Friday 23rd January 2026
रोजगार
Image

तीतोपाटी - नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय अधिवेशन आज १७ डिसेम्बर २०२१ शुक्रबारको दिन कुवेतको जलिब अब्बासिया स्थित पपिन्स हलमा भव्य रूपमा सम्पन्न भएको छ भने अधिवेशन मार्फत कमरेड मन बहादुर भुजेल मगर 'मनु' ४३ सदस्यीय कार्य समिति सहित नयाँ कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका छन् । नयाँ कार्यकालको…

Image

काठमाडौं- कम्पनीले तलब नदिएर अलपत्र ३३ जना नेपाली श्रमिकहरुलाई गैंर आवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद कतारले खाधान्न सहयोग गरेको छ । कतार स्थित अल अहलिया क्लिनिङ्ग कम्पनीमा नेपाल बाटआएको दुई महिना सम्म तलब नपाएर समस्यामा परेका ३६ जना नेपालीलाई मंगलबार राती एनआरएनए एनसीसी कतारले एक हप्ता पुग्ने गरी खाद्यान्न…

Image

काठमाडौं - नेपाली दूतावास कतारले कतारमा अवैध रुपमा रहेका आप्रवासीहरुलाई वैध हुनका लागि कतार सरकारले हाल लागु गरेको व्यवस्था सम्वन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतार र नेपाली दुतावासको साझेदारीमा सम्पन्न सचेतना कार्यक्रमबाटै कतारमा रहेका नेपालीहरुलाई यस अबसरको सदुपयोग गर्न अनुरोध गरिएको छ ।…

Image

तीतोपाटी डटकम - कुवेत सरकारले कुवेतको भिसा नियम उल्लङ्घन गर्ने आप्रवासीहरुलाई पक्राउ गर्दै देश निकाला गर्न चेकजाँच अभियान( सेक्यूरिटी क्याम्पियन)लाई तिब्र बनाएको छ । कुवेतमा हुने कुनै पनि अवैधानिक क्रियाकलापहरुलाई पूर्ण रुपमा निस्तेज गरिने र अवैधानिक क्रियाकलापमा संलग्न कसैलाई पनि क्षमा नदिने कुवेतको गृह मन्त्रालयले जनाएको छ । यसै क्रममा…

Image

तीतोपाटी,काठमाडौं - गैह्र आवासिय नेपालीहरु र संघ-संस्थाहरुले नेपालमा ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा बचत गर्ने गरि खाता खोल्न र सञ्चालन गर्न पाउने भएका छन् । परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास, कुटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धीत महाशाखाले विदशस्थित सबै नेपाली नियोग, गैह्र आवासिय नेपाली संघ सचिवालय बालुवाटारलाई पत्राचार गर्दै…

Image

तीतोपाटी - कुवेतको गृह मन्त्रालयले पुराना वैध सवारी चालक अनुमती पत्र (ड्राइभिङ लाइसेन्स) खारेज गरी नयाँ लाइसेन्स ल्याउने परियोजना कार्यान्वयन गर्न शुरु गरेको छ । यो प्रक्रियामा करिब २ लाख ५० हजार आप्रवासीहरुको ड्राइभिङ लाइसेन्स खारेज हुने जनाइएको छ । ड्राइभिङ लाइसेन्सका लागि न्यूनतम योग्यता नपुगेकाहरु बिशेष गरी ठगी(सेटिङ)बाट लाइसेन्स…

Image

तीतोपाटी - कुवेतमा लोकल मदिरा कारखान संचालन गर्ने २ जना नेपाली पक्राउ परेका छन् । गृह मन्त्रालयलाइ प्राप्त सुराकीको आधारमा सुलैबिया क्षेत्रको एक घरमा छापा मार्दा हाल संचालनमा रहिरहेको कारखान सहित उनीहरू पक्राउ परेका हुन् । कुवेतबाट प्रकाशित हुने अरब टाइम्समा प्रकाशित समाचार अनुसार २४ र २७ वर्षका उनीहरूको साथमा…

Image

तितोपाटी- वैदेशिक रोजगारिका लागि यूनाइडेट अरब इमिरेट्स(यूएई)को दुबईमा पुगी बिरामी भएर अलपत्र बनेका बिक्रम जिम्बालाई प्रवासमा रहेका युवाहरुले उद्दार गरी नेपाल फर्काएका छन् । मकवानपुर मनहरी-३ हाँडीखोलाका बिक्रमलाई जापान, यूएई, कतार, साउदीलगायतका देशमा रहेका युवाहरुले आर्थिक् सहयोग जुटाएर बिहीबार नेपाल फर्काएका हुन् । दुबईमा एक कम्पनीमा कार्यरत जिम्बा तीन महिनाअघि…

Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि कुवेत पुगेका राजकुमार खड्काको हृदयघातका कारण निधन भएको छ ।अर्घाखाँची, सितागंगा -२, निपाने स्थायी घर भएका खड्काको ०५ डिसेम्बर २०२१ आइतवारका दिन मृत्‍यु भएको हो । उनी बेलुका सकुशल सुते पनि बिहान नउठे पछी अन्य साथीहरुले हेर्दा ओछ्यानमै मृत भेटिएका हुन । नेपाली दूतावास कुवेतका द्दितिय सचिब श्रीकृष्ण…

Image

तीतोपाटी डटकम-बुटवल-शंखनगर घर भई कुवेतमा कार्यरत नारायण भूजेलले आत्महत्या गरेका छन । उनले डिसेम्बर ५ तारिख आफ्नो कोठामा झुन्डिएर आत्महत्या गरेका हुन । नेपाली राजदूतावास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार मृतक भूजेल सन २०१२मा कुवेत आएका हुन भने उनी कुवेत प्रोटिन कम्पनीमा काम गर्थे । ३६ बर्षिय मृतक भूजेलको…