हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-२ तारिक शनिबार सम्म ७८ नेपाली सहित ४६१९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २४२ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित ७८ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…
हरि कृष्ण न्यौपाने - भक्तपुर घर भई करिब १८ महिना देखि कुवेतमा कार्यरत ३४ बर्षिया मुना प्रजापतिको फरवानिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।उनको आज अप्रिल ३०, बिहिबार, २०२० का दिन मृत्यु भएको हो । मृतक संगै एकै कम्पनिमा काम गर्ने प्रिती तामाङका अनुसार 'मृतक मुना करिब तीन महिना…
सूर्यप्रसाद न्यौपाने- मानव जगतमा कृतिम वा प्राकृतिक रूपमा बिभिन्न घटनाहरू घट्ने गर्दछन । यस्ता घटित घट्ने घटनाहरूलाई मौकाको रूपमा बदल्नु, पुस्तौ पुस्ताको भविश्य हेरेर अगाडि बढ्नु, बिभिन्न चूनौति सामना गर्दै अगाडि (इतिहास परक, वस्तु मिष्टान्न, भविश्यमूखि) अवसरको रूपमा बढ्नु आजको आवश्यकता हो। हिजो हामी तेस्रो विश्व युध्दको कुरा गर्दथ्यौ। पूँजिवाद…
जयनारायण माझी थारू-अप्रिल महिनाको १ तारिक देखि कुवेत सरकारले अवैधानिक आप्रवासी कामदारहरुलाइक् घर फिर्तीको लागि एमनेस्टी ( आममाफी )को ब्यवस्था गरेको छ जसमा कुवेतमा रहेका बिभिन्न देशका नागरिक सरह अवैधानिक भइ बसेका आप्रवासी नेपाली नागरिकहरु पनि बिना रोकतोक नेपाल जाने प्रावधान दिएको हो । यस सुविधाको फाईदा उठाउनको लागि कुवेत…
हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२९ तारिक बुधबार सम्म ६१ नेपाली सहित ३७४० जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा ३०० जनामा कोरोना संक्रमण देखिएको हो, जसमा १० नेपाली सहित ८७ जना भारतिय तथा ९२ जना बंगालादेशी नागरिक रहेका…
हरि कृष्ण न्यौपाने – कोरोना भाइरस(कोभिड-१९) बाट कुवेतमा अप्रिल-२८ तारिक मंगलबार सम्म ५१ नेपाली सहित ३,४४० जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ६ नेपाली सहित ६४ जना भारतिय नागरिक रहेका छन।…
तोयानाथ उपेक्षित, एनआरएनए सचिवालयको पहलमा परराष्ट्रमन्त्रीसँग प्रदिप ज्ञावलीसँग विश्वका बिभिन्न १८ देशका एनसीसीहरुले आज प्रेस कन्फ्रेन्स मार्फत सिधा कुरा गरेका छन । आफु कार्यरत देशमा रहेका समस्याहरु राख्ने क्रममा कुवेत का तर्फबाट गैर आवासिय नेपाली सँघ एनसीसी कुवेतका अध्यक्ष सुजन केसीले बोल्नु भएको एनसीसीले जनाएको छ । कोभिड १९ ले…
तोयानाथ उपेक्षित, अहिले सम्म विश्वका २४ देशमा करिब १,९८३ जना नेपाली कोभिड १९ को संक्रमणमा परेका छन । जस मध्ये ५० जनाले ज्यान गुमाईसकेका छन । सवै भन्दा धेरै ज्यान गुमाउने वेलायतमा छन, भने त्यसपछि अमेरिकामा छन । बेलायतमा ३० जना र अमेरिकामा १० जनाले ज्यान गुमाएको एनआरएनले जनाएको छ…
हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२६ तारिक आइतबार सम्म ४३ नेपाली सहित ३०७५ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा १८३ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा १ नेपाली सहित ५२ जना भारतिय नागरिक रहेका छन। यसै गरि पछिल्लो…
चन्द्र गोतामे - अनेकौं चाहना र योजनालाई थाती राखी रोजगारीको सिलसिलामा कुवेत भासिएको पनि आधा दशक पूरा हुन झन्डै चार महिना मात्र बाकी रहेछ । नेपालमा रोजगारको प्रयाप्त अवसर नहुँदा हामी जस्ता लाखौं युवा खाडी लगायत अन्य मुलुक भासिन बाध्य भएका छौ । नेपाल मै बसौं भने बेरोजगार अनि घर…
![]()