Thursday 8th January 2026
रोजगार
Image

नमस्कार पनि एक हातले फर्काउने म, नपाउँदा रिसले बम्किने म, सल्लाह लिनपनि खुवैसित डराउने म, होइन्छ कि आफू सानो भनी "जान्दछु म" भनी कराउने म, कुकुरले मालिकको आडमा बसी भुकेको देख्दा, कुकूरको मालिक सम्झी खुबैसित डराउने,चिच्चाएरै कराउने म, बाँदरले घर भत्काउन खोज्दा बाँदर लघार्न तम्सिने म, सुँगुरको अगाडि पनि मोती…

Image

सप्तर्षि पूजा परेको आज नेपाली समाज। संस्कृति हाम्रो अत्यन्तै राम्रो देश र बिदेश। ॠषिको पूजा सबैले गर्छन् नेपाली नारीले। हातमा चुरा ब्लाउज माथि सजिई साडिले।१। बशिष्ठ अतृ गौतम पनि यसमा संगम। भारद्वाज र बिश्वामित्रको पवित्र मिलन। जमदग्नि र कश्यप गरी सातको गणना। अरुन्धतिको पतिब्रता त्यो बेहोरा उत्तम।२। कसैले अर्को रुपमा…

Image

मुर्तिमात्र हैन मानवहरुपनि भोकै बस्न थाले । धेरै ले ईजार खुकुलो भई पटुका कस्न थाले ।। यो समय र प्रतिकुलता लाई कमजोरी ठानेर उफ्रि उफ्रि ब्वाँसा र अजिङ्गर हरु डस्न थाले ।। जनताको के मतलब?खाली हामी मर्नु हुदैन चुत्थो सोचले गहिरो दल-दलमा फस्न थाले ।। आँखा बन्द गरेरै बिस्वास गरिन्छ…

Image

सप्तर्षि सबको प्रशान्त मनको अत्यन्त सम्मानमा । गर्दैछौँ सबले खुलस्त मनले पूजा र आराधना । पाखण्डी जनको उजण्ड मनको निर्लज्ज दुर्भावको। अन्त्यष्टी हुनको निमित्त यसरी श्रध्दा र पूजा भयो ।१। अत्री कश्यप भारद्वाज जमदग्नी साथ संलग्न यी। बिश्वामित्र त्यहीँ वशिष्ठ भरिला शार्दूल जस्ता अति। ज्ञानी गौतमको भएन तुलना सँसार हाँक्थे…

Image

१ ऋषिवृन्देव्यो ऋषिब्यो, महर्षेभ्यो नमो नम: । २ भारद्वाजमा गौतम, कश्यपमा बिश्वामित्रमा । ३ अत्री बषिष्ठ जमदग्नि ऋषिमा गरेँ प्रणाम । ४ म हरि शर्मा गलकोटे कवि म मिशिगनमा ।

Image

घरमा थुनिए दिदीहरु। घर नै शुन्य छ खै म के गरूँ। लिन जान त यो मसानको । डर भो डस्दछ दुष्ट शत्रु यो ।१। पहिले-पहिले थिएन यो। यसको कारण कष्ट उब्जियो। जगमा थपियो दानव यो । कहिले जान्छ र? दुर्दशा भयो ।२। हरि शर्मा(गलकोटे कवि) मिशिगन अमेरिका ।

Image

तितोपाटी - नेपालले यहि भाद्र १६ गते मंगलबारबाट सशर्त रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । मन्त्रि परिषदको बिहिबार बसेको बैठकले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति…

Image

झोक चलेर आउँछ बिहानै सुरा लगाईदिउँ । सुन्ने कोहिछन् भने यिनका कुरा लगाईदिउँ । लाज लाग्दैछ यिनिहरु को लाछीपन देखेर च्याप्प समातेर दुवै हातमा चुरा लगाईदिउँ । चाहिने सँग सँगै दिन्छ फाईदा र हानी दुबै । नाई कसैलाई भनिदैन जानी र सानी दुबै । कसलाई सम्झाउनु सबैले बुझेकै हुनुपर्छ ।…

Image

नेपाली चेली बसेका घर खुशीले नाचेका। भाँडा र कुँडा तख्तामा बसी गितमा गुञ्जेका । हजुर बाबा हजुर आमा नाति र नातिनि। समस्त जन साथमा बसी रमाए अति नै।१। अचार बन्यो तामाको त्यहीँ खिरको साथमा। दही र केरा साथमा अरु चौरासी ब्यञ्जन। खाएर मस्त देखिए चेली सँगीको साथमा। लगाई साडी ब्लाउज…

Image

हरि कृष्ण न्यौपाने-कुवेतले आफ्नो इतिहासमै तेस्रो पटक कोरोना नियन्त्रणका लागि लगाएको कर्फ्यू करिब ५ महिना पछि आगामी अगष्ट ३० तारिक आइतबार,बिहान ३ बजेबाट हटाउने भएको छ।तर नेपाल लगाएत ३१ वटा देशका नागरिकहरुलाई उक्त देशहरुबाट सिधा उडान मार्फत आउन लगाएको प्रतिबन्ध भने कायमै राखेको छ। उक्त ३१ देशबाट सिधा उडान मार्फत…