Friday 30th January 2026
रोजगार
Image

तोयानाथ उपेक्षित, कुवेतमा डेमेग्राफिक ईम्ब्यालेन्स अर्थात जनसंख्याको सन्तुलन मिलाउन २० लाख विदशीहरुको संख्या घटाउन सांसदहरुले दवाव दिएका छन र त्यसका लागि कानूनको मसौदा शुरु गरिएको छ । कुनै पनि देशको जनसँख्या भन्दा विदेशीहरुको संख्या धेरै हुनुलाई राम्रो मानिदैन जसले स्थानिय जनसंख्यासँगको सन्तुलनको अभावमा विभिन्न खालका समस्या निम्त्याउने गर्दछ । यस…

Image

सतिश चापागाईं- संसदमा प्रधानमन्त्रीले बिदेशका नेपालीहरुप्रति राज्यले देखाउने अभिभावकीय भूमिका र माया देखाउन नसकेको तितो यथार्थता सबै प्रवासीका लागी एउटा कालो दिन हो। आज कोहि नेपाली विदेश छ भने त्यो देशलाई माया नभएर होइन राज्यको माया नपाएर छ। देशमा अवसर खोज्दाखोज्दा नपाएको नेपाली बिदेशमा छ। दशनंग्रा खियाउदा खियाउदा पनि असफल…

Image

फकिर- सशस्त्र जनयुद्धताका हाम्रो गाँउतिर एउटा शब्द निकै प्रचलित थियो। 'भगौडा' । जसको अर्थ भाग्नु मात्र हुन्थेन । आत्मसमर्पण गरेको हरूवा चरूवा, निरिह, कायर, पलायनवादी जस्ता अनेकन आरोपमा मुछिएको व्यक्ति भनेर बुझिन्थ्यो । खासगरी सेना अथवाप्रहरीमा जागिर खान गएका अथवा जनमुक्ति सेना ( माओवादी ) मा जंगल पसेका तर तालिमको दौरानमा कठोर…

Image

हरि कृष्ण न्यौपाने -स्याङ्जा घर भई कुवेतमा कार्यरत ३७ बर्षिय अर्जुन गुरुङको हृदयघातको कारण मृत्यु भएको छ।प्राप्त जानकारी अनुसार गुरुङलाई एक्कासी स्वास्थ्यमा समस्या देखिए पछि आदान अस्पताल लगिएकोमा डाक्टरले हृदयघातको कारण मृत्यु भएको बताएको हो।उनको मृत्यु गत मेई २१ बिहिबार भएको हो। नेपाली राजदूतावासका अनुसार राहदानी नं- ०६१६४४७४ भएका मृतक…

Image

हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज मेई २६,मंगलबार,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ६०८ जना सहित २२,५७५ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ७ जना सहित १७२ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको…

Image

बसन्त थापा - विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ जकडीरहेको कोरोनाभाइरस रोकथामका लागि बिगत १६ दिन देखी कुवेतमा गरिएको पूर्ण लकडाउन आगामी ३० मे सम्म रहे पनि ३१ मे देखी केही खुकुलो पार्ने तयारी गरिएको छ। कुवेत सरकारले लकडाउन पूर्णरूपमा न खोले पनि सामान्य अबस्थामा फर्कनु अघि आंशिक रूपमा कर्फ्यू…

Image

तितोपाटी- विडम्बना! कुवेतमा कार्यरत नेपाली श्रमिकहरू रोगको कहर र घर फिर्न नपाएको जहरले अनाहकमा आफ्नो ज्यान गुमाइरहेका ताजा उदाहरण छन । कोरोना भाइरसको महामारीले बिश्व आक्रान्त छ।त्यसबाट नेपाली पनी अछूतो रहने कुरै रहेन र कोरोना भाइरसको कारणले आगामी बिश्वको आर्थिक, सामाजिक,र संरचनाहरूनै फेरबद्धल हुने निश्चित छ। यो मरुभूमिमा यस्तो लग्दैछ…

Image

तोयानाथ उपेक्षित, आगामी मे ३० पछि कुवेतको जनजीवन सामान्य रुपमा फर्कने कुरा यहाँको सरकारले गरिरहदा मानिसहरुमा थप त्रास पनि बढिरहेको छ । तर सधै भरी लकडाउनमा राखेर जनजीवन पनि चल्ने अवस्थामा रहदैन । यसै बीच कुवेत सरकारले आगामी बुधवारका दिन ३० मे पछि कुन रुपमा र कसरी लकडाउन खोल्ने भनेर…

Image

रोजिना ढुङ्गाना- गोठालो जाँदा को दिन सम्झेर ल्याउदा आज पनि दुख लागेर आउछ ।सबै साथिहरु एकै ठाउँ मा बसेर गट्टि खेल्ने , कबडि खेल्ने अनि कैले काहि त डोरि नाघि पनि खेल्थे।म भने रमिता मात्रै बन्थेँ म पनि त खेल्न सक्थेँ अनि रहर पनि नलागेको काँहा होर! तर पनि मेरा…

Image

तोयानाथ उपेक्षित, सरकारले कोभिड १९ बाट मुलुक जोगाउन भन्दै अन्तराष्ट्रिय उडान समेत जेष्ठ मसान्त सम्मलाई बन्द गरेको अवस्थामा विदेशमा विचल्ली पर्नेहरु झन त्रास र अभावमा बस्न बाध्य भएका छन । यो निश्चित छैन की कहिले खुल्छ ? प्रम को संसदमा भएको सम्बोधनले पनि यहि कुरा स्पष्ट पारेको छ विदेशमा रहेका…