहुरी फूलको माधुरी लुट्दछन् बेसरी ।२।🌷🙏🌺 स्वार्थको साथमा मित्रता गाँस्दछ्न् स्वार्थका पारखी स्वार्थमा डुब्दछ्न् नक्कली घारमा माहुरी छोप्दछ्न् माधुरी मातको…
तीतोपाटी - कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण…
तीतोपाटी - गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले तीन कम्पनीलाई कारबाही गरेको छ । गत सोमबार र मङ्गलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले तीनवटा म्यानपावर कम्पनीमा छापा मारेको थियो । विनास्वीकृति गोप्य रुपमा अन्तर्वार्ता लिएको भन्दै लाजिम्पाटमा रहेको होप इन्टरनेसनल प्रालि, धापासीमा…
ए! "कता हिंडेको पुलिसको? लाठी खानु छ।" यो सडक तिम्रो विर्ता हो र ? उसले बिस्तारै भन्यो । एई !"समात त्यसलाई सडक कसको हो बताउनु पर्यो। "समाई त हाले उसलाई । उ फुत्किन खोज्दै थियो । एकलाठी बजाई हाले। होइन मेरो के गल्ती भय?, ऊ प्रश्न गर्दे थियो । अझै…
ठाकुर प्रसाद पाैडेल/पोखरा - २०४८ साल फाल्गुण ७ गते प्रजातन्त्र दिबसको दिन तदानुसार १९फेब्रुरी १९९२ का दिन काठमाण्डू बाट शाहीनेपाल बायुसेबा निगमको जहाज उडान मार्फत दिल्ली, दिल्ली बाट गल्फ एयरलाईनसको उडान मार्फत मुम्बई - आबूधाबी -बहराइन हुदै कुबेत २३ -०२ -१९९२ का दिनमा हामी १८जना नेपाली वैदेशिक रोजगारीका लागी कुवेत…
हरि कृष्ण न्यौपाने- कुवेत सरकारले लामो समय सम्मको कोरोनाको महामारी लगायत बिबिध कारणले आफ्नो आबासिय अनुमती (भिसा) सकिएका वा बैधानिकता गुमाएका आप्रवासी कामदारहरुलाई जरिवाना तिरेर भिसा लगाई बैधानिक हुन सक्ने अबसर दिएको छ। डिसेम्बर ०१ देखि एक महिनाको समयावधि भित्र अबैधानिक बनेका आप्रवासी कामदारहरुले यो सुबिधा लिन सक्नेछन। कुवेतबाट प्रकाशित…
बहर: मुतकारिब मुसम्मन सालिम १२२ १२२ १२२ १२२ डुलायौ भुलायौ बनायौ भकुन्डो डुलेकी कता छौ लगाई मुकुन्डो ।१।🌷🙏🌺 डुबायौ पिडामा टुटायौ निशानी रहेछौ सहेली भिरैको चिचिन्डो ।२।🌷🙏🌺 लडायौ कुनामा बनायौ तमासा सुटुक्कै गरेकी तयारी कुसुन्डो ।३।🌷🙏🌺 उजेली चमेली जुनेली मिलेका समाई उजिन्डो बनायौ उभिन्डो ।४।🌷🙏🌺 अरौटे भरौटे चुरौटे कुरौटे मिलेरै…
सच्चा ती कविको विराट छविको सम्मान सत्कारमा राखेका जनले सदैव मनले सद्भाव श्रध्दा यहाँ विद्याको तुलना कदापि नगरी हीरा र मोती सित मानेका कविले विशाल मनले आजन्म यस्तै रित ।१।🌷🙏🌺 दिक्दारी अहिले गरेन कविले संस्कार मान्ने कुरा पार्टीका भरमा थिचाइ कविमा गर्ने कुरा हो बुरा बोकेका कविले कुभाव मनमा झण्डा…
सन्तको साधना शान्तिको कामना दुष्टको भावना आसुरी चाहना जीवनी फूल झैँ कोपिला फक्रँदा श्यालको फुर्ति त्यो जीवनी फक्रँदा ।१।🌷🙏🌺 आसुरी भावना दानवी चाहना रामको चेहरा कंसको साधना चोरको साथमा डुल्दछौ रातमा शक्तिको आडमा शक्तिकै मातमा ।२।🌷🙏🌺 शाकिनी डाकिनी डिम्बिका साथमा रम्दछौ जम्दछौ घुम्दछौ साँझमा जानकी, मञ्जरी, शान्तिको घातमा देखियो धारिलो…
तितोपाटी- बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकास्थित गत भदौ मैनामा गएको बाढी पहिरो पिडितलाई कुवेतबाट ने. रु. ८५ हजार आर्थिक सहयोग गरिएको छ। लामो समयदेखी कुवेतमा कार्यरत रहेका तथा कुवेतस्थित प्रवासी नेपाली एकता मंचका कार्यकारी सदस्य तथा युवा नेता युवराज गैरेद्वारा संकलित उक्त रक़म उनकी धर्मपत्नी मनकुमारी गैरे मार्फ़त नगरप्रमुख देबकुमार नेपालीलाई…
![]()