तितोपाटी - नेवाः गुठी कुवेतले गत नोभेम्बर १ तारिक सम्पन्न गरेको नेपाल संवत ११४० तथा म्हपूजा कार्यक्रम भव्य र हर्षोल्लासपुर्ण रूपमा सम्पन्न भएपछि नेवाः गुठी कुवेतले कार्यक्रम सफल पार्न प्रत्यक्ष/परोक्ष रूपमा तन, मन र धनले साथ, सहयोग र समर्थन गर्ने सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गरेको छ । गुठीका तर्फबाट अध्यक्ष…
लिपुलेक कालापानी हाम्रो भनि बोल्न डराउनेहरु देशभक्तिको ठुला कुरा गरि देश बेचेका कुरा खोल्न डराउनेहरु सधै देश बेच्ने सोची भाषणमा देशप्रेमी भनि कराउनेहरु ।।। खिया लागेका खुकुरी उदाई तिम्रै गर्दन छिनिनेछन् आफ्नै नेता काटी गोर्खाली फेरी चिनिनेछन् देश बेच्ने दलालका टाउका टुडीखेलमा गिनिने छन् ।।। कसरी भुल्यो हाम्रो इतिहास पुर्खाको…
तितोपाटी - राष्ट्रिय पञ्चे बाजा समुह नेपाल कुवेतले आगामी १५ नोभेम्बर २०१९ शुक्रबारका दिन आफ्नो प्रथम अधिवेशन पपिन्स हल जलिब कुवेतमा सम्पन्न गर्न गइरहेको छ भने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपालको माैलिक बाजाको रूपमा रहेको पञ्चे बाजा केहि वर्ष यता देखि कुवेतमा पनि घन्किंदै अाएको छ…
तितोपाटी - तमु समाज कुवेतले तमुहरूको महान चाड "तमू ल्होसार" आगामी १० जनवरी २०२० को दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ । "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ" भन्ने मुल नाराका साथ २५ डिसेम्बर…
तोयानाथ उपेक्षित - भारतलाई धर्म र संस्कृति तथा भाषीक निकटतासँग जोडेर सहानुभूती राख्ने र सहोदर सम्बन्ध भएको राष्ट्र सम्झने दिन सकिदै गएको छ । हिजो भन्दा झनझन आज भारत नेपाल र नेपालीहरुको निम्ति अभिशाप रहेछ भन्ने कुरा प्रष्ट रुपमा नयाँ पिंढीले बुझ्न थालेका छन । अझ मोदीलाई जे ठानेका थिए…
तितोपाटी-म्यानपावर कम्पनीले मलेसिया जाने कामदारबाट पूर्व श्रमस्वीकृति नै नलिई इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) बापतको रकम लिएको पाइएको छ । ८० हजार कामदारबाट आईएससीबापत २५ करोड ७० लाख रुपैयाँ उठाइएको जिएसजीका सञ्चालक गोविन्द थपलियाले जानकारी दिए ।मलेसिया रोजगारीका लागि जाने विदेशी श्रमिकले अनिवार्य इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईएससी) परीक्षण गर्नुपर्छ । मलेसिया…
तितोपाटी - कोसेली समुह कुवेतको सहयोगमा कैलाली जिल्लाको लम्की चुहा नगरपालिका स्थित मुक्त कमैया बस्तीमा निर्मित नमुना अध्ययन गृहमा पुस्तकालय संचालनमा आएको छ । विगत १२ वर्ष देखि कुवेतमा कृयाशिल समाचार उत्पादन, प्रकाशन र प्रसारण गर्ने संस्था कोसेली समुह कुवेतमा अावद्ध सदस्यहरूबाट संकलित रकम नेपाली रूपैयाँ ५००००।- (अक्षेरूपी पचास हजार)…
-असल किराती चाम्लिङ्ग पश्चिममा किल्ला कागडा पुर्वमा तिस्टा पुगे थियौ, कुन शक्तिको सामुमा कहिले हामी झुके थियौ । उपरोक्त गीत बमोजिमको नेपालको क्षेत्रफल इतिहास बनेर केवल अब नेपाली गितका शब्दहरुमा मात्र सिमित भएको छ । सुगौली सन्धिले खोसेर बाँकी रहेको नेपाली माटो बिगतमा झै पटक पटक खोसिदै गएको छ ।…
तितोपाटी - प्रवासी नेपाली श्रमिक संघ जिफन्ट कुवेतले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रिय उपाध्यक्ष विदुर कार्कीको उपस्थितिमा कुवेतमा २९ नोभेम्बरको दिन एक अन्तरकृया कार्यक्रम गर्ने भएको छ । उक्त कुरा जिफन्ट कुवेतका अध्यक्ष गणेश रावतले तितोपाटी डट कम लाइ जानकारी गराएका हुन । अन्तरकृया कार्यक्रम कुवेतमा कार्यरत अाप्रवासी नेपाली…
हरि कृष्ण न्यौपाने-कुवेतमा काम गर्न भनी त्रिचालीस दिन पहिले मात्र आएका दाङका जबिन्द्र परियारको हिजो नोभेम्बर ९ तारिक, २०१९ का दिन कुवेतको फर्वानिया अस्पतालमा मृत्यु भएको छ । घोराही उप नगरपालिका-२, सुकेडाँगी दाङ घर भएका जबिन्द्र सेप्टेम्बर २७,२०१९का दिन मात्र पहिलो पटक कुवेत आएका थिए।राहदानी नं-११०३६३९० रहेका ३६ बर्षिय जबिन्द्र…
![]()