वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला गरेको छ। खुला गरिएको कोटामध्ये १,१३२ महिला र ३३२ पुरुष रहेका छन्। छनोट भएका कामदारले मासिक ५,८८१ इजरायली मुद्रा (एनआईएस) न्यूनतम तलब पाउनेछन्। आवेदन दिन इच्छुक व्यक्ति २५ देखि ४५…
रसुवा जिल्लाको भोटेकोशीदेखि त्रिशूली नदीसम्म भदौ १० गते आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल तामाङ घेदुङ कुवेतले रु. ५ लाख ५५ हजार ५६१ आर्थिक सहयोग प्रदान गरेको छ। प्राकृतिक विपत्तिबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घेदुङ कुवेतले मृतकहरूप्रति…
नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि किरात याक्थुङ चुम्लुङ प्रवास शाखा कुवेतले आर्थिक सहयोग प्रदान गरेको छ। संस्थाले आफ्ना पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैयाँ)…
जन-जागृति युवा समाज कुवेतले नेपालमा हालै आएको विनाशकारी विपत्तिबाट प्रभावित भोटेकोशी क्षेत्रका बाढीपीडितहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले रु १ लाख ३९ हजार १४० रुपैयाँ ३५ पैसा प्रधानमन्त्री दैवीप्रकोप तथा राहत उद्धार कोषमा जम्मा गरेको छ। संस्थाको आज मिति २०८३ भदौ १९ गते शुक्रबार बसेको नियमित मासिक बैठकले…
वैदेशिक रोजगारीका लागि सन् २०२२ मा कुवेत पुगेका दुर्गा बहादुर खड्का लामो समयदेखि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि परिवारले सरोकारवाला निकाय तथा नेपाली समुदायसँग सहयोगको अपिल गरेको छ। उदयपूर घर भइ काठमाडाैं बस्दै अाएका खड्का कुवेत पुगेको पहिलो हप्तामै आफू कार्यरत कम्पनीबाट बाहिरिएका थिए। त्यसपछि उनी काममा नगएपछि सम्बन्धित कम्पनीले…
कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को सहयोगमा सो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । राजदूतावासले जारी गरेको सूचनाअनुसार शिविर १८ सेप्टेम्बर २०२६, शुक्रबार का दिन Metro Medical Care, Khaitan मा हुनेछ। शिविर बिहान ७…
कुवेतबाट सञ्चालित नेपाली डिजिटल सञ्चारमाध्यम निरेम अपडेटको प्रधान सम्पादकको जिम्मेवारी पत्रकार दीपेन्द्र निरौलाले सम्हाल्ने भएका छन्। कार्यव्यस्तताका कारण निवर्तमान प्रधान सम्पादक सुरेश बुढाथोकीले सम्पादकीय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने जानकारी गराएपछि निरेम अपडेटले नयाँ सम्पादकीय नेतृत्वका रूपमा निरौलालाई जिम्मेवारी दिएको हो। दुई दशकभन्दा बढी समयदेखि छापा, रेडियो, श्रव्य–दृश्य तथा अनलाइन पत्रकारितामा…
हाले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै सहयोग तथा समन्वयका लागि नेपाली राजदूतावास कुवेतले हिँजो एक कार्यक्रम आयोजना गरेको छ। भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा…
नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कुवेतमा रहेका नेपाली समुदायबाट सहयोग संकलन गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतको नेतृत्वमा राहत सहयोग संकलन समिति गठन गरिएको छ। कुवेतमा रहेका नेपाली संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकले प्राकृतिक विपद्मा परी ज्यान…
कुवेतस्थित नेपाली राजदूतावासले विगतका वर्षहरूमा मृत्यु वा घाइते भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्त गराउन कानूनी प्रक्रियामार्फत आवश्यक पहल गरेको जनाएको छ। राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, निरन्तर प्रयासको परिणामस्वरूप आर्थिक वर्ष २०८२/०८३ मा क्षतिपूर्ति बापतको बीमा रकम, बाँकी तलब, सेवासुविधा रकम तथा सम्बन्धित कम्पनीहरूबाट प्राप्त सहयोग र मानवीय सहायता रकम गरी…
![]()