तितोपाटी-एक जना श्रमिकलाई जर्जियामा क्लिनर कामका लागि राम्रो पारिश्रमिकमा पठाउने भन्दै ७ लाख ५० हजार ठगी गर्ने रामकृष्ण राईलाई प्रहरीले पक्राउ गरेको हो । मासिन ९० हजार तलब हुने र खान बस्न कम्पनीले नै व्यहोर्ने आश्वासनमा दोलखा गौरीशंकर–६ घर भइ काठमाडौंको कोटेश्वर बस्ने कामे शेर्पालाई राईले सो बरारको रकम ठगी…
देश प्रेमीहरुको आँखा आँसुमा डुबेको बेला म कहाँ हाँस्न सकुला र देशलाई दुखेको बेला । गोर्खालीहरुको रगत तातेको छ मुटु जलेको छ कालापानी लिम्पियाधुरा लिपुलेक गुमेको बेला । विश्व नक्सामा सानो थियो तर चम्किलो थियो हेर्न सकिन मैले नक्सालाई चोट लागेको बेला । उता देशवासीहरु विस्तारवादीको विरुद्धमा छन् म कहाँ…
तितोपाटी - मेची-काली सामुहिक बचत कोषको अध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् । कोषको आज ८ नोभेम्बर २०१९ शुक्रबारको दिन कुवेतको फरवानियामा बसेको बैठकले सर्व सम्मतिले श्रेष्ठलाइ अध्यक्ष चयन गरेको हो । करिब १२ बर्ष अघिदेखि कुवेतको नेपाली समाजमा कृयाशिल रहेको मेची-काली सामुहिक बचत कोषलाइ यस अघि बसन्त थापा मगरले…
सहनै नसक्ने अत्यचार सहनु परेको छ । सिमाना मिचिन्छ बारम्बार सहनु परेको छ । लिपुलेक लिम्पियाधुरा हराउदैछ नक्साबाट न हुदा गतिलो सरकार सहनु परेको छ । दुश्मनहरुले आमाको छातिमा परेट खेलेको छोरा नै भएर हो गद्दार सहनु परेको छ । सायद द्रव्यको पट्टीछ,मुख खुल्दैन उहाँको यता दु:ख्छ मुटु लगातार सहनु…
तोयानाथ उपेक्षित - अहिले लिपुलेख, कालापानी, लिम्पियाधुराको भुभागलाई भारतले जारी गरेको राजनैतिक नक्सामा विधिवत रुपमा आफ्नो भनी दावी गरेको छ र त्यसको घनिभुत विरोध नेपालमा भईरहदा उल्टो उसको विदेशमन्त्रालयले पत्रकार सम्मेलन गरेर नै नेपालको दावी खारेज गरिदिएको छ । सरकारले जनआक्रोशपछि जारी गरेको विज्ञप्ति त्रुटिपूर्ण, अधुरो र समर्पणवादी भो भनेर…
तिम्रो मन रैछ अंगार फुर्ती नगर लगाएर सुनको हार फुर्ती नगर । धनी कसरी बन्यौ छर्लङ्गै छ नि कस्तो घृणित व्यापार फुर्ति नगर । तिमीहरूकै लागि खोलिए भट्टीहरु रक्सी पियर बारम्बार फुर्ती नगर । बाहिर ठिक्क पारी भित्र छुरा रोप्ने तिम्रो त्यो नौजाले प्यार फुर्ती नगर । पैसाकै वलले ठाउँमा…
जानकी जानु बिश्वकर्मा - एक पुरुष विवाहको लागि हतास हुन्छ अनि लगन अनुसार विवाह गर्छ । विवाह भएको तीन महिना नहुदै बाध्यताको एक झोला बोक्न हतार हुन्छ । विहेको केही क्षणिक सम्बन्धमा नारी गर्भधारण गर्छिन तर पुरुष भने विवाह पछिको नासो नारीको पेटमा छोडी विदेश पलाएन हुन्छन । हाम्रो नेपाली…
तितोपाटी- वैदेशिक रोजगार विभागले मलेसिया रोजगारी जाने कामदारसँग प्रक्रिया नै शुरु नभइ इमिग्रेसन सेक्युरिटी क्लियरेन्स र वायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि रकम लिएको भए फिर्ता गर्न म्यानपावर कम्पनीलाई आग्रह गरेको छ । विभागले एक सुचना जारी गर्दै मलेसियामा रोजगारीका लागि कामदार पठाउने सम्बन्धमा वैदेशिक रोजगार विभाग ताहाचलबाट सोमबार साँझसम्म १८ सय…
तितोपाटी- नेपाल र यूएईको संयुक्त कार्य समूह (जेडब्लुसी)को पहिलो बैठकले दुई देशबीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्ने विषयमा छलफल गरेको छ। आइतबार र सोमबार दुई दिन काठमाडौंमा बसेको नेपाल र यूएईका प्राविधिक कमिटिको बैठकले नेपाली श्रमिकले पाउन सेवा सुविधाका विषयमा छलफल गरेको हो । बैठकमा ६ सदस्यीय…
तितोपाटी - कुवेतमा कार्यरत साहित्यप्रेमी युवा माधव पाैडेल "असल यात्री' उपाध्यक्ष रहि तदर्थ समिति गठन गरिएको स्मृति साहित्य संगम औपचारिक रूपमा दर्ता भइ काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा गत शनिबार उद्घाटन भएको छ भने संस्थाको पहिलो कृति संयुक्त गजल संग्रह “अन्वेषीका पाइला”को समेत लोकार्पण गरिएको छ । उक्त गजल संग्रहमा कुवेतका साहित्य…
![]()