Saturday 24th January 2026
रोजगार
Image

तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा चार जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतको हवालीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा हवाली पुलिसले चार जना नेपालीलाई पक्राउ गरेको अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ। यसियाली नागरिकद्वारा अबैध मदिरा बेच बिखन…

Image

तितोपाटी- कुवेतमा नेपाली सहित अन्य देशका १ लाख ५० हजार आप्रवासीहरु अबैधानिक रूपमा बसोबास गर्दै आएका छन। कुवेतमा अबैध रूपमा बस्नेहरुको संख्या हाल करिब १ लाख ५० हजार रहेको र सरकारले उनीहरुलाई विमानस्थल खुली सकेपछी र सामान्य जीवनमा फर्किए पछि स्वदेश फर्किन आममाफी, वा भिसा नवीकरण गर्नको लागी अर्को मौका…

Image

तितोपाटी- कुवेत भन्दा बाहिर रहेका झण्डै ३ लाख ९० हजार जना आप्रवासीहरु हरुको भिसा सकिएको छ। भिसा सकिए संगै उक्त आप्रवासीहरु अब कुवेत आउनबाट रोकिएका छन। कोरोना महामारीले बिगत डेढ वर्ष भन्दा पहिला स्वदेश फर्किएका अधिकांश यसियाली नागरिक रहेका छन। बढ्दो संक्रमणका कारण कुवेत सरकारले उडानमा रोक लगाएको थियो सोही…

Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तुु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तुु ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तुु शनिबार ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ । बोर्डका…

Image

तितोपाटी- वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी हुँदा क्षतिपूर्ति भने निकै थोरैले पाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा अर्बौं रूपैयाँको ठगी हुँदा निकै थोरैले क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेको हो। हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२…

Image

तितोपाटी- कुवेतमा रहेको अति भरपर्दो अल- मुजैनी एक्सचेन्जले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ११६ औं शाखा कुवेतको शुबानमा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कुवेतको अतीनै ब्यस्त सहर शुबान एरियाको ब्लक-५ स्ट्रीट १०५ ब्याचलर सिटि भित्र बैंक रोड देखि १०० मिटर आसपासको दुरी संगै मिस्टर चपाति रेस्टुरेन्ट भवन अवस्थित…

Image

तीतोपाटी डटकम-कुवेत नेपाल सिधा उडान गर्दै आएको अलजजिराले नेपालबाट कुवेतका लागि यात्री उठाउने गरी किन अनुमती मागेको छैन भन्ने चासो बढेको छ । नेपाली राजदुतावासले यस सम्बन्धमा चासो दिएर सम्बन्धित विमान कम्पनीहरुसँग कुरा अघि बढाउन जरुरी छ । भारतबाट कुवेत प्रवेश पाउने कोटा छुट्याई सके पनि नेपालबाट यात्री ल्याउने सम्बन्धमा…

Image

हरी कृष्ण न्यौपाने-कुवेतले कोरोना महामारीको कारण आफ्नो देशको भिषा भएका जो छुट्टी गएका र यहाँ अनुमोदन भएको कोरोना भ्याक्सिन लगाएका आप्रबासीहरुलाई कुवेतको ढोका खोलेको छ। तर नेपाल लगाएत ६ वटा देशबाट सिधा उडान खोल्ने सरकारी निर्णय भए पनि यती बेला सम्म उडान मिती सुनिश्चित नभए पछी अगस्ट-३० तारिक,२०२१ सोमबारका दिन…

Image

तितोपाटी- एमनेस्टी इन्टरनेशनलले कतारमा कार्यरत आप्रवासी श्रमिकमध्ये नेपाली तथा बंगलादेशी कामदार सबैभन्दा बढी श्रम शोषणमा परेको प्रतिवेदन सार्वजनिक गरेको छ । एमनेस्टी इन्टरनेशनलले योसँगै तेस्रो पटक नेपाली कामदार कतारमा आर्थिकसँगै श्रम शोषणमा परेको प्रतिवेदन सार्वजनिक गरेको हाे । सन् २०१७ यता एमनेस्टी इन्टरनेशनलले कतारमा कार्यरत नेपालीहरू धेरै आर्थिकसँगै मानसिक शोषणमा…

Image

तीतोपाटी - पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालयदेखि दक्षिण तराइसम्मका सम्पूर्ण प्रवासी नेपालीलाइ समेटेर सन २०१४ मा गठन भइ कृयाशिल रहेको नेपाल कुवेत सरोकार समाजले कर्मथलो कुवेत तथा मातृभूमि नेपाल गरि दुवै तिर सामाजिक र मानविय सेवाहरू गर्दै आएको छ । यसै संस्थाको तेश्रो अधिवेशन गत हप्ता २७ अगष्टको…