Thursday 29th January 2026
रोजगार
Image

तितोपाटी - नेपाली प्रवासी ट्याक्सी ब्यावसयी महासंघका संस्थापक अध्यक्ष सुन बहादुर तामाङलाइ सर्वसम्मत रूपमा पुनः अध्यक्ष निर्वाचित गर्दै संघको दोश्रो अधिवेशन सम्पन्न भएको छ। संघको गत शुक्रबार २७ डिसेम्बर २०१९ को दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा सम्पन्न तेस्रो वार्षिक उत्सव तथा दोस्रो अधिवेशनले नयाँ कार्यकालको लागि अध्यक्ष तामाङको नेतृत्वमा ४२…

Image

तितोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले हाला फेब्रुअरीको छुट्टीको अबसर पारेर अागामी फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा अन्तर नेपाली भलिवल प्रतियोगिता गर्ने भएको छ भने भलिवल प्रतियोगिता आयोजना गर्नको लागि एनआरएनका युवा संयाेजक नबराज पराजुलीलाइ संयाेजकाे जिम्मेवारी दिएको छ। एनआरएनए…

Image

तितोपाटी- सुदूरपश्चिम प्रदेशबाट भारत हुदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ। बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको…

Image

तितोपाटी- पाल्पाका यमबहादुर बयम्बुमगर गत असोज २ मा मलेसिया पुगेको भोलिपल्टदेखि नै बिरामी परे। उनी रिजा ओभरसिज इम्प्लोइमेन्ट म्यानपावर कम्पनीमार्फत सेक्युरिटी गार्ड कामका लागि जेर्हाइ सेक्युरिटी कम्पनीमा गएका थिए । काम गर्न नसक्ने अवस्था भएपछि नेपाल फर्काइदिन उनले कम्पनीमा आग्रह गरे। कम्पनीका सुपरभाइजरले बिरामी भएको नाटक गरेको भनेर बेवास्ता गरेपछि…

Image

तितोपाटी- मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने जनाएको छ ।मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्यूनतम तलब एक हजार २०० रिङ्गिट हुने…

Image

तितोपाटी- नेपाली नयाँ वर्ष २०७७ को उपलक्ष्यमा कुवेत नेपाल सरोकार समाजद्वारा आयोजना चौथो सांगितिक धमाका कुवेत स्थित युनाइटेड ब्रिटिश स्कुलको हालमा १७ अप्रिल २०२० शुक्रबारको दिन हुने भएको छ। बिगतका वर्षहरूमा जस्तै कुनै न कुनै सामाजिक कार्य गर्ने उद्द्श्य सहित कार्यक्रम गर्दै आएको समाजले यस वर्ष पनी छैटो वार्षिकउत्सवको अवसर…

Image

तितोपाटी- वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लगात र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासँग पैसा असुल्ने गरेको पाइएको छ | सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लगातको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने…

Image

तितोपाटी-वैदेशिक रोजगारीको खोजीमा खाडीलगायत विभिन्न मुलुकमा जाने नेपाली श्रमिकहरुमा ठूलो संख्यामा मानसिक समस्या हुने राष्ट्रिय मानव अधिकार आयोगले औँल्याएको छ। आप्रवासी श्रमिकहरुको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने आयोगले टिप्पणी गरेको छ। आयोग तथा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको कोशिश नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्यकर्मी तथा…

Image

तोयानाथ उपेक्षित-संघिय समाजवादी पार्टीको सत्तामोह टुटेको छ । अहिले यसलाई जुनसुकै कारणका रुपमा देखाईए पनि संघिय समाजवादी पार्टी सरकारबाट अपमान खप्न नसकेर बाहिरिएको भनिन्छ। अलिक अप्रिय तर तितो सत्य ओकल्ने हो भने ओली सरकारले उपेन्द्र यादवलाई लात हानेर सत्ताबाट निकाले भन्दा पनि फरक पर्दैन। हातखुट्टा बाधेर उपप्रधानमन्त्रीको कुर्शी र सुविधामा…

Image

तितोपाटी- मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० जना नेपाली रोजगारीको खोजीमा विभिन्न देश पुगेका छन् । वैदेशिक रोजगार विभागले मंसिर महिनाको तंथ्याक सार्वजानिक गदै रिईन्ट्री तथा व्यक्तिगत मार्फत २८ हजार ६ सय ३७ जना विदेशिएको जनाएको छ ।संस्थागत संख्या २४ हजार २९ रहेको…