१ नेपालमा हिजो बाट कोरोना सकियो रे । आँटेर रातोरंग माथि हरियोले छोपियो रे । जसो होला पशुपति नाथ तिम्रै शरणमा भन्ने कहिले संसारमै कोरोना रोकियो रे । २ परदेशमा छु घरको जिम्मा मेरै काँधमा छ । मनभुल्छ तिम्रो तस्बिर हेरेर जुन चाँदमा छ । अनगिन्ती साँचेका सपनाहरु अधुरै रहने…
तितोपाटी - कोभिड -१९ महामारीको कारण विदेशमा अलपत्र नेपाली नागरिकहरूलाइ चार्टर उडान मार्फत स्वदेश ल्याइरहेका बेला स्वदेशमा विदामा आइ विदेश फर्कन चाहने युवा वर्ग पनि छटपटाइ रहेका छन् । यति खेर सरकारले वैदेशिक रोजगारीमा जान पनि बाटो खुल्ला गरेको अवस्था छ भने श्रम स्वीकृति नविकरण गर्नु पर्नेहरूलाइ श्रम स्वीकृति नविकरण…
नाग पूजा छन्द: झ्याउरे ~~~~~ सँस्कृति हाम्रो अत्यन्तै राम्रो सबैको सम्मान। तेत्तिस कोटी देवता मान्ने नेपाली महान। १ । प्रकृतिसँग मितेरी गाँस्दै नेपाली बस्तछन्। मिलेर बस्दा हर्षको आँशु सबैका खस्तछन्। २। कहिले गर्ने कुकुर पूजा कहिले कागको। गाइको अनि गोरुको उस्तै गरिन्छ नागको। ३। नागको आफ्नै महत्व हुन्छ हिन्दूको सँस्कार।…
गजल ***** चिनेको छैन हत्त न पत्त बोल्नको हतार । नखोली मन लगाको बस्त्र खोल्नको हतार ।१। देखिन्न कतै गएछ कता पबित्र प्रेम त्यो सिन्किको मोल तोकेझैँ गरी मोल्नको हतार ।२। पवित्र प्रेम इश्वरको अंश सत्यता लुकेको पापको गोली बिछोड ल्याई घोल्न्को हतार।३। औँशीमा शुरु भएको प्रेम भेटेन पुर्णिमा पिरको…
आखिर चिता एकै छन्द: सबाई ********* झुप्रो छाडी महलमा किन होला गाको । सिउँदोमा मोती हैन सिन्दुर नै लाको । १। फूलमाला लत्याएर हार किन्न गाको । सुगन्ध आउँदैन नि किन सुँघ्न लाको ।२ । भुवादारी पलङ छ निद्रा भने छैन । गद्दा तर दुई निद्रा सुत्ने चाहीँ हैन ।३…
हरि कृष्ण न्यौपाने – कुवेत सरकारले कोभिड-१९ को महामारीको कारण सृजित विषम् परिस्थितिलाइ मध्यनजर गर्दै कुवेत आउनु र कुवेत छोड्नु पर्दा पालना गर्नु पर्ने केहि नियमहरू परिवर्तन गरेको छ । कोरोना महामारीका कारण विश्वभरको जनजीवन अस्तब्यस्त भए संगै कुवेतले पनि मार्च १४ देखि बन्द गरेको व्यावसायिक उडानहरु आगामी अगस्ट १…
तोयानाथ उपेक्षित - कोरोनाको प्रकोपले रोजीरोटीमा असर पारेपछि प्रवासी नेपाली श्रमिकहरुको नेपाल जाने क्रम जारी रहेको छ । यसक्रममा चार्टर फलाईट गरिरहेका विमान कम्पनीहरुले उनीहरुबाट मनपरी भाडा असुल गरिरहेका खबरहरु थाहा पाएर पनि नेपाली राजदूतावास कुवेत टुलुटुलु हेरेर बसिरहेको आरोप पीडितहरुले लगाएका छन । नेपाल सरकारले कुवेतका लागि ४१० डलर…
गजल अचम्मैको प्रकृति यो कुनै भर रहेनछ । साँझ ठिकै बिहान हेर्दा पुरै शहर रहेनछ ।। एकैरातमा तहस-नहस निष्ठुरी दैव पनि कहाँ घर,कुन हो बारी कुनै ठहर रहेनछ ।। मुटु काँप्यो जिवितहरूको बृत्तान्त सुन्दा क्षणभर बाँच्ने आशा कुनै प्रहर रहेनछ ।। भयावह दृश्यहरु कहिल्यै नदेखेको उर्लिएर भेल बाढी खाली बगर…
मुक्तक कहिले छोटा भाइ भनेर लुटेउ। रोटी बेटि कति नाता गनेर लुटेउ।। दुनियाले बुझेको छ तिम्रो चरित्र। फेरि हाम्रो लिपुलेक खनेर लुटेउ।। -नरेन्द्र दुलाल
छक्क दङ्ग लोक छन्द: सवाई ********** सरस्वती हाम्रै घर बास बस्ने राती । कविता नि यतै तिर आए देखि जाती । १ । शान्ती यहीँ रमाएरै बसेको यो साँझ । लक्ष्मी पनि खुशी हुँदा भाग्यशाली आज । २ । कालिकाले भन्ने गर्छिन् मद्दत चाहे सम्झ । बिहानीले भन्ने गर्छिन् बेला…
![]()