Monday 16th March 2026
रोजगार
Image

कुवेतमा रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीहरूमध्ये अग्रस्थानमा रहेको MuzainiExchange मुजाइनी एक्स्चेन्जले ग्राहकहरूलाइ छिटो छरितो सेवा दिनको लागि अत्याधुनिक प्रविधिका डिजिटल वालेट सेवाहरू संचालनमा ल्याएको छ । MuzainiExchange मुजाइनी एक्स्चेन्जले CityExpress मार्फत सिधै मोबाइल खातामा पठाएको ५ सेकेन्डमै पैसा पुग्ने गरि डिजिटल अत्याधुनिक वालेट सेवाहरु ल्याएको हो । अब देखि MuzainiExchange…

Image

नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखा द्वारा यही आउदो १८ अगष्ट शुक्रबार २९औं विश्व आदिवासी दिवस (29th International Day of the World's Indigenous People ) तथा चौथो अधिवेशनको कार्यक्रम गर्ने तय गरेको छ । विश्वका आदिवासी जनजातीहरुलाई एक बद्ध गराई उनीहरुको हक हितको संरक्षण गर्न गराउन हरेक वर्ष '९ अगष्ट'…

Image

तीतोपाटी डटकम-जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर बन्दुक बोकेका अर्का एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ। अधिकारीहरूका अनुसार बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए। अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ। घटनाबारे साउदी अरेबियाका निकायहरूले अनुसन्धान सुरु गरेका छन्। रोयटर्स समाचार संस्थाले साउदी…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आठाैं महाधिवेशन सम्पन्न गर्ने प्रयोजनको लागि गठन भएको निर्वाचन समितिले निर्वाचन आचारसंहिता २०२३ सार्वजनिक गरेको छ । जुलाइ २१ मा हुने एनसीसी कुवेतको आठाैं महाधिवेशनको लागि प्रमुख निर्वाचन आयुक्त सुजन केसिद्वारा हस्ताक्षरित १३ वुंदे निर्वाचन आचारसंहिता सार्वजनिक भएको हो ।…

Image

कुवेत- कुवेतको अत्यन्तै व्यस्त शहर फाहाहिल बजारमा चाैतारी नेपाली रेष्टुरेन्टको नयाँ शाखा संचालनमा आएको छ । वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समयदेखि व्यवसायिक अनुभव बटुलिसकेका नेपाली युवाहरु (राजु कार्की,सुजन केसी,सन्तोष तमाङ र शिव कोइराला)को संयुक्त लगानीमा कुवेतको फाहाहिलमा चौतारी नेपाली रेस्टुरेन्टको नयाँ शाखा हिजो मिती जुन १६ तारिख शुक्रबार २०२३…

Image

गुलाम नवि मन्सुर - रोजगारी, उद्योग, व्यवसाय जस्ता धेरै कारणले आफ्नो देश छोडेर अन्य देशमा बसोबास गर्ने नेपालीहरु विश्वका विभिन्न देशहरुमा पलायन भएका छन। लाखौ नेपालीहरु कामका लागि विश्वका धेरै देशहरूमा बसेका छन। पछिल्लो समय अन्य देशको तुलनामा नेपालबाट खाडी मुलुकतर्फ सबैभन्दा बढी कामदार आउने गरेको देखिएको छ । खाडी…

Image

बसन्त थापा, कुवेत कुवेतको आन्तरीक मन्त्रालयले जुन ९ मा एकसय ४० जना अलेखबद्ध (रोजगारदाता छाडेर हिडेका) आप्रवासी श्रमिकलाई पक्राउ गर्‍यो । प्रहरीले अध्यागमन र श्रम कानुनको उलंघन भएको भन्दै कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । अलेखबद्ध हुने श्रमिकको सख्या बढेसँगै कुवेतले कार्यस्थलमा छापा मार्ने कामलाई पनि प्राथमिकता दिइरहेको छ ।…

Image

नेपाल र यूएईका उच्च श्रम अधिकारीहरुबीच काठमाडौंमा भएको उच्चस्तरीय संयुक्त समितिको बैठकले श्रम सम्झौता नवीकरण गरेको छ । नेपाल र यूएईबीच चार वर्षअघि भएको श्रम सम्झौताको म्याद बुधबार (जेठ ३१) मा सकिँदै थियो । श्रम सम्झाैता नविकरण भएपनि युएइले माग गरेको घरेलु कामदार सम्बन्धमा भने श्रम सम्झाैतामा कुनै विषय जोडिएको…

Image

झापाली समाज कुवेतले झापा मेचिनगर ५ काकरभिट्टा निवासी सन्चमाया सुब्बालाई स्वदेश फर्कन सहयोग गरेको छ । समाजले वैदेशिक रोजगार पीडित भइ अार्थिक अभावको कारण स्वदेश फर्कन नसकेकी सुब्बालाइ स्वदेश फर्कने एकतर्फी हवाइ टिकट दिएर सहयोग गरेको हो । गत १ वर्ष अगाडि घरायसी कामको लागि कुवेत आउनु भएकी सन्चमाया सुब्बालाई…

Image

बसन्त थापा तीतोपाटी/प्रवास- उज्यालो भविष्यको सपना बोकेर नेपालबाट ठूलो संख्यामा युवाहरु मजदुरीका लागि खाडी मुलुकमा आउने क्रम बढ्दो छ। लाखौको संख्यामा रहेका कामदारहरु मध्य कैयन युवाहरु भने लगभग अमानवीय अवस्थामा बाँच्न बाध्य छन। पछील्लो समयमा त झन बिदेशीनेको संख्यामा निकै वृद्धि देखिएको छ। धेरै युवाहरु दलालहरुको चपेटामा परेर सपना मात्र…