Sunday 19th April 2026

अल मुजैनी एक्सचेन्ज कुवेतको ११६ औं शाखा शुबानमा विस्तार


तितोपाटी- कुवेतमा रहेको अति भरपर्दो अल- मुजैनी एक्सचेन्जले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ११६ औं शाखा कुवेतको शुबानमा सञ्चालनमा ल्याएको छ ।


उक्त शाखा कुवेतको अतीनै ब्यस्त सहर शुबान एरियाको ब्लक-५ स्ट्रीट १०५ ब्याचलर सिटि भित्र बैंक रोड देखि १०० मिटर आसपासको दुरी संगै मिस्टर चपाति रेस्टुरेन्ट भवन अवस्थित छ।

अल्मुजैनि एक्स्चेन्जका महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले ग्राहक, मुजैनि अधिकारीहरु र अन्तर्राष्ट्रिय मिडियाकर्मिहरुको उपस्थिमा रिवन काटेर उद्धाटन गरेका हुन। मुजैनी महाप्रबन्धक हुज फरनानडिजले पहिलो पटक नेपाल मिडिया सङ्ग खुसि साट्दै निकट भबिष्यमा, नेपालको रेमिट्यान्स सेवा लाइ अझै सेवा र सुविधा थपिदै जाने बताए ।

Marketing Manager- Renjith Pillai ले अनलाइन Al Muzaini App बाट सजिलै रेमिट्यान्स सेवा लिन सकिने बताउदै द्रुतगतीमा ग्राहकको बढ्दो क्रम रहेकोले अल मुजैनी एक्सचेन्ज अनलाइन सेवा अझै सजिलो र सहज हुने, र धेरै नेपाली ग्राहकहरुले अनलाइन रेमिट्यान्स सेवा मार्फत नेपाल पैसा पठाएर परिवारजनमा खुसि बाडन सकिने जनाए ।ग्राहकहरुको सुबिधाको लागि सधै मुजैनि नजिक रहने मार्केटिङ प्रबन्धकले थपे।

अल मुजैनी एक्सचेन्ज-कुवेतको नेपाली रेमिट्यान्स बजारका प्रबन्धक राम बस्नेतले ११६ औं साखा सुबान एरियामा सुभारम्भको प्रारम्भिक चरणमा ग्राहकहरुको खुसि नै ब्यबसायिक सफलता हुने बताए । विशेष गरेर कुवेतवासी नेपालीहरुको बासस्थान नजिकै अल मुजैनी एक्सचेन्जलेको साखा पुगिसकेको ले घरनजिकै रातो साइनबोर्ड सहितको अलमुजैनी एक्स्चेन्ज बाट नेपाल पैसा पठाउन र सेवा लिन सकिने जनाए। सुबानमा कार्यरत नेपालीहरुले सुबान एरियामा नया साखा खोल्नको लागी अनुरोध गरेको, र सही अनुरूप नेपाली ग्राहक चाहना लाइ आज पुरा गरीदिएको, बजार बस्नेतले बताएका छन।

अनलाइन कारोबारमा विशेष जोड
अल-मुजैनी डिजिटल प्लेटफर्ममा एप स्टोर,गुगल पेले,एप गेलरी बाट आधुनिक र सरल विधिबाट एक किलिकमा रेट थाहा पाउन सकिन्छ। साथै नया ग्राहक इन्ट्री, हिताधिकारी थप, कारोवार विवरण वेस्टन युनियन सुविधा ग्राहकहरुले एक क्लिकमै भरपर्दो माध्यमको साथ सजिलै सङ्ग जहासुकै बाट
पैसा ट्रान्सफर गर्न सक्नेछन !

# Al Muzaini Always Near You
जहा तापाइ त्यहा अलमुजैनि एक्सचेन्ज
जहाँ नेपाली त्यहाँ अल्मुजैनि एक्सचेन्ज


सम्बन्धित शीर्षकहरु

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र…

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच इरान ले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै विमानस्थलहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको छ। केही दिनअघिसम्म सुरक्षा जोखिमका…

इरानले Strait of Hormuz हुँदै जाने व्यावसायिक जहाजहरूको आवतजावत खुला गर्ने घोषणा गरेको छ। यो निर्णय लेबनानसँग सम्बन्धित युद्धविराम अवधिसम्म…

प्रतिकृयाहरू
...