Tuesday 16th September 2025
रोजगार
Image

तितोपाटी - मलेसियाले नेपाली कामदार लैजान अब सरकारसँगै सम्झाैता गर्ने तत्परता देखाएकाे छ । मलेसियाका मानव संशाधन मन्त्री एम कुलशेखरनले नेपाल सरकारसँग अवरुद्ध रहेकाे नेपाली कामदार लैजाने प्रक्रियामा पुनर्विचार गर्न अाग्रह गरेका छन् । निजी म्यानपावर व्यवसायीमार्फत मलेसिया जाने कामदार व्यापक ठगिन थालेपछि सरकारले केही महिनायता कामदारलार्इ मलेसिया जान राेक लगाएकाे…

Image

तितोपाटी - मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु भएको छ। पानी भर्ने र बोतल प्याक गर्ने मेसिनमा च्यापिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो। २०७३ साल असोज ५ गते मलेसियाको भिसा लागेपछि बिदेसिएका आचार्य बिहिबार मेसिनमा च्यापिएको अवस्थामा मृत फेला परेको सुरक्षित आप्रबासन परियोजना (सामी) को…

Image

तितोपाटी - वैदेशिक रोजगारीको सिलसिलामा युएइमा रहेका ईलामका नरेन्द्र मगरले १ किलो सुन जितेका छन् । मगरले समर सरप्राइज–२०१८ उपहार योजनाअन्तर्गत भाग्यशाली ग्राहक बन्न सफल बन्दै उक्त सुन गोलाप्रथाबाट हात पारेका हुन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै त्यहाँको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले मगरलाई १ किलो सुन हस्तान्तरण गरेको एक्सचेञ्जका…

Image

तितोपाटी - नक्कली कागजपत्रको आधारमा युएईको सारजाह उड्ने तयारीमा रहेका दुई नेपाली महिलाहरु भारतको बैंग्लोर विमानस्थलबाट पक्राउ परेका छन् । उनीहरुलाई भारतको बैंग्लोर विमानस्थलको प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउमा परेका महिलामा मोरङ उर्लाबारीकी २५ वर्षीया मीना धिमाल र झापा तोपगाछीकी २२ वर्षीया रविना तामाङ छन् । दुवैसँग नेपाल दूतावासले…

Image

तितोपाटी - इपीएस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करिब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । इपीएस शाखाको तथ्यांकअनुसार हालसम्म जम्मा ५२ हजार २४० जना पुरुष कामदार दक्षिण…

Image

तितोपाटी - मंगलबार राति ११:३० बजे नयाँदिल्लीको मुर्निकास्थित अँध्यारो गल्लीमा मुख छोपेका एक हूल महिला देखा परे । उनीहरू थिए– आकर्षक कमाइको आश्वासनमा फसेर जोगिएका १६ नेपाली युवती । चार घण्टाको कठिन प्रयासमा उद्धार गरिएका उनीहरू बन्धक बनाइएका थिए । त्यहाँबाट निकाल्न दिल्ली महिला आयोग, केआई नेपाल र प्रहरीको संयुक्त टोली खटेको थियो । एक महिनादेखि…

Image

तितोपाटी - सरकारले दुई वर्षभित्र अत्याधुनिक विद्युतीय राहदानी (ई–पासपोर्ट)को वितरण गर्ने योजना बनाएको छ । करिब एक वर्षअघिदेखि ई–पासपोर्टको लागि छलफल अघि बढाएको परराष्ट्र मन्त्रालय र राहदानी विभागले मन्त्रिपरिषद्बाटै दुई हप्ताअघि सैद्दान्तिक स्वीकृति पाएका छन् । ई–पासपोर्ट एमआरपीभन्दा आधुनिक र स्तरीय मानिन्छ । दुई हप्ताअघि मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई आधुनिक प्रविधिको ई–पासपोर्टमा…

Image

तितोपाटी - मंगलबार राति ११:३० बजे नयाँदिल्लीको मुर्निकास्थित अँध्यारो गल्लीमा मुख छोपेका एक हूल महिला देखा परे । उनीहरू थिए– आकर्षक कमाइको आश्वासनमा फसेर जोगिएका १६ नेपाली युवती । चार घण्टाको कठिन प्रयासमा उद्धार गरिएका उनीहरू बन्धक बनाइएका थिए । त्यहाँबाट निकाल्न दिल्ली महिला आयोग, केआई नेपाल र प्रहरीको संयुक्त टोली खटेको थियो । एक महिनादेखि…

Image

तितोपाटी - यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रुपमा बसिरहेका नागरिकहरुलाई स्वदेश र्फकने वा भिसा लिएर वैधानिक बन्ने अवसर दिने भएको छ । आगामी अगष्ट १ तारिखदेखि लागू हुने गरी यूएई सरकारले एम्नेष्टी जारी गर्ने बताएो छ । इमिरेट्स आइडी अथोरिटी विभागका उच्च अधिकारी ब्रिगेडिएर साहिदले जुलाई २३ तारिखमा पत्रकार सम्मेलन…

Image

हरि कृष्ण न्यौपाने-कुवेतमा घरेलु महिला कामदारको रुपमा काम गर्न आई घरबाट भागेर अबैधानिक रुपमा काम गर्दै गरेकी मोरङकी लाल कुमारी लावती एक्कासी बेहोस भएर ढलेर अस्पातल पुर्याइएकी थिईन।लाल कुमारीलाई १४ महिना अघी कुवेतको सभा आइबीएन सिना अस्पातल (Sabha IBN Sina Hospital)मा पुर्याइएकोमा उनलाई ब्रेन हाम्रेज(ब्रेनमा नसा फुटेको) भएको तथा अप्रेशनबाट…