Saturday 20th June 2026
रोजगार
Image

आर.बी. बुढाथोकी-तीतोपाटी डटकम-नेपालीहरुले परापुर्वक कालदेखि खाँदै आएको आफ्नै लोक खानालाई विस्तरै छोड्दै गएको अवस्थामा पछिल्लो समय आएर पुन नेपाली खाना लोकप्रिय हुन थालेको छ । हाम्रो मौलिक र स्थानिय रैथाने खानालाई विस्थापित गर्दै विदेशी खानाको आक्रमणले गर्दा विस्तारै नेपाली खाना पछाडि पर्दै गएको अवस्थामा नेपाली खानालाई जोगाउनु पर्छ भन्ने केहीलाई…

Image

तितोपाटी- कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल–२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा हिजो बुधवारको दिन बालुवाको ढिस्कोले पुरिँदा ज्यान गुमाएका दुई नेपालीको सनाखत भएको छ। उक्त घटनामा परी मृत्यु हुनेमध्ये दुबै जना नेपाली रहेका छन् भने एक जना नेपालीलाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो । रोल्पा घर भएका…

Image

तीतोपाटी - कुवेतमा बन्दै गरेको नयाँ एयरपोर्टको २ नम्बर टर्मिनलको खाल्डोमा बालुवाको डिस्को खसेर दुई जना नेपाली पुरिएका छन । एक जना ईन्डियनको भने जिउदै उद्धार भएको जनाईएको छ । हिजो अर्थात ८ सेप्टेम्बर का दिन अपरान्ह् ३ बजेर १५ मिनट जादा नयाँ एयरर्पोटको बन्दै गरेको २ नम्बर टर्मिनल को…

Image

तितोपाटी- कुवेतमा बालुवा र ग्राभेलको खाल्टोमा पुरिएर दुई नेपाली कामदारको मृत्यु भएको छ। बुधबार अपरान्हको समयमा कुवेतको अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण स्थलमा संरचनागत बालुवा र ग्राभेलको गहिरो खाल्टोमा पुरीएर दुई जनाको मृत्यु भएको हो भने एक जनालाई सकुशल उद्धार गरिएको छ। कुवेतको नया विमानस्थल निर्माणकार्यको क्रममा निकै मिटर गहिरोमा परी दुई…

Image

तितोपाटी- कुवेतको चिरपरिचित बदर अल समा क्लिनिक सेन्टरले अमान एक्सचेन्जबाट पैसा पठाए बापत आफू संग रहेको उक्त रसिद देखाए १० केडीका हेल्थ कार्ड नि: शुल्क दिने भएको छ। उक्त प्रस्ताव गत अगस्त देखी कुवेतमा रहेका बदर अल- सामा क्लिनिक सेण्टर २० वटा शाखा बाट उक्त अफर जारी गरेको बताएको छ।साथ साथै…

Image

आर. बी. बुढाथोकी,तितोपाटी डटकम- ज हाम्रा चेलीहरूको रमाइलो र पवित्र चाड हो, तर हामी एक्कासि बदलियौं । परम्परालाई बिर्सँदै गयौं । पहिला र अहिलेको तीजमा आकाशपातालको फरक देखिन थालेको छ।पहिलाको दर खाने चलन र अहिलेको चलनमा फरक हुँदै गयो । हामी तडकभडकमा प्रेरित हुँदै गयौं र परम्परा बिर्सेर तीज मनाउने…

Image

तितोपाटी- कुवेतले आगामी अक्टूबरबाट सबै किसिमका भिसाहरुलाई कुवेत प्रवेशमा अनुमती दिने सम्भावना रहेको छ। १८ महिना भन्दा लामो समयको अंतराल पछि, गृह मन्त्रालयले सबै प्रकारका भिसा (परिवार, वाणिज्यिक र पर्यटक) सहित देश भ्रमण गर्न चाहने विदेशी नागरिकहरुको लागी प्रवेश भिसा पुनः खोल्ने योजना बनाएको छ। अरबी दैनिक अल राईको एक…

Image

तोयानाथ उपेक्षित- छिमेकी देश भारतबाट कुवेत आउने क्रम आज बाट शुरु हुदैछ तर यसका लागि टिकटको चर्को मूल्य चुकाउन पर्नेछ । कोभिडको पछिल्लो चरणमा नयाँ म्युटेशन डेल्टा को प्रकोप फैलिएसँगै कुवेतले दक्षिण एषिया लगायत का धेरै देशहरुको उडानलाई रोकेकोमा अब त्यो प्रतिबन्ध लाई हटाएको छ । तर अत्यान्त्यै कम संख्यामा…

Image

तितोपाटी- मदिरा प्रतिबन्धित रहेको कुवेतमा लोकल मदिरा उत्पादनको क्रममा चार जना नेपालीलाई कुवेत पुलिसले पक्राउ गरेको छ । कुवेतको हवालीस्थित अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा हवाली पुलिसले चार जना नेपालीलाई पक्राउ गरेको अरब टाइम्स अनलाइनले प्रहरी स्रोतलाई उल्लेख गर्दै लेखेको छ। यसियाली नागरिकद्वारा अबैध मदिरा बेच बिखन…

Image

तितोपाटी- कुवेतमा नेपाली सहित अन्य देशका १ लाख ५० हजार आप्रवासीहरु अबैधानिक रूपमा बसोबास गर्दै आएका छन। कुवेतमा अबैध रूपमा बस्नेहरुको संख्या हाल करिब १ लाख ५० हजार रहेको र सरकारले उनीहरुलाई विमानस्थल खुली सकेपछी र सामान्य जीवनमा फर्किए पछि स्वदेश फर्किन आममाफी, वा भिसा नवीकरण गर्नको लागी अर्को मौका…