Wednesday 23rd September 2026

अल मुजैनीले ल्यायो अत्याधुनिक डिजिटल वालेट सेवाहरू


कुवेतमा रेमिट्यान्स सेवा प्रदान गर्ने कम्पनीहरूमध्ये अग्रस्थानमा रहेको MuzainiExchange मुजाइनी एक्स्चेन्जले ग्राहकहरूलाइ छिटो छरितो सेवा दिनको लागि अत्याधुनिक प्रविधिका डिजिटल वालेट सेवाहरू संचालनमा ल्याएको छ ।

MuzainiExchange मुजाइनी एक्स्चेन्जले CityExpress मार्फत सिधै मोबाइल खातामा पठाएको ५ सेकेन्डमै पैसा पुग्ने गरि डिजिटल अत्याधुनिक वालेट सेवाहरु ल्याएको हो ।

अब देखि MuzainiExchange मुजाइनी एक्स्चेन्जले CityExpress मार्फत दैनिक वालेट सेवाहरु दिनेछ भने वालेट सेवा लिन MuzainiExchange मुजाइनीमा जानु पर्नेछ ।

कुवेतको सबैभन्दा पुरानो तथा सबैभन्दा धेरै शाखाहरूमार्फत रेमिट्यान्स सेवा दिंदै अाएको अलमुजैनी एक्सचेन्जले विभिन्न शाखा, अनलाइन मेसिनहरू, अनलाइन ब्राउजर तथा अनलाइन मोवाइल एपमार्फत सेवा दिंदै अाएकोमा हाल अाएर डिजिटल वालेट सेवा समेत शुरू गरेको हो ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...