Monday 26th January 2026
रोजगार
Image

खुसीको त्यो बहार बोकी,नव वर्ष आउ तिमी । नेपालीको घर घरमा, हर्ष उल्लास छाउ तिमी । भ्रष्टाचार, हत्या, हिंसा,शोषण,बलात्कार जस्तो, कुरिती र कुसंस्कार,एक एक गरि हटाउ तिमी। नेपाल आमाको छाती यहाँ क्षियाक्षिया बनाएर, अनेकौं ती बहानामा कोलाहल नमच्चाउ तिमी । दिनका दिन बढिरा'को प्राकृतिक ति बिपत्ति र, रोग,ब्याधी,महामारी बाट यो…

Image

तितोपाटी- कुवेतमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको एक महिनाको समय सिमा गत एप्रिल १५ तारिखमा सकिए संगै पुन १५ एप्रिल देखी आगामी १५ में सम्मको लागि समय थप गरिएको छ। कुवेतका आन्तरिक मन्त्री शेख थमेर अल-अली अल सबाले नयाँ निर्णयमा अवैधानिक…

Image

तितोपाटी-सोल्टी क्राउन प्लाजा होटलका सुसेफ आर बि बुढाथोकी उत्कृष्ट कुलिनर राइटर अन्तर्गत पुर्‍याएवापत उनलाई बिशेश सम्मान प्रदान गरिएको छ ।बुधबार ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालले वुक्षालय रिसोर्टमा आयोजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका ११का वडा अध्यक्ष राजु अधिकारी ले बुढाथोकीलाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा बुढाथोकी सहित विश्व नेप्लिज सेफ…

Image

तितोपाटी- कुबेतमा अलमुजैनी एक्सचेन्जबाट अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरुको  आकर्षक  नगद पुरस्कार जित्न सक्नेछन    रमादानको समय अवधि भरिमा ग्राह्कहरुले दैनिकरुपमा जित्न सक्नेगरी  बिशेष आकर्षक सहित  पर्मोसन सुरु गरेको छ। अनलाइन सेवा लिने ग्राहकहरुले मात्र अलमुजैनी रमादान बिशेष अफरमा भाग लिन सक्नेछन। १०५ कुल विजेता,१५००० अमेरिकन डलर धनराशी सहित दैनिक,…

Image

बसन्त खड्का- कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई आन्तरिक राजनीतिक अवस्थाले प्रत्यक्ष प्रभाव पार्छ। वर्ष २०७७ मा नेपालको आन्तरिक राजनीतिको समीक्षा गर्ने हो भने सत्तारूढ नेकपा भित्रको आन्तरिक विवाद र टुटफुटको प्रभाव नेपालको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि परेको देखिन्छ । एक वर्षको अवधिमा नेपालको राजनीतिक नेतृत्वको कमजोरीले गर्दा दुई छिमेकी मुलुक…

Image

कविता "नयाँ वर्ष" छ्न्द: शार्दूलविक्रीडित कोसेली करमा लिएर घरमा आयो नयाँवर्षले उत्कण्ठा मनका हटेर मनमा एकाग्रता हर्षले पुन्यात्मा जनता उदार मनले निर्बाध पद्मासन गर्नेछ्न् उनले नवीन पदमा आरम्भ आरोहण । ज्यादा संकटमा परी मुलुकले गर्दैछ संबोधन देवात्मा मनका जुटेर जनता सद्भाव देऊ यहाँ मान्छेमा झगडा विवाद नभई हट्नेछ मनोद्बेग देखेका…

Image

तितोपाटी- दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा निर्धारण गरेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्र्तीणका लागि निर्धारण गरेको हो । एचआरडीले सन् २०२१…

Image

तितोपाटी- कुवेतको प्रमुख क्षेत्रीय खुद्रा विक्रेता लुलू हाइपरमार्केटले गत फेब्रुअरी महीना देखी मार्च १५ सम्म आयोजित गरेको (बिग अफर २०२१ मा ६५ जना भाग्यशाली विजेताहरूलाई पुरस्कार वितरण गरेको छ। विभिन्न देशहरुमा चर्चित मानीने कल्याण ज्वेलर्सको सहयोगमा आयोजित अन्र्तगत भारत र खाडी देशहरुमा कल्याण ज्वेलर्सको गहनाहरू अग्रस्थानमा रहेको छ। हिजो १०…

Image

तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको तीन महीनामा ७ लाख ६ हजारले भन्दा बढिले कोरोना विरूद्धको खोप लगाएका छन ७ लाख ६ हजार भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएको यहाँको स्वास्थ्य सुरक्षा निकाय (एमओएच लाई) लाई उद्धृत गर्दै विहिबार स्थानीय सञ्चारमाध्यम अरबटाइम्सले जनाएको छ । अहिले कुवेतमा दैनिकरूपमा झण्डै…

Image

तितोपाटी- केही दिन अगाडि एनआरएन, पोर्चुगलका कोषाध्यक्षले फर्जी टिकट र फर्जी रेमीट्यान्स बनाई सयौं नेपालीलाई ठगेका छन्। यसबाट पोर्चुगलमा ठगलाई संरक्षण गर्दै पीडितलाई थप पीडा दिने काम भएको भन्ने आम पोर्चुगलवासीको आशंका छ। अप्रिल ५ मा नेपाल जान टिकट काटेर एअरपोर्टबाट फर्किएका पीडितले एनआरएन अध्यक्ष कुमार पन्त र पूर्व उपाध्यक्ष…